Wednesday 29 Ashwin, 2076 | October 16, 2019
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

कहिले कसले जिते विश्वकप?

सन् १९३०, उरुग्वे (पहिलो विश्वकप) विजेता– उरुग्वे उपविजेता– अर्जेन्टिना तेस्रो– अमेरिका चौथो– युगोस्लाभिया

लाजमर्दो!

लाजमर्दो!

लुगाको काम के हो? सुन्दर देखाउने, शरीरलाई घामपानीबाट जोगाउने आदि। यसको आधारभूत काम लाज छोप्नु पनि हो। वानपिस, स्कर्टजस्ता आधुनिक र फेशनेबल पहिरनले कहिलेकाहीँ धोका दिन्छन् र 'सेक्सी' हुन खोज्नेलाई...

प्रेममा पहिलो

प्रेममा पहिलो

पहिलो गुलाब : कक्षा १० मा पढ्दाखेरी पहिलो गुलाब पाएकी थिएँ। केटो मभन्दा जुनियर कलासको थियो। उसले गुलाबसहित प्रेमपत्र मेरो हातमा थमायो। अरू के के भन्यो, सुनिनँ। त्यो गुलाब र त्यो...

रहेनन् 'हलो जोत्ने साथी'

रहेनन् 'हलो जोत्ने साथी'

'नेपाली लोक–गीत ओझेलमा पर्लान् भन्ने पिर लाग्छ,' गायक धर्मराज थापाको भनाइ उद्धृत गर्दै थिए, देउडा गायक नन्दकृष्ण जोशी, 'अहिलेका लोक–गीत, लोक–गीतजस्ता लाग्दैनन्। गाउँघरका भाकालाई जथाभावी शब्द हालेर बंग्याइएको छ।' केही...

कस्तो मनोरञ्जन? कसको मजाक?

गजब कतिसम्म छ भने सेक्स उद्योग र चलचित्र उद्योग दुवैलाई मनोरञ्जन उद्योग भनेर मान्नेहरू पनि छन्। पत्रपत्रिकामा पनि धेरैले चलचित्रलाई मनोरञ्जनकै क्षेत्र मान्छन्। यो हो पनि। चलचित्रमात्रै किन, कलाका सबै रूपहरू मनोरञ्जनकै क्षेत्र हुन्। सङ्गीत मनोरञ्जनको क्षेत्र हो, नृत्य मनोरञ्जनको…
विस्तृतमा

मधेशीको सशक्त भूमिका उतार्न चाहन्थेँ : नाजिर हुसेन

  • शुक्रबार ३१ बैशाख, २०७३
रंगमञ्च हुँदै फिल्ममा उदाएका अभिनेता हुन् नाजिर हुसेन। रंगमञ्चमा उनको नाटक हेर्न पुग्नेहरू उनलाई 'अभिनयको जादुगर'सम्म भन्न भ्याउँछन्। मधेश र मधेशीलाई नेपाली फिल्मले बेवास्ता गरिरहेकै बेला उनी लगातार मधेशी चरित्रमार्फत फिल्ममा प्रमुख भूमिकामा देखिँदै छन्। उनले अभिनय गरेका नाटक 'माथा…
विस्तृतमा

'साथीहरू 'भाडा नलाग्ने गीत' गाइस् भन्छन्'

  • शुक्रबार ३१ बैशाख, २०७३
केमा व्यस्त हुनुहुन्छ अचेल?भर्खरै नयाँ म्युजिक भिडियो 'नाइलनको सारी' सार्वजनिक गरेको छु। यसैको 'प्रमोसन'मा दौडिरहेको छु।कस्तो गीत हो 'नाइलनको सारी'?यो लोक 'फ्युजन' भएको गीत हो। यसमा मौलिक लोक धुन छ। अहिलेका दर्शक/स्रोताको रोजाइलाई ध्यानमा राखेर ल्याएको गीत हो।
विस्तृतमा

बाइसकोप र सिनेमा

म बसेको सानो शहरमा पहिलो पल्ट सिनेमा आयो। त्यसबखत सिनेमालाई 'बाइसकोप' भन्दथे, किनकि प्रदर्शन कालमा बाइस पटक मध्यान्तर हुन्थ्यो र प्रत्येक मध्यान्तरमा सिनेमाका कारिन्दाहरूले दर्शकहरूको कोप सहनुपर्थ्याे। गरिब बाइसकोप पनि के गरोस्? उसित छवि देखाउने एउटै मेसिन हुन्थ्यो।
विस्तृतमा

नीति तथा कार्यक्रमः गफको पार्सल

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रममा प्राथमिकता पाउनुपर्ने विषयहरू ओझेलमा पारिएका छन्। यसअघिका सरकारले जस्तै यसपटक पनि जनतालाई अलमलमा पार्ने चिल्ला कुरा गरेर वर्तमान सरकार जनपक्षीय देखिने धुनमा जुटेको देखिन्छ।
विस्तृतमा

बाह्य चलखेल

मान्छेले जंगलदेखि महलसम्मको यात्रा पार गर्न हजारौँ साल लगायो। यति लामो अनुभव र अभ्यासले समाज, छरछिमेक र इष्टमित्रको आश्यकता र अनिवार्यतालाई सिद्ध गर्योा। छिमेक भएन भने बस्न सकिन्न। आफन्त भएनन् भने जीवन स्वादिलो हुँदैन। तर, संसारमा सवैभन्दा तनाव पनि छिमेकी…
विस्तृतमा

मौन कांग्रेस

नयाँ संविधान जारी हुने क्रममा नेपाली कांग्रेसले आफू सत्ताको नयाँ समीकरणमा नअट्ने र पछाडि धकेलिने संकेत पाइसकेको घटनाक्रमले प्रस्ट्याएका छन्। संविधान जारी गर्ने मिति केही समय पछि सार्ने कांग्रेसको इच्छा पूरा हुन सकेको थिएन। त्यसले उसको आकलनलाई बल पुर्‍याएको हुनुपर्छ।…
विस्तृतमा

जो पनि मोडल !

कुनै गीत तयार भएपछि त्यसलाई आम दर्शक र स्रोतामा पुर्याउन म्युजिक भिडियो बनाउने गरिन्छ । गीतको भाव र सन्देशलाई दृश्यमा उतार्न सक्ने क्षमता भएका कलाकारलाई भिडियोमा अभिनय गराउनुपर्ने हो । तर, भद्रगोल यहीँनेर भइरहेको छ । म्युजिक भिडियो विकृतिको क्षेत्र…
विस्तृतमा

वर्षा राउत भन्छिन्- 'पंखाअगाडि कपाल हल्लाउँदै नाच्थेँ'

म्युजिक भिडियोमा व्यस्त मोडल हुन्, वर्षा राउत। तीन वर्षमा उनले ८० भन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन्। भिडियोबाट पाएको लोकप्रियताकै कारण उनले फिल्म 'नाइँ नभन्नू ल–४' मा काम गर्ने मौका पाइन्। फिल्म '६क्का ५न्जा'मा पनि उनले अभिनय गरेकी छिन्।…
विस्तृतमा
Subscribe to this RSS feed