Wednesday 7 Falgun, 2076 | February 19, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

थारु पहिरनमा रेखा

थारु पहिरनमा रेखा

रेखा थापा र छोटो पहिरन कुनै बेला एकअर्काका मानौँ पर्याय थिए। तर, पछिल्ला वर्षमा रेखाको पहिरन शैली फेरिएको छ। 

एउटा यस्तो पोज

एउटा यस्तो पोज

अभिनेत्री अनु शाह भद्र अभिनेत्रीमा गनिन्थिन्। तर, अब त्यो छवि कायम रहला जस्तो छैन। किनभने, फिल्म 'गोरे'को छायांकन सकिँदै गर्दा त्यो फिल्मका केही फुटेज सार्वजनिक भएका छन्। 

पार लाउँछन् त प्रभुले?

पार लाउँछन् त प्रभुले?

नेपाल धर्मनिरपेक्ष देश हो। नेपालको अन्तरिम संविधान २०६३ भन्छ– 'प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक हुनेछ। तर,...

दसैँ औकात

दसैँ आयो। सबै तनावमा छन्। सबै भन्नाले नेता, तस्कर, गुण्डा, दलाल, व्यापारी, कर्मचारी, मजदुर, किसान आदि। सबै तनावमा छन्। तनावको पनि औकात हुन्छ। अथवा, औकातअनुसार तनाव हुन्छ।

शुक्रवारबारे विक्रेताका विचार

शंकर ढुंगानामैले पत्रिका डुलाएर बेच्न थालेको २० वर्ष भइसक्यो । ग्राहकको ढोकाढोकामा पुगेर पत्रिका बेच्ने गरेको छु । पहिला पत्रिका पढ्नेहरू धेरै थिए । अहिले अलि कम हुँदै गएका छन् । शुक्रवार पनि सुरुदेखि नै बिक्री गर्दै आइरहेको छु ।…
विस्तृतमा

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको साप्ताहिक प्रकाशन शुक्रवार पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ। शुक्रवारको वार्षिकोत्सव तथा नयाँ वर्ष २०७३ को उपलक्ष्यमा सम्पूर्ण पाठक, लेखक, स्तम्भकार, विज्ञापनदाता, वितरक, विक्रेता तथा शुभचिन्तकलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
विस्तृतमा

धेरै आए, थोरैले भाउ पाए

देशले वर्षको सुरुवातमै महाभूकम्पको सामना गर्नुपर्यो । त्यसलगत्तै नाकाबन्दी। यी दुवैको प्रभाव नेपाली फिल्म क्षेत्रमा पनि पर्योष। यद्यपि, यो वर्ष क्षमताभन्दा बढी फिल्महरू बने र प्रदर्शनमा आए। स्टार अनुहारका कारण हलमा दर्शक आउने वातावरण अझै नबनिसकेपछि थुप्रै निर्माता/निर्देशकले नयाँ अनुहारकै…
विस्तृतमा

सशस्त्र प्रहरीको संकट वर्ष

वैशाख १२ को शक्तिशाली भूकम्पपछि खोज तथा उद्धारमा प्रभावकारी खटाइले अर्धसैनिक बल सशस्त्र प्रहरीले वाहवाही पायो । भग्नावशेषमा पुरिएकाको खोजीमा सघाउन आधुनिक प्रविधिसहित आएका विभिन्न देशका उद्धार टोलीसँगै सशस्त्रझैँ नेपाली सेना र नेपाल प्रहरीसमेत नखटिएको हैन । तर, गोंगबु क्षेत्रको…
विस्तृतमा

'सधैँ पीडितको भूमिकामा म'

कमलमणि नेपाल १६ वर्षयता रंगमञ्चको दुनियामा संघर्षरत छन्। 'डाक्टर कनक', 'घनचक्कर', 'तारा बाजी लैलै', 'अटलबहादुरको आतंक'लगायत दुई दर्जनभन्दा बढी नाटकमा उनले अभिनय गरेका छन्। आधा दर्जनभन्दा बढी फिल्ममा पनि काम गरिसकेका छन्। तर, हास्य टेलिसिरियल 'भद्रगोल'को 'खुपीका बाउ' चरित्रबाट बढी…
विस्तृतमा

कुन ध्येयले हुन्छ विमान अपहरण ?

अन्तर्राष्ट्रिय उडानसेवा सहज रूपमा उपलब्ध हुन थालेके धेरै समय बित्न नपाउँदै विमान अपहरण हुन थालेको थियो । तर, त्यतिबेला विमान अपहरणकारीहरूले राजनीतिकभन्दा पनि व्यक्तिगत आकांक्षा पूर्तिका लागि हाइज्याक गर्ने गर्थे । कहिलेकाहीँ आपराधिक मनोवृत्तिको वशमा परेर हाइज्याक गर्ने पनि भेटिन्थे…
विस्तृतमा

'स्वामी र माँ'हरुको कर्मसाधना र ध्यान

काठमाडौं सतुंगल चोकदेखि करिब डेढ किलोमिटरभित्र पर्छ धौलागिरी आवास क्षेत्र। त्यही क्षेत्रमा अवस्थित छ पथिक फाउन्डेसन। फाउन्डेसनभित्र पथिक ध्यान केन्द्र, ज्ञाननिकेतन त्रिभुजीय शिक्षा स्कुल, सिद्धार्थ सभागार ध्यान केन्द्र र पथिक आवास, इन्द्रप्रष्ट ओशो भवन र गाई गोठमा दुई दर्जन गाईहरु।
विस्तृतमा

साइनबोर्ड एउटा धन्दा अर्कै

  • बिहीबार ११ चैत्र, २०७२
फलानो मेनपावर कम्पनी ! फलानो ब्युटिपार्लर ! फलानो खाजापसल ! साइनबोर्डमा यस्तो लेखिएको हुन्छ । तर, लेखिएअनुसार नै काम हुन्छ भन्न कहाँ सकिन्छ र ? राजधानीमा एकथरी पेशा वा व्यवसायको साइनबोर्ड झुन्ड्याएर अर्कै थरी धन्दा गर्नेहरूको बिगबिगी छ । खाजापसलमा…
विस्तृतमा

पोखरीमा पसेर ज्यान जोगाउनेहरू

त्यो पोखरीमा गोमनलगायत विषालु सर्प हुन्छन् । दाँत तिखारेर बसेका भोका गोही र कसमाथि जाइलागूँ भनेर ढुकेझैँ गरी बसेका जलगैँडा पनि त्यहीँ हुन्छन् । यी सारा खतराको पर्वाह नगरी हजारौँ दक्षिण सुडानी त्यही जलाशयमा लुक्न जान्छन् । किनभने, जमिनमा उनीहरूमाथि…
विस्तृतमा
Subscribe to this RSS feed