Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

निरुता नेपालमा

(2 votes)
निरुता नेपालमा
झन्डै दुई दशक लामो समय नेपाली फिल्म क्षेत्रमा हिरोइनका रूपमा टिक्ने एकमात्र अभिनेत्री हुन्, निरुता सिंह। पछिल्लो फिल्म 'द गेम'ले दर्शकको मन जित्न नसकेपछि उनी नेपाली फिल्मबाट टाढिएकी थिइन्। हाल मुम्बईमा रहँदै आएकी निरुता मलेसियामा हुने नेफ्टा अवार्डका लागि नेपाल आएकी हुन्। 
nepali-patro-may
नेपाली फिल्म क्षेत्रलाई यो अवस्थामा ल्याइपुर्यानउन निरुताको पनि महत्वपूर्ण योगदान रहेको भन्दै प्राविधिक संघले उनलाई निम्त्याएको हो। नेफ्टा अवार्डमा उनको पनि आकर्षक प्रस्तुति रहनेछ।

Leave a comment

'उपन्यासका पात्र रोबोट होइनन्'

'उपन्यासका पात्र रोबोट होइनन्'

लामो समयदेखि सुदूरपश्चिम, महेन्द्रनगरमा बसेर पत्रकारिता गर्दै आएका बच्चु विकको पहिलो उपन्यास 'फकिर' बजारमा आएको छ। पुर्खाले दिएको नासो एड्स बोकेर कहिल्यै पूरा नहुने सपना देख्ने एक युवाको जीवनकथा हो,...

झन् सलबलाए दलाल

झन् सलबलाए दलाल

देश ठूलो विपत्मा छ। तर, नियत खराब भएकाहरूका लागि यही विपद् सुनौलो मौका बनेको छ। भुइँचालोले जसको सबथोक भत्काइदिएको छ, उनैका छोरीचेलीमा आँखा गाढेर बसेका छन् दलालहरू। उनीहरू दुःखमा परेका...

पोखरेली अनुको मस्ती

पोखरेली अनुको मस्ती

यो हप्ता पोखरेली मोडल अनु गुरुङको तस्बिर शुक्रवार ब्लोअपमा प्रकाशित भएको छ। भुपाल गुरुङको तस्बिरमा यमु गुरुङले शृङ्गार गरेकी छन्।

मोदीसँग टेबुलमा बस्नुअघि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बहुप्रतीक्षित नेपाल भ्रमणलाई कसरी उपलब्धिमूलक बनाउने भन्नेमा मुख्य तीन दलका बीच विचारविमर्श जारी छ। भारतसँग यसपटक हुने द्विपक्षीय सम्झौतामा नेपालको हात तल नपरोस् भनेर राजनीतिक तहमा...

एस.एल.सी.को जाँच जेमराजको जुवाइँ होइन!

एस.एल.सी.को जाँच जेमराजको जुवाइँ होइन!

यस वर्षको प्रवेशिका अर्थात् एस.एल.सी. परीक्षाको तयारीमा लाग्नुभएको किशोर–किशोरी मित्रहरू अथवा भाइबहिनीहरूलाई हार्दिक शुभ–कामनासहित परीक्षा उत्तीर्ण गर्ने उपाय सिकाउँ कि कि भनेर आएको छु। एक्कै छिन मेरा कुरा सुनेर पढ्न...

शुक्रबार सम्पादकीय : विप्लव बखेडा

एकीकृत नेकपा माओवादीबाट २०६९ असार ८ गते टुक्रिएर गठन भएको नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणसँग सचिव नेत्रविक्रम चन्द विप्लवले औपचारिक रूपमा सम्बन्ध विच्छेदको घोषणा गरेसँगै माओवादी विभाजनको नयाँ शृंखला थपिएको...

सुरक्षा नीतिबारे अन्तर्राष्ट्रिय सम्मेलन : जनताले आफूलाई सुरक्षित ठानोस्

सुरक्षा नीतिबारे अन्तर्राष्ट्रिय सम्मेलन : जनताले आफूलाई सुरक्षित ठानोस्

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अनुभवी सुरक्षा विज्ञहरूबीच नेपालको भावी सुरक्षा नीतिबारे गत हप्ता ललितपुरमा बृहत् बहस भयो। देशको बदलिँदो सुरक्षा संवेदनशीलतामाथि गम्भीरतापूर्वक विमर्श नगरिएकोमा सहभागीहरूले चिन्ता व्यक्त गरे। राजनीतिक दबाब...

सेक्सका लागि प्रेमको नाटक गर्छन्

सेक्सका लागि प्रेमको नाटक गर्छन्

तपाइँको विचारमा सेक्स के हो? सेक्स प्रकृतिको बरदान हो। मानवीय जीवनको आवश्यकता हो।