Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

सविनको सिद्रा व्यापार

(2 votes)
सविनको सिद्रा व्यापार
पशुपतिको जात्रा सिद्राको व्यापार।
धेरै सुनिएको/भनिएको उखान हो यो। अभिनेता सविन श्रेष्ठले यसलाई चरितार्थ गरेका छन्। हालै मलेसियामा सम्पन्न नेफ्टा अवार्ड समारोहमा सहभागी हुन गएका उनले नवअभिनेताको अवार्ड पनि थापे र प्रेम सम्बन्धमा आएको दरार पनि पुरे। 
nepali-patro-may
मलेसियामा बस्ने एयरहोस्टेस प्रेमिका नम्रता झासँग भौगोलिक दूरीले मनको दूरी पनि बढाउँदै लगेको थियो। केही समयअघि उनीहरूको सम्बन्धमा फाटो आएको समाचार पनि बाहिरिएको थियो। तर, अवार्ड समारोहका लागि मलेसिया पुगेका सविन नम्रतासँग प्रेमालापमा मग्न रहेको अरू फिल्मकर्मी र सञ्चारकर्मीले पनि देखे। मलेसिया पुगेका सञ्चारकर्मीले त उनीहरूको तस्बिर खिच्न पनि भ्याए। बधाइ छ सविनलाई। उनले नवअभिनेताको अवार्ड पनि पाए, सम्बन्ध पनि सुधारे।

Leave a comment

बर्बादीको बाटोमा युवती

एक्काइस वर्षीया मनिता ड्रग्स लतमा छिन्। हरेक क्षण उनको एकमात्र चाहना हुन्छ– ड्रग्स। तर, उनी सधैँ यस्ती थिइनन्। 'मेरा ग्रुपका सबै साथी स्लिम थिए। गु्रपमा ममात्रै मोटी थिएँ। सबै साथीले...

राक्षस पति

राक्षस पति

रक्सीले मातेर ढुनमुनाउँदै आउँछ, एउटा पुरुष। र, यौन आवेगमा खनिन्छ पत्नीमाथि। उसलाई पत्नीको इच्छा र सहमतिसँग कुनै सरोकार हुँदैन। सरोकार हुन्छ त केबल आफ्नो देहको भोक। उसका निम्ति पत्नी विलासकी...

बाह्य चलखेल

मान्छेले जंगलदेखि महलसम्मको यात्रा पार गर्न हजारौँ साल लगायो। यति लामो अनुभव र अभ्यासले समाज, छरछिमेक र इष्टमित्रको आश्यकता र अनिवार्यतालाई सिद्ध गर्योा। छिमेक भएन भने बस्न सकिन्न। आफन्त भएनन्...

लुटेराको बकितम्

लुटेराको बकितम्

लुट्नु महानतम् कला हो। यसको जगेर्ना हुनुपर्छ। कलाको जगेर्ना नगर्ने देश असभ्य र जंगली हुन्छ।  लुट्न पाउनु मानव अधिकार हो। यसको रक्षा हुनुपर्छ। मानव अधिकारको रक्षा नहुने देश बर्बर र...

'बोल्नकै लागि जन्मेको म'

अच्युत घिमिरे मीठो बोल्छन्। भेट्नेहरूलाई मात्रै थाहा होला, आवाज मात्रै मीठो होइन, उनको स्वभाव पनि उस्तै मिलनसार छ। उनी व्यापक सुनिन्छन् तर हतपति भेटिँदैनन्। भीडमा, अपरिचित समूहका बीच आफूलाई चिनाउन...

जायजेथा बाँदरका नाममा

जायजेथा बाँदरका नाममा

छोराछोरीले दुःख नपाऊन् भनेर मान्छेले उनीहरूका नाममा सम्पत्ति राखिदिने गर्छ। कसैले करोडौँको सम्पत्ति बाँदरको नाममा गरिदिन्छ भन्ने सुन्दा पत्याउन गाह्रो पर्छ। तर, यो दुनियाँ हो, जो विचित्र छ र यहाँ...

जीवनलाई सजाय भन्ने जीवन

जीवनलाई सजाय भन्ने जीवन

अलिकति कवि, अलिकति बौद्धिक, अलिकति वाचाल, अलिकति अभिनेता, अलिकति स्टार... जीवन लुइँटेल यी सबैका योग हुन्। उनलाई कहिलेकाहीँ सुटिङ स्पटको जिन्दगी यान्त्रिक लाग्छ र जीवनका अन्य पहेली बुझ्न उनी आर्यघाटमा...

पराकम्पन र मुटुको धड्कन

पराकम्पन र मुटुको धड्कन

सामाखुसीका कृष्णगोपाल श्रेष्ठ वैशाख १२ गतेको भूकम्पअघि स्वस्थ थिए। तर, भूकम्प र त्यसपछिका लगातारका कम्पनले उनी अस्वस्थ भए। भूकम्पपछि मुटु चस्केजस्तो हुने, ढुकढुकी बढ्ने र चक्कर लाग्ने समस्या आएपछि उनी...