Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

पोखरामा 'लभ एन्ड लस्ट'

(1 Vote)
काठमाडौँको सुन्धारामा मुख्य आउटलेट रहेको 'लभ एन्ड लस्ट'ले पोखराको लेकसाइडमा पनि नयाँ आउटलेट खोलेको छ। 'लभ एन्ड लस्ट' सेक्स टोय बिक्री गर्ने नेपाली कम्पनी हो। विश्वबजारमा पाइने विभिन्न भेराइटीका कृत्रिम यौनांग नेपाली बजारमा पनि सहज रूपमा उपलब्ध हुन थालेका छन्। 
nepali-patro-may
लस्टका सञ्चालक सुरज भट्टराईका अनुसार स्टोरमा पुरुषले प्रयोग गर्ने करिब २ सय ५० थरीका सेक्स टोय उपलब्ध छन्। 'सिंगल भेजिना'देखि फुल बडीका डलसम्म उनको स्टोरमा उपलब्ध छन्। लिंग र भेजिना संयुक्त रूपमा भएको टोय पनि उपलब्ध छ। टू इन वान जस्ता टोय श्रीमान्/श्रीमतीले प्रयोग गर्न सक्छन्। स्टोरमा झन्डै एक सयभन्दा बढी थरीका लिंग पनि उपलब्ध छन्। ब्याट्रीबाट भाइब्रेट हुनेदेखि योनीभित्र पसाएर ब्याट्रीको सहायताले रोटेट गराउन मिल्नेसम्मका लिंग उपलब्ध छन्। 
विभिन्न आवाज निकाल्ने सेक्स टोयसँगको यौन सम्पर्कले बेग्लै आनन्द दिने दाबी भट्टराईको छ। आफ्नो सुविधाअनुसार सानो भेजिनादेखि मानिसको उचाइ बराबरको यौन खेलौना नेपाली बजारमा पाइन्छन्। कम्तीमा ५ हजार ५ सयदेखि बढीमा ६० हजार रुपैयाँसम्मका सेक्स टोय नेपाली मार्केटमा उपलब्ध छन्। बजारमा उपलब्ध सेक्स टोयमा स्तन, योनीलगायत नितम्ब भएका पनि छन्। एनल सेक्सको आनन्द लिनेका लागि नितम्बमात्र भएको डल पनि बजारमा उपलब्ध छ। डललाई पम्प गरेपछि मुखमैथुनको आनन्द दिनेदेखि हस्तमैथुन गरेको आनन्द उपलब्ध हुनेसम्मका कृत्रिम साधन लस्टमा किन्न पाइन्छन्। भाइब्रेट हुने कृत्रिम जिब्रो पनि टोय स्टोरमा पाइन्छ, जसले महिलाको योनीमा भाइब्रेट गरेर चलाउँदा चरम आनन्द प्राप्त हुन्छ। 
महिलाका लागि पाँचदेखि १० इन्च लम्बाइका लिंग बजारमा उपलब्ध छन्। रेगुलर सेक्सबाट दिक्क भएका महिला तथा पार्टनर नभएका महिलाका लागि यस्ता लिंग यौन आनन्द लिने भरपर्दा माध्यम हुने भट्टराई बताउँछन्।

Leave a comment

'मेरा पात्र पो सेलिब्रिटी भए'

'मेरा पात्र पो सेलिब्रिटी भए'

बालकलाकार, तेस्रो लिंगी, कोरियन फर्सी, तक्मे बुढा हुँदै विल्सनविक्रम राई फिल्म 'प्रोड्युसर'मार्फत 'पप्पु प्रोडक्सन'का रूपमा देखिँदै छन्। जुनसुकै पात्रमा आफूलाई दुरुस्त उतार्ने विल्सनभन्दा उनका पात्र सेलिब्रिटी छन्। धनबहादुर खड्कासँग उनले...

देहसुखका भोका

देहसुखका भोका

सेक्स शारीरिक आवश्यकता हो। स्वस्थ शरीरका लागि मात्र नभई स्वस्थ मनका लागि पनि सेक्स आवश्यक रहेको विभिन्न अनुसन्धानले देखाइसकेका छन्। तर, कतिपयको मनलाई सेक्सले स्वस्थ बनाउनुको सट्टा उल्टो रोगी बनाइदिने...

चर्चतिर दुःखीहरू

चर्चतिर दुःखीहरू

क्रिस्चियन धर्म प्रचारकहरू घरदैलोमै पुगेर तथा सार्वजनिक स्थल, अस्पताल, सुकुम्बासी बस्ती, आदिवासी जनजाति, दलित र पिछडिएको बस्तीमा छिरेर इसाई धर्म फैलाउन पर्चा बाँड्छन्। स्थानीयलाई विभिन्न लोभ देखाउँछन्। यस्तै लोभमा परेका...

'फिल्म फ्लप, देश लथालिंग'

'फिल्म फ्लप, देश लथालिंग'

रेडियो जक्कीका रूपमा केही समय बिताएका राजवल्लभ कोइराला फिल्म 'पर्खी बस'बाट अभिनेताका रूपमा उदाएका हुन्। पहिलो फिल्म नै सुपरहिट भएपछि उनलाई फिल्म खेल्ने अफरको ओइरो लाग्यो। पढेलेखेका र राम्रो अभिनय...

समात्ला निमोनियाले

यतिबेलाको मौसम अत्यधिक चिसो छ। जाडोको यो समयमा श्वासप्रश्वास नलीसम्बन्धी रोग बढी मात्रामा देखिने चिकित्सकहरू बताउँछन्। बालबालिका, वृद्ध तथा गर्भवती र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई जाडोको यो समयमा धेरै...

अर्जुनको मीठो धुन

झापा, बाहुनडाँगीका अर्जुन कार्की पूर्वी नेपालको पर्यटन प्रवर्द्धनका लागि भारत, भुटान र नेपालका विभिन्न ठाउँमा पुग्छन्। जहाँ पुगे पनि उनको साथ हुन्छ बाँसुरी।

हे भगवान्! दाह्रीजुँगा नआएको पुरुष बनाइदेऊ!

महाभारतको कथा–अनुसार पाण्डवहरूलाई एक वर्ष गुप्तवास बस्नुपर्ने अवस्था आयो। विराट् राजाका नोकर–नोकर्र्नी भएर बसे बिचरा–बिचरीहरू। युधिष्ठिरले जुवा खेल्ने काम पाए। भीमसेन भान्सा–विभागमा भित्रिए। नकुल र सहदेव गोठाला भए। अर्जुन बेरोजगार...

जसको भैँसी वर्षौंदेखि लडिरहेको छ

जसको भैँसी वर्षौंदेखि लडिरहेको छ

स्कुले उमेरमै 'भैँसी लड्यो है माया' जस्तो चर्चित गीत गाएकी डेजी बराइलीले धेरै गीत गाएकी छैनन्। थोरै गीत गाएर धेरै चर्चा पाएकी यी गायिकाले एकल एल्बम पनि निकालेकी छैनन्। दार्जीलिङकी...