Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

शर्मिलाको 'नो कमेन्ट'को चाहना

(1 Vote)
शर्मिलाको 'नो कमेन्ट'को चाहना
काठमाडौँ, कमलपोखरी स्थायी घर भएकी सुन्दरी शर्मिला थापा दन्तचिकित्सा पढिरहेकी छिन्। पाँच फिट तीन इन्च उचाइ भएकी थापाको जिउडाल बान्की परेको छ। गत वर्ष मिस ई-कलेजमा पार्टिसिपेट भएपछि उनलाई ग्ल्यामरको दुनियाँमा छाउने जङ चलेको छ। 'राजधानी बाहिरबाट आएकाले कत्रो स्ट्रगल गरेर मोडलिङमा नाम र दाम कमाएका छन्। म त यहीँको रैथाने परेँ। केही गर्न सक्छु भन्ने आत्मविश्वास छ,' थापा भन्छिन्। क्लासिकल डान्स पनि सिकिरहेकी उनको सबै कुरामा दक्ष भएपछि फिल्म क्षेत्रमा आउने चहाना छ। 'फलानो हिरोइनलाई त नाच्नै आउँदैन, अभिनय गर्न पनि आउँदैन' जस्ता कमेन्ट सुनेकी छिन् उनले। त्यसैले उनी त्यस्ती हिरोइन हुन चाहन्छिन्, जसको फिल्म हेरेपछि दर्शकले भनून्, 'वाह शर्मिला! नो कमेन्ट।'
nepali-patro-may
sexy2

Leave a comment

सरस्वती मिस सुदूरपश्चिम

सरस्वती मिस सुदूरपश्चिम

मिस सुदूरपश्चिमको उपाधि सरस्वती विकले जितेकी छिन्। कैलालीको धनगढीमा सम्पन्न प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्।

समलैंगिक यौनसम्बन्ध भनेको के हो?

समलैंगिक यौनसम्बन्ध भनेको के हो?

समलैंगिक यौनसम्बन्ध भनेको के हो? यो कुनै रोग हो? यसका असर के–के हुन्छन्? यसबाट बाच्ने उपाय के हो? समलैंगिक यौनसम्बन्ध भन्नाले उस्तै लिंगका दुई व्यक्तिबीच स्थापित यौनसम्बन्ध हो। यो कुनै...

आफ्नै ‘स्टाइल'मा तीज

आफ्नै ‘स्टाइल'मा तीज

साउन महिनादेखि नै हातभरि रंगीचंगी चुरा लगाएकी उषा पौडेल तीजको माहोल मज्जैले जमाउने धुनमा छिन्। साथीसंगी भेला भई पशुपतिनाथ मन्दिर जाने योजना छ उनको। शिवजीको पूजा गरेपछि उतै नाचगान गर्ने...

शुक्रबार सम्पादकीय : डरलाग्दो अतीतमोह

जनता आफूले विभिन्न कालखण्डमा गरेका संघर्ष तथा आन्दोलनका उपलब्धि संस्थागत भएको हेर्न चाहिरहेका छन्। तर, राजनीतिक नेतृत्व जनताको शक्तिबाट प्राप्त उपलब्धिलाई रक्षा गरेर अघि बढ्नुको सट्टा ‘नोस्टाल्जिक मुड'मा देखिन्छ। वर्तमानमा...

थेगोका कथा

थेगोका कथा

नेपाली बृहत् शब्दकोशका अनुसार थेगो भनेको 'कुरा गर्दा बारम्बार दोहोर्याकइने निरर्थक बोली, शब्द वा वाक्यांश' हो। तर, हास्यकलाकारका लागि यसले ठूलो 'अर्थ' राखेको पाइन्छ। थेगो लोकप्रिय भएकै कारण थुप्रै हास्यकलाकारले...

मन-मनमा दसैँ

मन-मनमा दसैँ

बजारमा किनमेल गर्नेको घुइँचो छ। काठमाडौँ बाहिर जाने बसका टिकटहरू बुकिङ हुन थालिसकेका छन्। ठूला कम्पनीले छुट तथा उपहार योजना ल्याइसकेका छन्। अर्थात्, दसैँले नेपालीका आँगन टेकिसक्यो।

तीजको रहर आयो बरिलै...

तीजको रहर आयो बरिलै...

निर्देशक प्रकाश थापासँग मेरो राम्रो मित्रता थियो। उहाँका फिल्मका लागि मैले गीत लेखिदिएको थिएँ। आजभन्दा करिब १५ वर्षअगाडिको कुरा गर्दैछु म। एक दिन प्रकाशजी र उहाँको छोरा विजय जावलाखेलस्थित मेरो...

उपयोगी एप्स

लोडसेडिङ एपएफ वनसफ्ट कम्पनीको मोबाइल एप्लिकेसन विभागले बनाएको लोडसेडिङ एपले नेपालीको दिनचर्यालाई केही सहज बनाएको छ। समूहअनुसार बत्ती जानुभन्दा १५ मिनेटअघि सूचना दिने यो एपले दैनिकी सहज बनाएको कम्पनीका प्रमुख...