Monday 12 Ashwin, 2077 | September 28, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

कसले जित्ला त विश्वकप?

(1 Vote)
gopal-chitrakarगोपाल चित्रकार, फोटो पत्रकार
सुरुका गेम घरमै हेरिए पनि अन्तिमतिरका गेम साथीभाइसँग ठूलो स्त्रि्कनमा बाहिर हेर्ने योजना छ। बिहानका गेम अड' समयमा भएकाले त्यति हेर्दिनँहोला। बेलुकाका गेम भने सबै हेर्नेछु। कुनै पनि टिम र खेलाडीलाई सपोट गर्नका लागि नभई खेलमा रमाउनका लागि विश्वकप हेर्नेछु। ३२ वटै टिम एक से एक छन्। त्यसैले यसै टिमले जित्छ भन्ने अनुमान अहिले नै लगाउन चाहिँ गाह्रो छ।
nepali-patro-may
buddhisagarबुद्धिसागर, उपन्यासकार
विश्वकप मजाले हेरिन्छ। अरू खेलकुदमा त्यति ध्यान नदिए पनि विश्पकप फुटबल नछुटाई हेर्छु। म त यसै पनि बिहान सुत्ने मान्छे। गेमको समय तालिका त मेरै लागि बनेको जस्तो पो छ। बिहानको समय मेरा लागि उपयुक्त हुनेछ। बेलुकाको हेर्ने नै भएँ। टिम र खेलाडी भने मलाई खेल हेर्नै जाँदा मन पर्छन्। जसले राम्रो खेल्यो, त्यसैले जित्छ।
 
keshawa-silwalकेशव सिलवाल, कवि
साथीभाइसँग रमाइलो गर्दै विश्वकप हेर्ने योजना छ। म त पहिलेदेखि ब्राजिलको फ्यान। यसपालि पनि त्यसलाई नै समर्थन गर्नेछु। ब्राजिलको टिम र त्यसका खेलाडी नेइमारले राम्रो खेलून्। र, विश्व कप ब्राजिलले नै जितोस् भन्ने मेरो चाहना छ। जित्छ पनि।
 
somraj-pokharelसोमराज पोखरेल, पत्रकार
दिनभरि काम गर्ने, रातभरि फुटबल हेर्ने। गेमबारे अपडेटेड हुनका लागि पनि खेल हेर्नैपर्ने हुन्छ। बिहान र बेलुका भन्ने छैन। सबै गेम नछुटाई हेर्नेछु। जर्मन टिमको समर्थक हुँ म। मिरोस्लाभ क्लोज मलाई मन पर्ने खेलाडी हुन्। र, यसपालिको विश्वकप जर्मनीले नै जित्छ।
 
radhakrishan-ghital
राधाकृष्ण धिताल, पत्रकार
विश्वकप फुटबल घरभन्दा बाहिर हेरिन्छ होला। सबै साथीभाइ एउटै ठाउँमा जम्मा भएर गेम हेर्नुको मजा बेग्लै हुन्छ। सन् १९९८ देखि मैले विश्वकप हेर्न थालेँ। त्यसबेलादेखि नै म अर्जेन्टिनाको फ्यान हुँ। यसपालि पनि त्यसै टिमलाई समर्थन गर्छु। मेसी मेरा मन पर्ने खेलाडी हुन्। अर्जेन्टिनी टिमका खेलाडीको खेल प्रदर्शन देखेर यसपालिको विश्वकप अर्जेन्टिनाले जित्ला जस्तो छ। तर, ब्राजिलको सम्भावना पनि बलियो छ।

Leave a comment

म्युजिक भिडियोकर्मी फिल्मतिर

म्युजिक भिडियोकर्मी फिल्मतिर

म्युजिक भिडियोमा रुचाइएका निर्देशक निकेश खड्का, अभिनेत्री अकेशा विष्ट र अभिनेता सौरभराज तुलाधरको टिम फिल्म यात्रामा निस्केको छ। फिल्म 'जिन्दगी रक्स'मार्फत उनीहरूले ठूलो पर्दामा डेब्यू गरेको मंगलवार पत्रकार सम्मेलन गरी...

कोइरालाको नियतमै खोट

कोइरालाको नियतमै खोट

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले बोलेको बुझिँदैन। जिब्रोमा लागेको क्यान्सरका कारण उनी प्रस्ट बोल्न सक्दैनन्। वयोवृद्ध प्रधानमन्त्री कोइरालामा उमेरका कारण सिर्जना हुने समस्या पनि छन्। तर, देशको कार्यकारी...

सेक्सी फिल्म खेल्ने सोख

सेक्सी फिल्म खेल्ने सोख

फिल्म 'ढुवानी' हेर्नेले अभिनेत्री सगुन शाहीलाई सोझी युवतीका रूपमा देखे। धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनलाई सरल युवतीको भूमिका सुहाउँछ पनि। एउटा फिल्ममा देखेपछि खास उमेर पनि खाइनसकेकी उनको फिल्म...

किरात प्रदेशमा भव्य भानुजयन्ती

किरात प्रदेशमा भव्य भानुजयन्ती

भानुभक्तलाई 'आदिकवि' मान्ने कि नमान्ने भन्ने एक किसिमको विवाद पूर्वको 'किरात प्रदेश'मा चल्दै आएको छ। केही वर्षअघि धरानको भानुचोकस्थित भानुभक्तको सालिक तोडफोड गर्ने प्रयाससमेत भएको थियो तर यसपटकको भानुजयन्ती ढोलझ्याम्टा...

‘नाटक जीवनजस्तो, जीवन नाटकजस्तो'

‘नाटक जीवनजस्तो, जीवन नाटकजस्तो'

नेपाली नाटक क्षेत्रमा सुनिल पोखरेल सुपरिचित नाम हो। उनलाई रंगमञ्चको गुरु मानिन्छ। ‘आरोहण गुरुकुल'को स्थापना गरी उनले धेरैलाई रंगमञ्चको औपचारिक ज्ञान दिए। उनका कतिपय चेलाचेलीले अहिले रंगमञ्च र फिल्मबाट राम्रो...

नेपाल १ सय ८६ औँ स्थानमा

विश्व फुटबल वरीयतामा नेपाल दक्षिण एसियाका दुई राष्ट्रभन्दा अघि मात्र रहेको छ। विश्व फुटबल महासंघ (फिफा) ले यसै साता जारी गरेको वरीयतामा नेपाल १ सय ८६ औँ स्थानमा छ।

'मिस्ड कल'माथि गीत

'मिस्ड कल'माथि गीत

'मिस्ड कल' गरेर दुःख दिनुभन्दा 'कल' नै गर्नु जाती ठान्छिन्, अभिनेत्री सुष्मा कार्की। गायत्री थापाको 'लोक पप' गीत 'फोन गर मायालु मिस कल नगर'को म्युजिक भिडियोमा नाच्दै गर्दा उनले यस्तो...

केही गर्छन् है विमलले!

केही गर्छन् है विमलले!

तीन वर्षअघि बुटवल एकेडेमीबाट काठमाडौँ आएका विमल अहिले युरोपियन क्लबमा आफ्नो स्थान बनाउन संघर्ष गरिरहेका छन्। फुटबल विवादमा तानिइरहेका बेला विमलले युरोप गएर नेपाली खेलकुदलाई नै सुखद अनुभूति दिलाइरहेका छन्।...