Sunday 9 Kartik, 2077 | October 25, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

रोपाइँ गर्दै 'चपली गर्ल' (फोटो फिचर)

(7 votes)
विनिता बराल विनिता बराल
हट फोटोसुट र फिल्ममा गरमागरम दृश्य दिएर एकाएक चर्चामा आएकी हिरोइन विनिता बराल अचेल यो क्षेत्रमा छैनन्। पछिल्ला फिल्मले अपेक्षित सफलता हासिल गर्न नसकेपछि ग्ल्यामर क्षेत्र त्यागेकी उनले यो क्षेत्रप्रतिको मोह भने त्याग्न सकेकी छैनन्।

nepali-patro-may

Binita Baral-2

पछिल्लो समय आधुनिक कृषिमा व्यस्त भइरहेकी विनिताले ग्ल्यामर क्षेत्रमा फर्किने संकेत नदेखाए पनि मोहभंग नभएको उनले गरेको फोटोसुटबाट स्पष्ट हुन्छ। गाउँले युवतीकै रूपरंगमा हालै उनी रोपाइँमा सरिक भइन्।

Binita Baral-3

गुन्यूचोलो र नाकमा लाएको बुलाकीले अरू रोपारभन्दा उनलाई फरक देखाएको थिएन। फरक त्यति बेला देखियो, जब उनले क्यामरातिर फर्केर रोपाइँका पोज दिन थालिन्। पाँच वर्षभित्र काठमाडौँमा विषादीरहित कृषि प्रणाली लागू गर्ने योजनामा पनि उनको संलग्नता छ। (शुक्रबारबाट)Binita Baral-4

Binita Baral-5

Binita Baral-6

Binita Baral-7

Binita Baral-8

Leave a comment

'लहैलहैमा गायिका भएँ'

'लहैलहैमा गायिका भएँ'

कति भयो गाउन थालेको?नाच–गान त बच्चैदेखि गरिन्थ्यो । तर, ठूलो भएर गायिका हुँला भन्ने कहिल्यै सोचेको थिइनँ। दुई वर्ष गायक गौरव गुरुङ दाइले एल्बम निकाल्न हौसला दिनुभयो। गाइदिएँ। लहैलहैमा गायिका...

सावधान! नेपालका भाषा मास्न पाइँदैन

भाषा–चिन्तनका नाममा एक जना पिँडी–डिट्ठाले भनेका छन्, "सर्वनाम, क्रियापद र विभक्तिबाहेक बाँकी सबै शब्द अङ्ग्रेजीको हुन सक्छ।" "म डेली वाइफसँग मर्निङ वाक, इभिनिङ वाक गर्छु।" यो र यस्तै प्रकारका वाक्यहरू...

'लाइक' गर्नुअघि १० पटक सोचौँ

'लाइक' गर्नुअघि १० पटक सोचौँ

इन्टरनेट र सामाजिक सञ्जालको सुविधाले विश्वलाई जति साँघुरो बनाइरहेको छ, यसको दुरुपयोगले त्यति नै समस्या पैदा गरेका छन्। केही समयअघि एक प्रतिष्ठित कलाकारको फेसबुक एकाउन्टबाट ठूलो अजिंगर भएको भिडियो सेयर...

'एक्सपर्ट सिन्ड्रोम'

नेपालका अधिकांश फिल्मकर्मी तथा कलाकारलाई एउटा अनौठो रोगले सताएको पाइन्छ। यो मानसिक रोगको विशेषता के हो भने जसलाई यसले गाँजेको हुन्छ, उसलाई आफू रोगी छु भन्ने थाहा हुँदैन। न त...

शुक्रवारबारे विक्रेताका विचार

शुक्रवारबारे विक्रेताका विचार

शंकर ढुंगानामैले पत्रिका डुलाएर बेच्न थालेको २० वर्ष भइसक्यो । ग्राहकको ढोकाढोकामा पुगेर पत्रिका बेच्ने गरेको छु । पहिला पत्रिका पढ्नेहरू धेरै थिए । अहिले अलि कम हुँदै गएका छन्...

गोली भएर आफैँतिर नफर्कियोस् बोली!

नेपालमा नेता बन्न ढङ्ग चाहिँदैन। अभिनेताले झैँ श्रोतालाई दङ्ग पार्न कर्णप्रिय भाषण छाँटिदिए पुग्छ। विपक्षीका वक्षभेदन गर्न सक्ने गालीसँगै ताली पिटिटी पड्किन थाल्छ। गाली पनि प्रधानमन्त्री ओलीले जस्तै भाँती पुर्यागएर...

आप्रवासन दिवस मनाएर मात्रै के गर्नु ?

आप्रवासन दिवस मनाएर मात्रै के गर्नु ?

दैनिक करिब १५ सय कामदार कामको खोजीमा विदेशिने गरेको अवस्थामा नेपालले कामदारका लागि न्यूनतम सुरक्षित आप्रवासन नीतिमा समेत जोड दिएको छैन। नेपाली कामदारका लागि खुल्ला गरिएका १ सय १० देशमध्ये...

राजेश पायल राई भन्छन्, ‘म चटके हुँ’

राजेश पायल राई भन्छन्, ‘म चटके हुँ’

राजेश पायल राईको दाबी छ– किरातहरूको राजखान्दानमा पर्ने उनी रोलक्रम चलिआएको भए अहिले उनी साँच्चीकै राजा हुन्थे । नेपाली संगीतमा ठाँट र चर्चाका दृष्टिले उनी एकप्रकारले राजाजस्तै छन् । उनी...