Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'आमा'को बेस्वादे आइटम

(1 Vote)
आधा दर्जन फिल्ममा अभिनय गरिसके पनि रागिनी खड्गी चम्किन सकेकी छैनन्। यसअघि आफू नचम्किनुको कारण क्षमता देखाउन सक्ने भूमिका नदिएको गुनासो गर्थिन्। रागिनीले अभिनय गरेको अर्को फिल्म 'नथिङ इम्पोसिबल'को एउटा गीत सार्वजनिक भएको छ। उनका बुवा राजेन्द्र खड्गीले निर्देशन गरेको फिल्ममा रागिनीले आइटम गरेकी छिन्। 
nepali-patro-may
बहुचर्चित अंग्रेजी गायिका साकिराको 'साकिरा साकिराभन्ने गीतमा रागिनीले जवानी त देखाएकी छिन् तर क्षमता नदेखिएको गीत सार्वजनिक कार्यक्रममै टिप्पणी भएको थियो। उनकै  आठ वर्षे छोरा आर्यनले मुख्य भूमिका निर्वाह गरेका छन्। आर्यनले फिल्ममा गरेको स्टन्टले फस्टलुक सार्वजनिक कार्यक्रममा पनि ताली बटुलेको थियो। नेपाली फिल्ममा सिर्जना हराउँदै गएको टिप्पणी भइरहेका बेला अंग्रेजी गीतमा रागिनीको कम्मर मर्काइलाई धेरैले राम्रो मानेका छैनन्। त्यसैमाथि छोरा हिरो रहेको फिल्ममा आमाको डान्स जम्न नसक्दा आइटम बेस्वादिलो बनेको छ।

Leave a comment

दलाल राज

दलाल राज

यस्तो लाग्छ- दलालहरूले चलाएको देश हो यो। मालपोत कार्यालय जानुस्, दलालकै बिगबिगी छ, यातायात कार्यालय जानुस्, दलालकै जगजगी छ। मनोरञ्जन क्षेत्रदेखि वैदेशिक रोजगारीसम्म, तरकारी बजारदेखि यौन बजारसम्म... यत्रतत्र, सर्वत्र व्याप्त...

कार्टुनिस्ट र कमेन्टेटर रविन

कार्टुनिस्ट र कमेन्टेटर रविन

यद्यपि पहिले पनि नेपालमा कार्टुनकला थियो तर पनि २०४६ को जनआन्दोलनताका नेपाली कार्टुनकला क्षेत्र भर्खरजसो उक्लिँदै थियो। प्रविधि मैत्री नभइसकेको र परम्परागत किसिमले ब्लक बनाइराख्नुपर्ने बेला यस विधातिर सम्पादकहरू आकर्षित...

छोरी स्याहार्दै रञ्जिता

छोरी स्याहार्दै रञ्जिता

फिल्म 'गोर्खा पल्टन'बाट हिरोइन बनेकी र छोटो समयमै डेढ सयभन्दा बढी भिडियोमा अभिनय गरेकी रञ्जिता गुरुङ अचेल गुमनाम छिन्। विगत केही महिनादेखि कला क्षेत्रबाट पर बसेकी उनी यतिबेला भने छोरी...

बिहेपछिकै सेक्स उत्तम : सुपी थापा, कलाकार

बिहेपछिकै सेक्स उत्तम : सुपी थापा, कलाकार

तपाईंको बुझाइमा सेक्स?शारीरिक आवश्यकता।

जनतालाई बुझाउन नसकिएको संघीयता

प्रदेश सीमांकनविरुद्ध केही जिल्ला तथा क्षेत्रमा भइरहेको विरोधले देशलाई संघीय ईकाइमा बदल्ने काम नेताहरूले सोचेजस्तो सजिलो छैन भन्ने देखाएको छ। प्रमुख चार राजनीतिक दलका शीर्ष नेताले सीमांकन र नामांकन पछि...

निर्लज्ज! मतिहीन!

निर्लज्ज! मतिहीन!

पोखरा फूलबारीकी ममता अधिकारीलाई हरेक वर्ष तीज कहिले आउलाझैँ लाग्छ। दिदीबहिनी जम्मा भएर नाचगान गर्ने अवसर छोप्न उनी सधैँ उत्साहित हुन्छिन्। ममता तीजगीतकी पारखी पनि हुन्। टेलिभिजनमा बज्ने तीजगीत हेर्दै...

एनिमेटेड फिल्म कार्टुन होइन

एनिमेटेड फिल्मको निर्माण र प्रदर्शनमा नयाँ–नयाँ प्रयोग र कीर्तिमान हुँदैछन्। तर, एनिमेटेड फिल्मलाई अझै पनि बालबालिकाकै फिल्म मान्ने मानसिकता हटेको छैन। कसैले एनिमेटेड फिल्म हेरेको देख्यो भने हामी उसलाई 'कस्तो...

पानीमाथि बजार

पानीमाथि बजार

सपिङ गर्न तपाईं पैदल अथवा गाडीमा जानुहुन्छ होला। तर, संसारमा यस्ता ठाउँ धेरै छन्, जहाँ सपिङ गर्न डुंगा चढेर जानुपर्छ।