Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

नाचे लारा

(2 votes)
नाचे लारा
वेस्ट इन्डिजका पूर्वकप्तान ब्रायन लाराले बारबाडोसको सडकमा नृत्य गरेका छन्। स्थानीय बासिन्दाले परम्परागत रूपमा मनाउने काडोमेन्ट डे परेडका अवसरमा उनले सडकमा युवतीहरुसँग नृत्य गरेका हुन्। 
nepali-patro-may
उनलाई म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी ड्वेट योर्केले पनि साथ दिएका थिए। खेती भित्र्याइसकेपछि स्थानीय बासिन्दाले काडोमेन्ट डे मनाउने गर्छन्। यो दिन उनीहरुले मीठा–मीठा खानेकुरा खाने र विभिन्न वेशभूषामा सजिएर सडकमा नाचगान गर्ने चलन छ । चार सय वर्षअघि सुरु भएको परम्परागत पर्वमा सहभागी हुन पाउँदा खुशी लागेको लारा र योर्केले बताए। लारा युवतीहरुसँग कम्मर मर्काउन व्यस्त थिए भने योर्केले युवतीहरुलाई चुट्किला सुनाएका थिए।

Leave a comment

श्रेयसीलाई जिताउन अभियान

गायिका श्रेयसी चेम्जोङलाई विन्ध्यवासिनी म्युजिक अवार्ड जिताउन पूर्वमा अभियान सुरु गरिएको छ। अवार्डको बेस्ट फिमेल सिंगरको उत्कृष्ट पाँचमा परेकी श्रेयसीलाई जिताउन गत तिहारदेखि अभियान थालेका पूर्वेलीहरूले पूर्वका विभिन्न ठाउँमा एकल...

खुला बजारमा प्रेम

हरिभक्त कटुवालको एउटा प्रसिद्ध गीत छ– पोखिएर घामको झुल्का भरि सँघारमा/तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ। यसमा नारायण गोपालले मनहारी स्वर भरेका छन्। प्रेमको आकाशमा कावा खाइरहेका युवा–युवती हप्तौँदेखि यही...

फुटबलका खाँटी प्रशंसक

फुटबलका खाँटी प्रशंसक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेटपछि फुटबल सबैभन्दा मन पर्ने खेल हो। बास्केटबलमा समेत राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिता खेलेका उनी स्कुले जीवनमा फुटबलका राम्रा खेलाडी थिए। 'म सायद...

'मेरो मृत्यु पनि पब्लिसिटी स्टन्ट हुनेछ !'

'मेरो मृत्यु पनि पब्लिसिटी स्टन्ट हुनेछ !'

बलिउड उस्तै हो या राखी सावन्त उस्तै हुन्, बुझिनसक्नु छ। आइटम गर्ल राखी पटक–पटक विवादमा पर्छिन्। उनीमाथि दुर्व्यवहार हुन्छ, पटक–पटक। कहिले उनलाई कसैले जबर्जस्ती चुम्बन गरिदिन्छ, कहिले कसैले शारीरिक छेडखानी।...

'मेरो जिन्दगी एक पाइलाको सुन्दर यात्रा'

आठ वर्षकै उमेरमा सडक दुर्घटनामा परेर रोमा न्यौपानेले एउटा खुट्टा गुमाइन्। तर, उनले हिम्मत हारिनन्। आफूलाई सबैभन्दा मन पर्ने कुरा नृत्यलाई अघि बढाइन्। आज उनको नृत्यको सर्वत्र प्रशंसा हुन्छ। नृत्य...

देहघाटकी माया

देहघाटकी माया

प्रेमबाबुले मायालाई बजार बनाइदियो। मेमसाहेब बनाउँछु भन्थ्यो, मैनको पुत्ला बनाइदियो। 'मेरी गुलाब, मेरी गुलाब' भन्दाभन्दै सार्वजनिक सयपत्री बनाइदियो।

शिखर टेक्ने धोको

शिखर टेक्ने धोको

सगरमाथा चढ्ने अभियान चलाइरहेका एचआईभी संक्रमित गोपाल श्रेष्ठलाई विभिन्न संघसंस्था तथा व्यक्तिले आर्थिक सहयोग गर्न थालेका छन्। तीन सातामा आठ लाख रुपैयाँ संकलन भइसकेको श्रेष्ठले बताए।

'राजधानी त पैसा हुनेको हो'

'राजधानी त पैसा हुनेको हो'

सबुरे थारुले जिन्दगीको ७४ वसन्त पार गर्दासम्म नेपालको राजधानी देखेका थिएनन्। गाउँमा धेरैले उनीसँग काठमाडौँको बखान गर्ने गर्थे। 'पशुपतिनाथ र धरहराको चर्चा धेरै हुने गर्थ्यो,' सोमवार हातमा निलो झोला बोकेर...