Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

भीमकाय अण्डा

(9 votes)
भीमकाय अण्डा
संसारकै ठूलो अण्डा लिलाम भएको छ। एलिफेन्ट बर्ड नामक लोप भइसकेको चराको प्रजातिको अण्डा अनुमान गरिएको मूल्यभन्दा दोब्बरमा लिलाम भएको हो।

nepali-patro-may
अण्डा लिलाम गराएको संस्थाका एक अधिकारीले भने, ‘हामीले २० हजारदेखि ३० हजार पाउन्डसम्ममा अण्डा लिलामी होला भन्ने अनुमान गरेका थियौँ। तर, अन्त्यमा ६६ हजार ६ सय ७५ पाउन्डमा लिलाम गर्यौंल। सोचेभन्दा दोब्बर मूल्य पाइयो।
सयौँ वर्षअघि लोप भएको एलिफेन्ट बर्डको अण्डा केही वर्षअघि मडागास्कर टापुमा पाइएको थियो। अण्डा १७ औँ शताब्दीताकाको हुनसक्ने अनुमान गरिएको छ। यो अण्डा सामान्य अण्डाभन्दा सय गुणा ठूलो छ।

Leave a comment

श्रेयसीलाई जिताउन अभियान

गायिका श्रेयसी चेम्जोङलाई विन्ध्यवासिनी म्युजिक अवार्ड जिताउन पूर्वमा अभियान सुरु गरिएको छ। अवार्डको बेस्ट फिमेल सिंगरको उत्कृष्ट पाँचमा परेकी श्रेयसीलाई जिताउन गत तिहारदेखि अभियान थालेका पूर्वेलीहरूले पूर्वका विभिन्न ठाउँमा एकल...

जो निरन्तर दौडिरहेछन्

जो निरन्तर दौडिरहेछन्

खेलकुद क्षेत्रमा सुनौलो पहिचान स्थापित भइसकेको नाम हो, वैकुण्ठ मानन्धर। नेपाली म्याराथनका महापुरुष भनेर चिनिने उनले सक्रिय खेलकुद जीवनबाट सन्न्यास लिएकै साढे दुई दशक पुग्न लागिसक्यो। औपचारिक रूपमा खेल जीवन...

सेक्सी ज्यान

सेक्सी ज्यान

आजभोलिका महिला आफ्नो शारीरिक संरचनाप्रति एकदमै सचेत भएका छन्। शरीरलाई सुडौल बनाउन उनीहरू धेरै मेहनत गर्छन्। सुगठित शरीरका लागि हेल्थ क्लब, जिम धाउने महिलाको संख्या दिनानुदिन बढ्दै गएको छ। राम्रो...

खतरनाक पिरती

खतरनाक पिरती

कास्की, पुम्दीभुम्दीकी चाँदनी बराल र कलिम शेख प्रेममा थिए। डेढ वर्षसम्म चलेको उनीहरूको प्रेम शारीरिक सम्बन्धसम्म पुग्यो। बिस्तारै कलिमलाई चाँदनीप्रति वितृष्णा जाग्न थाल्यो। उनीसँगको सम्बन्धबारे अरूले थाहा पाउलान् भन्ने पिर...

अबोला नम्रता

अबोला नम्रता

अभिनेत्री नम्रता श्रेष्ठका अनेक रूप पर्दामा देखिइसकेका छन्। नेपाली फिल्ममा अहिलेसम्म कुनै मूल पात्र नदेखिएको भूमिकामा नम्रता देखिने भएकी छिन्। उनले मुख्य भूमिकामा अभिनय गरेको फिल्म 'मौन'मा उनले पूरै मौनता...

बुट्टा भरेरै मासिक ३५ हजार

बुट्टा भरेरै मासिक ३५ हजार

रामचन्द्र मण्डल जनकपुरबाट राजधानी आएको ११/१२ वर्ष भइसक्यो। उमेरले ५५ वर्ष नाघिसके उनले। कपडामा बुट्टा भर्नु उनको गरिखाने बाटो हो। महिनामा ३० देखि ३५ हजार रुपैयाँ आम्दानी गर्छन्। स्वयम्भूमा पसल...

'झुम्की' बन्दै रिश्मा

'झुम्की' बन्दै रिश्मा

फिल्म 'कबड्डी'को सफलतासँगै चर्चामा आएकी नयाँ अनुहार रिश्मा गुरुङ त्यसपछि अरू फिल्ममा देखिएकी थिइनन्। तर, सोझी थकाली युवतीको भूमिकामा दुरुस्तै देखिएकी रिश्मा अर्काे फिल्मका लागि अनुबन्ध भएकी छिन्। 

फरासिली बसुन्धरा

फरासिली बसुन्धरा

गहुँगोरी, पाँच फिट पाँच इञ्च अग्ली बसुन्धरा गुरुङ फरासिली छिन्। उनी हाँस्दा निकै सेक्सी देखिन्छिन्। उनी सफल व्यवसायी बन्न चाहन्छिन्। गत फागनुमा पोखरामा भएको मिस तमुस्यो २०६९ मा भाग लिएपछि...