Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

शुक्रवारको कार्यकारी सम्पादकमा राजन

(0 votes)
नेपाल रिपब्लिक मिडियाले साप्ताहिक प्रकाशन शुक्रवारको कार्यकारी सम्पादकमा राजन नेपाललाई नियुक्त गरेको छ।
nepali-patro-may
rajanनेपाल शुक्रवारको स्थापनादेखि नै रिपब्लिक मिडियामा आबद्ध हुनुहुन्छ। पत्रकारितामा करिब डेढ दशकदेखि क्रियाशील नेपालले पछिल्लो समय 'यो साता' साप्ताहिकमा समाचार संयोजकका रूपमा काम गर्नुभएको थियो। रिपब्लिक मिडियाको तेस्रो प्रकाशन शुक्रवार गत सातादेखि तेस्रो वर्षमा प्रवेश गरेको छ।

Leave a comment

खोटाङमा प्रतिभाको खोजी

खोटाङमा प्रतिभाको खोजी

खोटाङमा जिल्लाव्यापी गायन प्रतियोगिता 'भ्वाइस अफ खोटाङ' सुरु भएको छ। 'समतामूलक समाज निर्माणका लागि सांगीतिक अभियान' भन्ने नाराका साथ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा बाक्सिलाबाट सुरु गरिएको 'भ्वाइस...

भिड्न तयार नेहा (साथमा फोटो फिचर)

भिड्न तयार नेहा (साथमा फोटो फिचर)

टेलिफिल्म 'आफन्त'मार्फत ग्ल्यामरको रंगिन दुनियाँसँग जोडिन पुगेकी नेहा अचार्य यो क्षेत्रमा आफन्त नभएकै कारण पछि परेको गुनासो गर्छिन्। उनी भन्छिन्, 'आफ्नो मान्छे भएन भने त कामै नपाइँदो रहेछ।' सानैदेखिको रहर...

वल्लोपल्लो, तल्लोमाथ्लो...सबै ध्वस्त!

वल्लोपल्लो, तल्लोमाथ्लो...सबै ध्वस्त!

वैशाख १२ गते गएको महाभूकम्पको ७२ घण्टा नबित्दै हामी सिन्धुपाल्चोक पुगेका थियौँ। भूकम्पले तेस्रो दिन पनि स–साना झट्का दिइरहेको थियो। डर र त्रासबीच हामीले धुलिखेल हुँदै चौतारासम्म पुग्ने योजना बनायौँ।...

मध्यरातमा 'गुलाब ग्याङ'

रातमा इटहरीबाट धरानतर्फ जाने सुनसान सडकमा केही युवती हिँडिरहेका थिए। नेपाली सेनाको पूर्वी पृतना इटहरीका सैनिक जवानहरू प्रदीप तामाङ, परमेश्वर राजवंशी र चन्द्रबहादुर तामाङले ती युवतीलाई 'कता हो बहिनी' भन्दै...

घातक एक्लोपन

घातक एक्लोपन

चीनका एक व्यक्ति आफ्नो एक्लो जीवनका कारण यति दुःखी र आक्रोशित रहेछन् कि उनले आफ्नै लिंग छेदन गरेका छन्। आवेगमा आएर लिंग छेदन गरे पनि असह्य पीडा भएपछि साइकल कुदाउँदै...

कोइरालाको नियतमै खोट

कोइरालाको नियतमै खोट

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले बोलेको बुझिँदैन। जिब्रोमा लागेको क्यान्सरका कारण उनी प्रस्ट बोल्न सक्दैनन्। वयोवृद्ध प्रधानमन्त्री कोइरालामा उमेरका कारण सिर्जना हुने समस्या पनि छन्। तर, देशको कार्यकारी...

म साहित्यको प्राइमरी विद्यार्थी : दीपशिखा

म साहित्यको प्राइमरी विद्यार्थी : दीपशिखा

दीपशिखा युवा कवि तथा उपन्यासकार हुन्। राजनीति तथा प्रतिबद्ध पत्रकारितामा समेत आफ्नो परिचय बनाइसकेका उनको हालै पहिलो उपन्यास 'रात फुलेको याम' बजारमा आएको छ। नयाँ उपन्यास र उपन्यास लेखनको सेरोफेरोमा...

बहिष्कार गर्न पाइन्छ, बिथोल्न पाइँदैन

मंसिर ४ गतेका लागि तोकिएको संविधानसभा निर्वाचनमा नेकपा–माओवादीलाई सहभागी गराउने प्रयास विफल भएको छ। उच्चस्तरीय राजनीतिक समितिसँग भएका वार्ता र संवादका क्रममा कहिले सहमति भइहाले जस्तो हुने र केही घण्टामा...