Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

म्युजिक भिडियोकर्मी फिल्मतिर

(0 votes)
म्युजिक भिडियोकर्मी फिल्मतिर
म्युजिक भिडियोमा रुचाइएका निर्देशक निकेश खड्का, अभिनेत्री अकेशा विष्ट र अभिनेता सौरभराज तुलाधरको टिम फिल्म यात्रामा निस्केको छ। फिल्म 'जिन्दगी रक्स'मार्फत उनीहरूले ठूलो पर्दामा डेब्यू गरेको मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिइयो।
nepali-patro-may
फिल्मको ट्रेलर रिलिजसमेत गरिएको कार्यक्रममा अभिनेता सौरम र अभिनेत्री अकेशाले लाइभ डान्स पर्फर्मेन्समार्फत फिल्म अभिनयमा अघि बढेको जनाए। फिल्मलाई एड्भेन्चर, रोमान्टिक र कमेडी जान्रामा राखिएको छ। टिनएजरको कथालाई लिएर बनाइएको फिल्म 'नेपालमा नयाँ प्रयोग' भएको निर्देशक खड्काको दाबी छ। उनले भने, 'म्युजिक भिडियोको अनुभवपछि हामीले फिल्म क्षेत्रमा हात हालेका हौँ। फिल्मको पोस्ट प्रोडक्सनसम्म आइपुग्दा सन्तुष्ट छौँ।'

Leave a comment

दलाल राज

दलाल राज

यस्तो लाग्छ- दलालहरूले चलाएको देश हो यो। मालपोत कार्यालय जानुस्, दलालकै बिगबिगी छ, यातायात कार्यालय जानुस्, दलालकै जगजगी छ। मनोरञ्जन क्षेत्रदेखि वैदेशिक रोजगारीसम्म, तरकारी बजारदेखि यौन बजारसम्म... यत्रतत्र, सर्वत्र व्याप्त...

भ्यालेन्टाइन्स डे डिस्कोर्स

भ्यालेन्टाइन्स डे डिस्कोर्स

डा. अभि सुवेदी, साहित्यकारमान्छेले प्रेममा जत्रो नाटक अरू केही कुरामा गरेको देखिएन। सबैभन्दा प्रकट रूपमा गरिने प्रेम हो। तर, सबैभन्दा लुकाएर हि"डिने पनि प्रेम नै हो। यो दुईवटा कुरा सबैलाई...

पोस्टर नै चोरी

पोस्टर नै चोरी

नेपाली फिल्मकर्मीले बलिउडका फिल्मबाट दृश्य, ट्रेलर र गीतको कोरियोग्राफी चोर्नु कुनै नौलो कुरा होइन। यो मामिलामा निर्देशक राजु गिरी झन् अगाडि देखिन्छन्। फिल्ममा 'बेड सिन' राख्न माहिर यी निर्देशक चोरीमा...

'बेड सिन दिन रमाइलो लाग्छ'

'बेड सिन दिन रमाइलो लाग्छ'

तपाईंको अर्को फिल्मले पनि एडल्ट सर्टिफिकेट पाएछ!कति फिल्म सेन्सरमै अडि्करहेका छन्। 'रोमान्स'ले एडल्ट सर्टिफिकेट पाए पनि सेन्सर त भयो नि। सबै फिल्मले एडल्ट सर्टिफिकेट पाएपछि तपाईं पनि 'एडल्ट हिरोइन' हुनुभयो!फिल्मको कथाअनुसार...

साहित्यकार बन्ने हो भने

‘स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते।' अर्थात् राजनीतिकर्मी अथवा राजा आफ्नो देशमा मात्रै पूज्य हुन सक्छ भने विद्वान् सबैतिर पूज्य हुन्छ। साहित्यकार विद्वान्को पनि विद्वान् हो। हितले सहित हुँदा ‘सहित'...

भूकम्पभन्दा आशंका भयानक

शनिवार नुहाउनैपर्ने नानीदेखिको बानी। यो शनिवार नुहाउने बानीले झन्डै ज्यानमा हानि पुर्याएको! नुहाउनका लागि बाथरुम छिरेर पानी मात्रै खोलेको थिएँ, पानी ज्यानमा नपरेर बाहिर उछिट्टियो। के भइरहेको छ भनेर यसो...

'दिल खोलेर रम्ने हो'

'दिल खोलेर रम्ने हो'

बोझ, थकान र तनाव भागदौडपूर्ण जीवनका अनिवार्य हिस्सा भइसकेका छन्। शहरमा बाँच्नका लागि यसको तेज रफ्तारलाई समाउन सक्नुपर्छ। त्यसका लागि सूर्याेदयदेखि सूर्यास्तसम्म व्यस्त रहनुपर्छ। अन्यथा, व्यक्तिका आवश्यकताहरू पूरा हुँदैनन्।

स्मिताको 'रोमान्स'

स्मिताको 'रोमान्स'

श्रीमान् विदेश गएपछि त्यही कमाइमा उनीहरूका श्रीमती मस्ती गर्छन् भनिन्छ। ठूलो युवा जमात् विदेशमा रहेको हाम्रा समाजमा बेलाबखत यस्ता घटना पनि सार्वजनिक हुन्छन्। तीमध्ये कति रहरले त्यस्तो गर्छन् भने कति...