Sunday 9 Kartik, 2077 | October 25, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

सरस्वती मिस सुदूरपश्चिम

(0 votes)
सरस्वती मिस सुदूरपश्चिम
मिस सुदूरपश्चिमको उपाधि सरस्वती विकले जितेकी छिन्। कैलालीको धनगढीमा सम्पन्न प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्।
nepali-patro-may
प्लानेट इन्टरटेनमेन्टको आयोजनामा पहिलोपटक मिस सुदूपश्चिम २०७१ आयोजना भएको थियो। प्रतियोगितामा अभिलाषा घिमिरे फस्ट रनरअप र एकता बम सेकेन्ड रनरअप भए।
उपाधि विजेतालाई एक लाख नगद वा स्कुटरमध्ये एक दिइने आयोजकले जनाएको छ। कात्तिक १४ बाट सुरु भएको प्रतियोगिताको फाइनल शनिवार राति सम्पन्न भएको थियो। प्रतियोगितामा अभिनेत्री ऋचा शर्मा, मिस्टर नेपाल २०११ डा. आयुषमान घिमिरे, फेसन डिजाइनर शारदा थापालगायत निर्णायक थिए।

Leave a comment

देउसीको पैसाले समाजसेवा

देउसीको पैसाले समाजसेवा

तिहारमा देउसीभैलो खेलेर जम्मा गरेको पैसा केमा खर्च होला ? अधिकांशले पिकनिक गएर वा पैसा बाँडेर सक्छन्। तर, पूर्वमा यसपटक देउसीभैलोको पैसा सामाजिक कार्यमा लगाउने क्रम बढेको देखियो।

कोइरालाको नियतमै खोट

कोइरालाको नियतमै खोट

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले बोलेको बुझिँदैन। जिब्रोमा लागेको क्यान्सरका कारण उनी प्रस्ट बोल्न सक्दैनन्। वयोवृद्ध प्रधानमन्त्री कोइरालामा उमेरका कारण सिर्जना हुने समस्या पनि छन्। तर, देशको कार्यकारी...

म सबैको किशोर दाइ

म सबैको किशोर दाइ

पुस्तक अंश : मेरो समय किशोर नेपाल चार दशकदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन्। राजनीतिक विश्लेषणमा पनि उनको दक्खल छ। आइतवार उनको संस्मरणात्मक किताब 'मेरो समय' बजारमा आउँदै छ। त्यही किताबको...

घरमा चढेर सरर

घरमा चढेर सरर

इराकको टिग्रिस–युफ्रेटिज इलाकामा रहेको दलदल भूमि अचम्मका घरहरूका कारण संसारभर चिनिएको छ। पाँच हजार वर्षअघिदेखि यहाँ मानिसहरूले बसोबास गर्दै आएका छन्। यहाँका सबै घर डुंगामा बनेका छन्। पिलर गाडेर घर...

महामूर्खलाई आलु-मुलाको माला

महामूर्खलाई आलु-मुलाको माला

महामूर्खहरूको शहर अर्थात् वीरगञ्ज। यहीँबाट सुरु भएको हो, होलीको अवसरमा उत्कृष्ट रचना दिने सर्जकलाई 'महामूर्ख'को उपाधि दिने चलन। २०४९ सालमा स्थानीय साहित्यिक संस्था मैथली साहित्य परिषद्ले वीरगञ्जमा होलीको अवसरमा महामूर्ख...

विश्वकप सपना झन् झन् टाढा

विश्वकप सपना झन् झन् टाढा

एक दिवसीय विश्वकपमा छनोट हुने नेपालको महत्वाकांक्षी लक्ष्य थियो। समूह चरणका खेलसँगै नेपालको सपना भताभुंग भएको छ। न्युजिल्यान्डमा भइरहेको आईसीसी विश्वकप क्रिकेट एक दिवसीय छनोटमा नेपाल समूह चरणका सबै ४...

गर्लफ्रेन्डका लागि मसल बनाउँदै

गर्लफ्रेन्डका लागि मसल बनाउँदै

'मलाई तिम्रो बडी मन पर्दैन।' खेम सुवेदीलाई गर्लफ्रेन्डले बारम्बार यसो भन्ने गर्थिन्। गर्लफ्रेन्डले हाँसी–हाँसी भनेकाले उनले त्यति वास्ता गरेनन्। खेमका साथीभाइ गर्लफ्रेन्डले उनीहरूको जिउडालमाथि ठट्टा गरेर कमेन्ट गर्ने कुरा गर्थे।...

शुक्रवार सुन्दरी : आयुष्मा कार्की

शुक्रवार सुन्दरी : आयुष्मा कार्की

शुक्रवार सुन्दरी शंकरदेव क्याम्पसमा एमबीएस पहिलो वर्षमा अध्ययनरत आयुष्मा कार्की मोडलिङ दुनियाँमा प्रवेश गरेको चार वर्ष भयो। उनले दुई दर्जभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन्।