Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

मिस हेरिटेज हाइलाइट्स

(0 votes)
मिस हेरिटेज हाइलाइट्स
नेपालमा पहिलोपल्ट आयोजना भएको 'मिस हेरिटेज इन्टरनेसनल २०१४'को उपाधि म्यानमारकी सुन्दरी ला यिन क्याईले जितेकी छिन्। प्रतियोगितामा फस्ट रनरअपको उपाधि थाइल्यान्डकी नुश्चनाकर्ण सोम्बुनसवले जितिन् भने भारतकी शितल उपारे सेकेन्ड रनरअप भइन्। फस्ट रनरअप नुश्चनाकर्णले हात पारेकी थिइन्। कार्यक्रममा थर्ड रनरअपको उपाधि सियरा लियोनकी मारियातु म्दुकुरेले जितिन् भने सिंगापुरकी भेनितिया लिम फोर्थ रनरअप बन्न सफल भइन्।
nepali-patro-may
१२ देशका सुन्दरीहरूको सहभागिता रहेको कार्यक्रममा युगान्डाकी फ्लोरेन्स नामवासे टुरिजम एम्बेसडर, जिम्बावेकी जिन्हले ड्युब कल्चरल एम्बेसडर, बंगालादेशकी सुल्ताना राका मिस फोटोजेनिक, जाम्बियाकी डोमिया लिहोने मिस कन्जिनियालिटी, रुसकी सेबोरोनिना मिस इन्टरनेसनल युरोप र नेपालकी नानी थापा मिस इन्भाइरोन्मेन्टल घोषित भए।
जिम्बावेको सिपिती मिडियाले गर्दै आएको प्रतियोगिता पहिलोपल्ट नेपालमा आयोजना गरिएको हो। नेपालमा आयोजनाको जिम्मा ई–प्लानेट नेपालले पाएको थियो। नगरकोटमा उनीहरूले बिकिनी राउन्डअन्तर्गत बिकिनीमा फोटोसुट पनि गरेका थिए।
IMG 0040 1
 
IMG 0166 copy
 
IMG 0178 copy
 
IMG 0190 copy
 
IMG 0204 copy
 
IMG 0212 copy
 
IMG 0231 copy
 
IMG 0243 copy
 
IMG 0269 copy
 
IMG 0292 copy
 
IMG 0345 copy
 
IMG 0374 copy
 
IMG 0900
 
IMG 0964
तस्बिरहरु : शिवलाल श्रेष्ठ

Leave a comment

पिलेग्रिनीको नजरमा सान्चेज उत्कृष्ट

इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक म्यानुअल पिलेग्रिनीले आर्सनलका खेलाडी एलेक्सिस सान्चेज इंग्लिस क्लबका उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन्। पिलेग्रिनीले सिटीका सर्जियो अगुइरोभन्दा पनि सान्चेज उत्कृष्ट भएको बताए। अगुइरोले घाइते...

जोगी ड्राइभर

जोगी ड्राइभर

देशभरिबाट काठमाडौँ भित्रिएका यात्रुवाहक बसको घुइँचो हुन्छ, हरेक बिहान नयाँ बसपार्कमा। एक बिहान एउटा पहेँलो बसलाई पार्किङ गराउँदै गर्दा केही मान्छेले घेरेर पार्किङ गराउनै मुश्किल पारिरहेका थिए। उनीहरू ड्राइभरतिर आँखा...

अनुभूति : भीमदत्त बन्दा

अनुभूति : भीमदत्त बन्दा

अभिनेता नवल खड्काले सामाजिक विषयवस्तुमाथि फिल्म बनाइरहेका छन्। जनयुद्धको विषयलाई लिएर 'आवाज' बनाए। सीमा मिचिएका कथामा 'दशगजा' बनाए। सुदूरपश्चिमलाई मूल थलो बनाएर स्वाधीनताका लागि लडेका भीमदत्त पन्तको जीवनीमा फिल्म 'भीमदत्त'...

स्लिमको चक्कर

स्लिमको चक्कर

राजधानी र प्रमुख शहरहरूमा स्लिम बनाइदिने ग्यारेन्टी दिएर खुलेका छन्, असंख्य स्लिम सेन्टरहरू, जहाँ करिना कपुरको जस्तो ज्यान बनाउन चाहने युवतीहरू धाइरहेका छन् । स्लिम बन्ने चक्करमा 'हर्बल' का बिल्ला...

'दर्शकको दयाले फिल्म चल्दैन'

नेपाली फिल्मको इतिहासमा 'लुट' महत्वपूर्ण दस्तावेज हो। यस फिल्मका निर्देशक निश्चल बस्नेतको पाँच वर्षअघिसम्म फिल्म क्षेत्रसँग कुनै सरोकार थिएन। मनोरञ्जनका लागि विश्वभरिका फिल्म हेर्थे। बरु उनी फुटबलर, गायक बन्न चाहन्थे।...

मसाज कि ससाज ?

मसाज कि ससाज ?

टिफिनको पैसा बचाएर मसाज पार्लर पुग्छ, एउटा किशोर । अनि, ६५ वर्षको प्रौढ पनि पुग्छ त्यहाँ । तेलमालिस त बहाना न हो, उनीहरूको ध्येय हुन्छ देहसुख । राजधानीका मसाज पार्लर...

मुड अन!

मुड अन!

जस्तै दुःख–कष्टमा पनि हाँस्न सक्ने भनेर संसारमै कहलिएको जाति हो नेपाली। अभाव, गरिबी, प्राकृतिक प्रकोप र सारा प्रतिकूलताबीच पनि नेपालीको अनुहारमा मुस्कान छुट्दैन।वैशाख १२ को शक्तिशाली भुइँचालोले धेरै थोक भत्काए...

हङकङमा पूर्वेली कलाकर्मी

हङकङमा पूर्वेली कलाकर्मी

कुनै समय धनकुटे ब्यान्डका चर्चित गायक थिए, पीयूष श्रेष्ठ। पूर्वमा चिनिएका गायक पीयूष लामो समयदेखि संगीत क्षेत्रबाट हराए। तर, नेपालबाट 'गायब' भएका पीयूष गतसाता हङकङको याक एन्ड यति रेस्टुरेन्टमा आफ्नो...