Friday 9 Falgun, 2076 | February 20, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

र्‍यान्डममा पहिचानको बहस

(0 votes)
र्‍यान्डममा पहिचानको बहस
र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालले हरेक महिना अन्तिम शनिवार गर्ने बहसमा यसपटक पहिचानको मुद्दालाई समेटेको छ। भारतीय लेखक उदय प्रकाशको उपन्यास 'मोहन दास'माथि साहित्यकार अभय श्रेष्ठले बहस चलाए।
nepali-patro-may
उनले यो कृतिले नेपाली परिवेशमा समेत सुहाउँदो पहिचानको मुद्दा उठाएको बताए। 'भारतीय परिवेशको जीवन्त चित्रण गरिएको कृतिले सीमान्तकृत वर्गको भावना समेटेको छ,' श्रेष्ठले भने।फिल्म समीक्षक विकास बस्नेतले 'मोहन दास'माथि बनेको फिल्मको समीक्षा गरे। 'कृति जति उत्कृष्ट छ, फिल्म त्यति उत्कृष्ट बन्न सकेको छैन,' उनले भने। सोसाइटीका अध्यक्ष गनेस पौडेलले पछिल्लो समयका आख्यानहरू फिल्मका लागि समेत उपयुक्त हुने किसिमले लेखिएको बताए। 'मोहन दास'लाई लेखक यज्ञशले नेपालीमा अनुवाद गरेका छन्।

Leave a comment

'फोसा'को काम स्थगित

मलेसिया दूतावासले भिसा लगाउनुपूर्व राहदानी संकलन गर्ने जिम्मा दिएको 'फोसा' नामक संस्था सो कामबाट पछि हटेको छ। फोसाले एक महिनाअघि काम अगाडि बढाएको थियो। बीचमा विवाद आएकाले मलेसियाले नै नेपालमा...

काटीकुटी हिट्लर

काटीकुटी हिट्लर

जर्मनका प्रसिद्ध राजनेता एवं तानाशाह एडोल्फ हिट्लरले युद्धको अन्त्यतिर आत्महत्या गरेका थिए। बंकरमा उनले श्रीमती इभा ब्राउनसँगै आफूलाई गोली हानेर आत्महत्या गरेका थिए।

कविता आँशुको औषधि हो : रामगोपाल आशुतोष

कविता आँशुको औषधि हो : रामगोपाल आशुतोष

कवि रामगोपाल आशुतोषको कवितासंग्रह 'ईश्वर र फूलहरू' हालसालै बजारमा आएको छ। उनको कविता लेखनको सेरोफरोमा रहेर सङ्गीत श्रोताले गरेको कुराकानी :

सिल्क, संघर्ष र सुसाइड

सिल्क, संघर्ष र सुसाइड

सन् २०११ मा विद्या बालनको फिल्म 'द डर्टी पिक्चर' ले बलिउडमा खूब चर्चा कमायो। यसले बलिउडमा तहल्का मच्चाउनुका साथै अभिनेत्री विद्याको करिअरलाई पनि नयाँ दिशा दियो। तर, यस फिल्मको सफलता...

बस्तीको अस्थिपञ्जर

देशमा अहिले नमीठो, बोझिलो गन्ध छाएको छ– विपत्तिको। र, देशैभरि आजकाल भूकम्प डिप्रेसन एकदमसँग छाएको छ। यही बिन्दु हो, देशले अब राजनीतिक, आर्थिक र सामाजिक रूपमा कुन दिशातिर कोल्टे फेर्नेछ...

'नो कन्डम, नो सेक्स'

'नो कन्डम, नो सेक्स'

नेपालमा एचआईभी नियन्त्रणको कार्यक्रम सुरु भएको दुई दशक पूरा भइसकेको छ। तर, अझै पनि नेपालमा यौनकर्मी र तीनका ग्राहकले कन्डमबिना नै यौन सम्पर्क राख्दा एचआईभीको संक्रमण भित्रिरहेको पाइएको छ।

अञ्जुका अधिकारका पक्षमा

अञ्जुका अधिकारका पक्षमा

सामाजिक सञ्जालमा अहिले गायिका अञ्जु पन्तलाई 'हिन्दू धर्म विरोधी'का रूपमा प्रचार गरिएको छ। वास्तविकता नबुझी एकतर्फी रूपमा फैलाएको अफवाहमा टेकेर 'हमलासम्म गर्ने' धम्की उनको फेसबुक र मोबाइलमा निरन्तर आइरहेका छन्।...

पत्‍नीको प्रहार

पत्‍नीको प्रहार

नेपाली समाज पुरुषको सर्वोच्चता कायम भएको समाज हो। यहाँ महिला पाइला–पाइलामा पीडित छन्। अनेक थरी विभेद र हिंसाको शिकार भएका छन्। वर्तमान सामाजिक संरचनामा पुरुष पीडक र महिला पीडित अवतारमा...