Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

श्रेयसीले जित्दा पूर्वमा खुशीयाली

(0 votes)
श्रेयसीले जित्दा पूर्वमा खुशीयाली
धनकुटा, वसन्तटारकी श्रेयसी चेम्जोङले विन्द्यवासिनी म्युजिक अवार्ड जितेपछि पूर्वमा खुशीयाली छाएको छ।
nepali-patro-may
चर्चित गायिकाहरू अञ्जु पन्त, मिलन अमात्य, रजिना रिमाल र अञ्जना गुरुङलाई पछि पार्दै 'सुनेँ खबर' बोलको गीतबाट उत्कृष्ट गायिका बनेकी १६ वर्षीया श्रेयसीलाई सम्मान गर्न पूर्वेलीहरू जुटेका छन्। 'श्रेयसीको जीत पूर्वेलीहरूको जीत हो,' संगीतपारखी भानेन्द्र सुब्बा सम्बाहाङ्फेले भने। उनलाई जिताउन धरानका सुधीरसिंह लिम्बूको संयोजकत्वमा प्रकाश सम्बाहाङ्फ,े हेमन्त लिम्बू, सुयोग पाख्रिन, शम्भु श्रेष्ठलगायत युवाहरूले 'श्रेयसी चेम्जोङ भोटिङ प्रचार प्रसार समिति' गठन गरेर पूर्वमा अभियानै चलाएका थिए। समितिले धरान, इलामलगायत पूर्वका विभिन्न ठाउँमा कन्सर्ट र भोटिङ अभियान सञ्चालन गरेको थियो।

Leave a comment

'सरकारले घर बनाउँदै हिँड्ने होइन'

'सरकारले घर बनाउँदै हिँड्ने होइन'

पूर्वसचिव तथा शहरी विकास इन्जिनियर किशोर थापा योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलको संयोजकत्वको विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय रणनीति तथा राष्ट्रिय विपद् प्रतिकार्यको कार्यढाँचा निर्माण समूहका सदस्य हुन्। यो समूहले भूकम्पोत्तर...

सेक्सले आत्मीयता बढाउँदैन : सुरबिना कार्की, अभिनेत्री

सेक्सले आत्मीयता बढाउँदैन : सुरबिना कार्की, अभिनेत्री

सेक्स के हो? प्रकृतिको नियम, जसलाई सबैले पालन गर्नुपर्छ।   सेक्सले प्रेमी–प्रेमिकाबीच आत्मीयता बढाउँछ भन्छन् नि? म यसमा सहमत छैन। सेक्सले आत्मीयता बढाउँदैन। आत्मीयता भनेको त भावनात्मक कुरा हो, शारीरिक होइन।   तपाईंलाई सेक्सी देखिन मन...

स्वर्ग खोज्दै नर्क पुग्नेहरू

स्वर्ग खोज्दै नर्क पुग्नेहरू

धरान- धरानकी मञ्जिला लिम्बू रमाइलो गर्न भनेपछि ज्यानै फाल्न तयार हुन्थिन्। बाबु हङकङ लाहुरे भएकाले उनलाई पैसाको समस्या थिएन। उनको संगत आफूभन्दा जेठा दाइदिदीसँग थियो। उनीहरूले बुङ्बुङ्ती चुरोटको धुवाँ उडाएको देखेपछि...

किचकिचे घरभेटी, घामड डेरावाल

किचकिचे घरभेटी, घामड डेरावाल

देशका सबै भागबाट एउटा–एउटा सपना बोकी असंख्य मान्छे काठमाडौँ आएका छन्। साँघुरिँदै गएको काठमाडौँमा साँघुरो कोठामा असुविधाजनक जीवन बाँचिरहेका डेरावालहरू लाखौँ छन्। घरभेटी र डेरावालको सम्बन्ध सदा द्वन्द्वग्रस्त रहिआएको छ।...

भुरा मार्न पल्केको अख्तियार : अम्मरमान थामी, सवारी चालक

भुरा मार्न पल्केको अख्तियार : अम्मरमान थामी, सवारी चालक

जाडो छ है गुरुजी? साह्रै छ नि। म त यसैबेला बिरामी परेर झन् जाडो लागिरा'छ।

कोइरालाको वंश मोह र देउवाको दाबी

कोइरालाको वंश मोह र देउवाको दाबी

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता १३ औँ महाधिवेशनको धपेडीमा छन्। महाधिवेशनपछि कांग्रेस कसरी अघि बढ्ला? यसले कस्तो नीति लेला? संगठन कसरी अघि बढाउला? कांग्रेसका शुभेच्छुक तथा राजनीतिमा...

चर्को स्वरका चौकीदार

चर्को स्वरका चौकीदार

काठमाडौँ, महाराजगञ्जस्थित टिचिङ हस्पिटल छिरेका लगभग सबैलाई याद भइरहने एउटा अनुहार छ। चौकीदारको निलो पोशाक लगाएका, घाँटीमा सिटी भिरेका, अग्लो कदका, ठूलो स्वरमा कराइरहने, सहयोगी स्वभावका ती व्यक्ति हुन्, शेरबहादुर...

जलपरीको धुवाँदार चुनौती

जलपरीको धुवाँदार चुनौती

नेपाली पौडीलाई ११ वर्षे गौरियाले नयाँ चुनौती दिएकी छिन्। बिदा मनाउन नेपाल आएकी गौरिका १९ औँ राष्ट्रिय खुला पौडीमा सात कीर्तिमान बनाउँदै लन्डन फर्कंदै छन्। गौरिकाले सातदोबाटोमा १३ र १२...