Friday 29 Kartik, 2076 | November 14, 2019
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

म्युजिक भिडियोमा जम्दै रेखा

(1 Vote)
म्युजिक भिडियोमा जम्दै रेखा
रहरैरहरमा मोडलिङमा लागेकी रेखा फागो लिम्बू अहिले पूर्वमा म्युजिक भिडियो मोडलका रूपमा जम्न थालेकी छिन्। तीन वर्षअघि पत्रिकाका लागि फोटो सुट गराएर मोडलिङ सुरु गरेकी रेखा मिस लिम्बूमा सहभागी भएपछि मोडलिङतर्फ पनि सक्रिय भएकी हुन्।
nepali-patro-may
आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले गत सातामात्र दुई गीतमा मोडलिङ गरिन्। उनले लिम्बू भाषाको गीत 'थेगेक सम्दाङ' र नेपाली भाषाको गीत 'जूनघाम शिरैमा' मा अभिनय गरिन्। राजेश पायल राईले गाएका दुवै गीतको भिडियो निर्देशन लोकेन साँवाले गरेका हुन्।पढाइसँगै मोडलिङ अघि बढाउन चाहने रेखा प्रेम सुब्बाले निर्देशन गर्ने नयाँ फिल्ममा पनि अनुबन्धित भएकी छिन्।

Leave a comment

बैँसमा म साह्रै नक्कली थिएँ : राधा लम्साल 'भावु' (६०), अभिनेत्री

बैँसमा म साह्रै नक्कली थिएँ : राधा लम्साल 'भावु' (६०), अभिनेत्री

अहिले त यस्ती छु। बैँसमा कस्ती थिएँ होला ? आफँै गेस गर्नुस्। साह्रै नक्कली, चञ्चले, छुच्ची के भन्नु! कालीकाली, लामो कपाल भएकी, हेमा मालिनीको जस्तो आँखाभरि गाजल लाउने। गाउँभरिका केटाले...

'दिनेको लभलेटर लिइदिन्छु'

'दिनेको लभलेटर लिइदिन्छु'

फिल्म क्षेत्रमा 'कान्छी हिरोइन' भनेर चिनिने नीता ढुंगाना अघिल्लो हप्तादेखि २२ वर्षमा प्रवेश गरिन्। करिअरका हिसाबले उनलाई जमेकी हिरोइनकै रूपमा लिइन्छ। 'मितिनी' फिल्ममा बालकलाकार भएर रजतपट टेकेकी उनले फिल्म 'मसान'मा...

मुन्ना बिबी एमबीबीएस र राजेश हमालको उठबस

मुन्ना बिबी एमबीबीएस र राजेश हमालको उठबस

नामः आफूलाई डा. सुहाना, अदिति, सृष्टि केसी बताउने भगवती केसीउमेरः अन्दाजी २३ वर्षठेगानाः गुल्मी, हस्तिचौर– ९ (हालः काठमाडौँ, पोखरालगायत स्थानमा बस्दै आएको)सम्पर्क नम्बरः ९८६०७०७५६५, ९८०३१९६३६२, ९८१३६८४८१४, ९८१३६८४८२०, ९८०३६४२६०६, ९८६७२८४३५५, ९८२५१६२४१८,...

'मेरा स्रोता, मेरा विधाता'

'मेरा स्रोता, मेरा विधाता'

हेमन्त शर्मा राम्रा र थोरै गीत गाउने गायकमा पर्छन्। 'न तेजाबी सुन हो माया', 'माया त यस्तो होस्', 'मायाप्रेम केही हुन्न' जस्ता मायाप्रेमका गीत असाध्यै चर्चित छन्। स्वभावले पनि उनी...

एक घुम्ती, एक पात्र : तीन महिनामै स्टार!

एक घुम्ती, एक पात्र : तीन महिनामै स्टार!

आयुषा राई चार वर्षदेखि नेपाली कला क्षेत्रमा छिन्। धेरै र्यामम्प नापेकी उनी विज्ञापन र म्युजिक भिडियोमा पनि उत्तिकै देखिन्छिन्। पछिल्लो समय रंगमञ्च र फिल्ममा पनि देखिन थालेकी छिन्। केही समयअघि...

वल्लोपल्लो, तल्लोमाथ्लो...सबै ध्वस्त!

वल्लोपल्लो, तल्लोमाथ्लो...सबै ध्वस्त!

वैशाख १२ गते गएको महाभूकम्पको ७२ घण्टा नबित्दै हामी सिन्धुपाल्चोक पुगेका थियौँ। भूकम्पले तेस्रो दिन पनि स–साना झट्का दिइरहेको थियो। डर र त्रासबीच हामीले धुलिखेल हुँदै चौतारासम्म पुग्ने योजना बनायौँ।...

मञ्च–रंगमञ्च : कल्पनाशीलताको सीमा

मञ्च–रंगमञ्च : कल्पनाशीलताको सीमा

नाटकमा कल्पनाशीलताको कुनै सीमा हुन्न। असीमित कल्पनाशीलतामा नै नाटकको सौन्दर्य प्रस्फुटित हुन्छ। नाटकको सीमित चारदिवारीभित्र असीमित दृश्यहरूको परिकल्पना गरिएको हुन्छ। यो सबै कलात्मक सिर्जनशीलतामा मात्र सम्भव छ।

जो पनि मोडल !

जो पनि मोडल !

कुनै गीत तयार भएपछि त्यसलाई आम दर्शक र स्रोतामा पुर्याउन म्युजिक भिडियो बनाउने गरिन्छ । गीतको भाव र सन्देशलाई दृश्यमा उतार्न सक्ने क्षमता भएका कलाकारलाई भिडियोमा अभिनय गराउनुपर्ने हो ।...