Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

‘संगीत हलुका विषय होइन'

(2 votes)
हर्षु राई, गायिका हर्षु राई, गायिका
nepali-patro-may
के गर्दै हुनुहुन्छ?
दोस्रो एल्बम निकालेको १० वर्ष पुग्न लाग्यो। अब तेस्रोका लागि गीत रेकर्ड गरिरहेकी छु। कन्सर्टतिर गाइरहेकी छु।
पहिला जनवादी गायिका भनेर चिनिनुहुन्थ्यो। अचेल बढी आधुनिक गीततिर लाग्नुभयो नि?
२०४७ सालपछि हिमायती समूहबाट ‘चेलीको सिउँदो पुछियो', ‘आकाशमा उड्ने चरी', ‘झरझर झरना' जस्ता परिवर्तनका गीत गाइयो। पछिल्लो समय चाहिँ आधुनिक, गजल र देशप्रेमका गीत रेकर्ड गरिरहेकी छु। तर, परिवर्तनका गीत पनि गाउन छाडेको छैन।
उपमहानगरपालिकाको जागिरसँगै संगीतलाई कसरी समय दिनुहुन्छ?
धरान उपमहानगरपालिका वार्ड नं.१० को सचिव भएकाले दिनभर त्यहीँ बस्छु। व्यस्त भइन्छ तर बिहान, बेलुका र फुर्सदको समय संगीतमा लगाउँछु। मन भए समय मिलाउन सकिन्छ।
संगीत क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?
म खोटाङमा जन्मिएँ, त्यहीँ पढेँ। स्कुलमा गाउन भनेपछि हुरुक्क हुन्थेँ। त्यसपछि धरान आएर हिमायती समूहमा गाएँ। २०५१ सालमा पहिलो एल्बम ‘स्मृति' निकालेँ। त्यसको १० वर्षपछि दोस्रो एल्बम ‘प्रीति' निकालेँ।
तेस्रो एल्बममा कस्ता गीत हुनेछन्?
तेस्रो एल्बममा आधुनिक, गजल र देशभक्तिपूर्ण गीतहरू समेट्दै छु। यो एल्बमलाई विविधतायुक्त बनाउने विचार छ।
संगीत के हो?
संगीत एउटा साधना हो, जो कहिल्यै सकिँदैन। संगीत हलुका विषय होइन।
प्रस्तुतिः गोपाल दाहाल

Leave a comment

शुक्रबार सम्पादकीय : कठ्याङ्ग्रिएको सहमति

राजधानी मीन पचासको ठन्डीमा कठांग्रिएको छ। देशका अन्य भागमा पनि ठन्डीले जनजीवन प्रभावित भइरहेको समाचार आइरहेका छन्। बढ्दो चिसोसँगै राजनीतिको तापक्रम पनि क्रमशः घट्दै गएकाले जनता थप ठन्डी महसुस गर्दैछन्।

मेला आतंक

मेला आतंक

पोखरामा मेला/महोत्सवको मौसम सुरु भएको छ। यहाँ हप्तैपिच्छे मेला लागिरहेका छन्। महोत्सव गर्न हानथापसमेत सुरु भएको छ यहाँ। मेला भर्न आह्वान गर्दै ठूलठूला माइक जडेका गाडी पोखरा र आसपासका क्षेत्रमा...

प्रकाशकीय

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको साप्ताहिक प्रकाशन शुक्रवार पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ। शुक्रवारको वार्षिकोत्सव तथा नयाँ वर्ष २०७३ को उपलक्ष्यमा सम्पूर्ण पाठक, लेखक, स्तम्भकार, विज्ञापनदाता, वितरक, विक्रेता...

झन् सलबलाए दलाल

झन् सलबलाए दलाल

देश ठूलो विपत्मा छ। तर, नियत खराब भएकाहरूका लागि यही विपद् सुनौलो मौका बनेको छ। भुइँचालोले जसको सबथोक भत्काइदिएको छ, उनैका छोरीचेलीमा आँखा गाढेर बसेका छन् दलालहरू। उनीहरू दुःखमा परेका...

सेक्सका लागि प्रेमको नाटक गर्छन्

सेक्सका लागि प्रेमको नाटक गर्छन्

तपाइँको विचारमा सेक्स के हो? सेक्स प्रकृतिको बरदान हो। मानवीय जीवनको आवश्यकता हो।

फरक स्वर, फरक विचार

फरक स्वर, फरक विचार

फरक स्वरकै कारण फरक परिचय बनाएकी गायिका आस्था राउतले काम पनि त्यस्तै गरिन्। सामान्यतः नयाँ गायिकालाई सुरुमा कसैले नपत्याउने भएकाले उनीहरू पहिले आफ्नै एल्बम बजारमा ल्याउने गर्छन्। तर, आस्थाले उल्टो...

'स्टेज नचढी स्रोताले नचिन्ने रहेछन्'

'स्टेज नचढी स्रोताले नचिन्ने रहेछन्'

लोकगीत 'सिमेसिमे पानीमा' गाएर चर्चित बनेकी रेखा शाह यतिबेला आधुनिक गायिकाका रूपमा चिनिन्छिन्। चार वटा सोलो एल्बम बजारमा ल्याइसकेकी छिन्। उनी आफ्ना गीतमा आफँै मोडलिङ पनि गर्छिन्। पछिल्लो समय उनले...

परिहास : बा ! हाम्रो शिक्षा र साक्षरता

देख्नुभो त मुलुकमा शिक्षा शिक्षालय, साक्षरता र शिक्षित संख्याको स्तर? अर्थ (पैसा) ले अब जति निरक्षर पनि अनर्थ रेकर्डमा सबै साक्षर भएको देख्न पाउनु हुनेछ। शिक्षा भनेको यस्तो हुनुपर्छ। हुन...