Friday 29 Kartik, 2076 | November 14, 2019
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

छोरी स्याहार्दै रञ्जिता

(3 votes)
छोरी स्याहार्दै रञ्जिता
फिल्म 'गोर्खा पल्टन'बाट हिरोइन बनेकी र छोटो समयमै डेढ सयभन्दा बढी भिडियोमा अभिनय गरेकी रञ्जिता गुरुङ अचेल गुमनाम छिन्। विगत केही महिनादेखि कला क्षेत्रबाट पर बसेकी उनी यतिबेला भने छोरी स्याहार्न व्यस्त छिन्।
nepali-patro-may
दुई हप्ताअघि मात्रै छोरी जन्माएकी उनले फोनमा भनिन्, 'करिअर र घरबारलाई उत्तिकै माया गर्नुपर्योन नि।' फिल्ममा अभिनय गर्नुअघि नै विवाह गरेकी उनले करिअरमा सफलता प्राप्त गर्दाभन्दा बढी खुशी छोरी पाउँदा भएको बताइन्। चौबीस वर्षकै उमेरमा आमा बनेकी उनले छोरी हुर्काएपछि फेरि कला क्षेत्रमा फर्किने सम्भावना रहेको बताइन्। पछिल्लो समय उनी बुटिक व्यवसायमा पनि लागेकी छिन्।

Leave a comment

बलात्कारीलाई १५ सय वर्ष जेल सजाय

बलात्कारीलाई १५ सय वर्ष जेल सजाय

कुख्यात बलात्कारी अल्बर्ट मोराकले थुप्रै महिलाको जीवन बर्बाद पार्योु। दक्षिण अफ्रिकाको जोहानसबर्ग उच्च अदालतले उसलाई १५ सय ३५ वर्ष जेल सजाय दिएको छ।

मोडल भनेको मनपर्दैन

मोडल भनेको मनपर्दैन

शिवांगिनी राणालाई मोडल भनेको मन पर्दैन। उनको आफ्नै तर्क छ। भारतीय टेलिभिजन च्यानल एमटिभीको चर्चित कार्यक्रम 'एमटिभी रियालिटी स्टार'मा अभिनय देखाएरै टप फाइभमा परेको दाबी गर्ने उनी आफूलाई अभिनेत्री भनिदिए...

नडराऔँ मनको बाघसँग

नडराऔँ मनको बाघसँग

वनको बाघले खाओस्/नखाओस्, मनको बाघले खाइरहेको हुन्छ मान्छेलाई। विपत्ति बेहोरेको मान्छे डराउनु स्वाभाविक हो तर जब भयले चौबीसै घण्टा छोपिरहन्छ, व्यक्तिको मानसिक स्वास्थ्य गडबड हुन सक्छ। शक्तिशाली भुइँचालोले धेरैका मनमा...

बक्रासन : सार्कपछिको लालपुर्जा

सार्क शिखर सम्मेलन सम्पन्न भयो। बडो तामझामसाथ, बडो उमंगसाथ सम्पन्न भयो। र, सम्पन्न भए केही मान्छे। कोही नव धनाढ्य भए, कोही थप धनाढ्य भए। 'शान्ति र समृद्धिका लागि गहिरो एकता'...

सेक्सका लागि प्रेमको नाटक गर्छन्

सेक्सका लागि प्रेमको नाटक गर्छन्

तपाइँको विचारमा सेक्स के हो? सेक्स प्रकृतिको बरदान हो। मानवीय जीवनको आवश्यकता हो।

टोलमा भूकम्प किस्सा

टोलमा भूकम्प किस्सा

जब टोलका सारा मानिसहरू बेपत्ता दौडँदै खाली चउरतिर आए, तीमध्ये धेरै रुँदै थिए। तिनीहरू सबै आत्तिएका थिए, कतिका आफन्त घरभित्रको शौचालयका ढोका खुल्न नसकेर भित्रै बन्द थिए। कति भर्याएङका रेलिङ...

'अभिनय साइकल सिकेजस्तो होइन'

'अभिनय साइकल सिकेजस्तो होइन'

अनुप बराल रंगकर्मीका रूपमा चिरपरिचित नाम हो। टेलिफिल्म 'दलन' र फिल्म 'दासढुंगा', 'बधशाला', 'ब्याच नं १६' लगायतबाट उनी अब्बल फिल्म अभिनेताका रूपमा पनि स्थापित भए। नेपाली नाटक इतिहासमा सबैभन्दा धेरै...

पार्टीपिच्छे फरक शहीद

'पुरानो नेपाल'को भित्तेपात्रोमा रातो मसी लगाइएका थुप्रै तिथिमिति नयाँ नेपालको पात्रोमा भेटिन छाडेका छन्। सट्टामा नयाँ–नयाँ मितिका महल रंगाइएका छन्। एउटा दिवस भने यथावत् छ। शहीद दिवस नामको यो मितिको...