एलर्जीको औषधि नखानेसेक्सअघि औषधि खानाले यौनरस कम निस्किन्छ, जसले सेक्सलाई पीडादायक बनाउँछ। एलर्जीको औषधि लिने गर्नुभएको छ भने सेक्सको मज्जा लिइसकेपछि मात्रै लिने गर्नुस्।
काठमाडौं- सुस्वादु खानकी र ऐयासी जीवनशैलीका कारण नेपालमा मधुमेहको जोखिम बढ्दै गएको चिकित्सकले -औंल्याएका छन्। विभिन्न स्तरमा भएका अध्ययन र वरिष्ठ चिकित्सकहरुको क्लिनिकल अभ्यास अनुभवका आधारमा नेपालमा मोटोपन मधुमेहको प्रमुख कारण भएको उल्लेख गरेका छन्। विश्वभर मधुमेहको बढ्दो जोखिमका रुपमा…
गहिरो निद्रा सबै प्राणीको लागि आवश्यक तत्व हो। मानिसलाई उमेर अनुसार दैनिक रुपमा कम्तीमा ६ घन्टा मस्त निद्रा चाहिन्छ। तर, पछिल्लो समयमा पनि विश्वव्यापी रुपमै मान्छे कम निदाउने वा निदाउन नसक्ने अनुसन्धानहरुले समेत प्रष्ट पारेका छन्। अनुसन्धानहरुले पछिल्लो समयमा विभिन्न…
काठमाडौं- ललितपुर, लेलेकी ५० वर्षीया मन्जु शाहीलाई ७ वर्षमै कुष्ठरोगले छोयो। सुरुमा शरीरमा सामान्य दाग देखिने र चिलाउने समस्या देखिए तर उनी समयमै अस्पताल गइनन्। उल्टै धामी झाँक्री र जडीबुटीको भर परिन्। यो उपचारले निको हुनु त परै जाओस् उल्टै…
अनुहारभरि डन्डीफोर आएर हैरान हुनुभएको छ भने आजैदेखि अनुहारमा गुलाबजल प्रयोग गर्न सुरु गर्नुस्। डन्डीफोर हटाउने अचूक उपायमध्येमा पर्ने गुलाबजललाई यी चिजसँग मिसाएर प्रयोग गर्नुस्ः
म २६ वर्षीय विवाहित पुरुष हुँ। अहिले साउदी अरबमा काम गर्दै छु। मेरो ड्युटी राति हुन्छ। लगातार राति काम गर्दा यौनमा कत्तिको असर पर्छ? असर पर्छ भने यसका समाधान के–के छन्? यौन पार्टनर नहुँदा हस्तमैथुन गर्ने गरेको छु। यसले पछि…
धेरै युवायुवती डन्डीफोरको समस्याले पीडित हुने गरेका छन्। डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँछन्।
लन्डन– दिनदिनैको तनाव र दौडधुपका कारणले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित पार्न सक्छ । शारीरिक र मानसिक स्वास्थ्यले पार्ने दीर्घकालीन असर कस्तो हुन्छ भन्नै पर्दैन तर खुसीको कुरा के छ भने केही विशेषज्ञहरुले भनेअनुसार गर्ने हो भने मानिसले आफ्नो…
काठमाडौं- टाइफस (मुसाबाट सर्ने रोग) प्रकोपले भदौ पहिलो सातायता आठ जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुले भदौ पहिलो साता पहिचान भएको यस रोगबाट देशका विभिन्न स्थानमा गरी आठ जनाको मृत्यु भएको जानकारी दिएको हो।
काठमाडौं— साउनको दोस्रो साता चितवन कोराक किरानटारकी १८ वर्षीया सुमित्रा तामाङले भरतपुर अस्पतालमा शिशु जन्म दिइन्। जन्मनासाथ श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकले नवजात शिशुलाई भेन्टिलेटरमा राख्नुपर्ने बताए। शिशुको उपचार निजी अस्पतालमा गर्न तामाङ परिवारसँग रकम थिएन भने सरकारी अस्पतालमा उपचारमा आवश्यक…
बीसौं शताब्दीसम्म संसारका सबै बालीहरू अर्गानिक थिए। दोस्रो विश्वयुद्धपछि मात्र किसानहरूले सिन्थेटिक कीटनाशक विषादी र रसायनको प्रयोग गर्न थालेका हुन्। त्यसपछि अर्गानिक खेती आज भएजस्तो बजारीकरणमा परिवर्तन भएको हो। आधुनिक युगको खेतीले बाली कायम राख्न र खेतबारीका जनावरलाई स्वस्थ राख्नका…