Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

निर्वाचनबारे आयोगसँग परामर्श गरिएन : इला शर्मा

सरकारले नीति तथा कार्यक्रममार्फत् स्थानीय निकाय निर्वाचन गर्ने बताएको छ। उसले कुनै तयारीसहित यो घोषणा गरेको हो वा राजनीतिक माइलेजका निम्तिमात्र हो? निर्वाचन आयोगले निर्वाचन मिति तोक्ने गरी कानुनी व्यवस्था गर्न आग्रह गर्दै आए पनि त्यसमा सुनुवाइ भएको छैन। त्यसै…
विस्तृत अन्तर्वार्ता

सिएको बजार माग बढ्दाे छ

लेखापरीक्षणको काम गर्ने चार्टर्ड एकाउन्टेन्ट (सिए) पेसगत शिक्षा हो। सिए पढेकाले मुख्यतः लेखापरीक्षण गर्न सक्छन्। सिएमा लेखा, वित्तीय शास्त्र, व्यवस्थापन, कर, व्यापार कानुनलगायत विषय पढाइने भएकाले उत्तीर्ण जनशक्तिले परामर्शदाताको रूपमा पनि काम गर्नसक्छ। नेपालमा सिए शिक्षामा विद्यार्थीको बढ्दो आकर्षणसँगै यसको…
विस्तृत अन्तर्वार्ता

दुईतीन साता खल्तीमा राजीनामा बोकेँ

केपी अाेली नेतृत्वकाे मन्त्रिपरिषादका सबैभन्दा कान्छा सदस्य विराट विष्ट पार्टीभित्रकाे अान्तरिक विवादका कारण निकालिएका छन्। अध्यक्ष कमल थापासँग असहमति भएपछि बाबु केशरबहादुर विष्टलाइ पार्टीले कारवाही गरेलगत्तै उनीपनि फिर्ता बाेलाइएका थिए। जवाहरलाल नेहरू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा पिएडी गरेका विष्ट राप्रपा नेपालका केन्द्रीय…
विस्तृत अन्तर्वार्ता

'धर्मनिरपेक्षता राख्न पैसाको चलखेल भो'

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला आफूलाई लागेका कुरा नलुकाइ बोल्ने नेताका रूपमा चिनिन्छन्। खासगरी धर्म निरपेक्षताविरुद्ध हिन्दु धर्मप्रति सहानुभूति राख्ने अभिव्यक्तिहरु सार्वजनिक गर्दै आएका उनी सरकारको नेतृत्व गरिरहेको एमालेमात्र हैन, आफ्नै पार्टीका कतिपय निर्णय पनि गलत भएको दाबी गर्छन्।…
विस्तृत अन्तर्वार्ता

दिल्ली गएर नेपालको सरकार फेरिँदैनः सुजाता कोइराला

सुजाता कोइरालालाई नेपाली कांग्रेसकी शक्तिशाली केन्द्रीय सदस्य मानिन्छ। चैतमा भएको महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएकी उनले पार्टीभित्र महिला उपसभापतिको व्यवस्थाका लागि आवाज उठाइरहेकी छिन्। नागरिकन्युजका लागि कृष्ण ढुंगानालाई अन्तर्वार्ता दिँदै उनले सुशील कोइरालालाई राष्ट्रपति बन्न आफूले अाग्रह गरेको खुलासा गरिन्।
विस्तृत अन्तर्वार्ता

क्रिकेटमा जिम्मेवार र उत्तरदायी अधिकारी आउनुपर्छ: पारस खड्का

नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियामाथि दुई खेलमा विजय हासिल गरेको एक साता नवित्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको छ। नेपाली क्रिकेटमा भएको निरन्तरको विवाद, समानान्तर संघ, संघको स्वायत्ततामाथि सरकारी…
विस्तृत अन्तर्वार्ता

कोटरीबाट पार्टी चलाइए राम्रो हुन्नः सिटाैला

  • मङ्गलबार १६ चैत्र, २०७२
नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा सभापतिका प्रत्यासी बनेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समन्वयकर्ताको भूमिकामा अब्बल मानिन्छन् । पार्टी सभापतिमा शेरबहादुर देउवाको जितपछि सिटौलाको भूमिका कस्तो रहला भनी राजीतिकवृत्तमा निकै चासोका साथ हेरिएको छ ।
विस्तृत अन्तर्वार्ता
Subscribe to this RSS feed