Monday 6 Magh, 2076 | January 20, 2020
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

मनोपाखण्डको चिरफार

मनोपाखण्डको चिरफार

पुरुष चेतनामा परिवर्तन आउन के चाहिन्छ र कस्तो रसायनले बनेको हुन्छ, पुरुष मन? पुरुषको खुसीका लागि के संसारभर महिलाले सास्ती बेहोर्नुपर्छ? जिन्दगीको आनन्द पुरुषले मात्र भोग्नुपर्ने हो। पुरुषकै लागि जन्मिएका...

फरक सुन्दरता

फरक सुन्दरता

धाराप्रवाह बगेको बगेकै छन्, उनी।मलाई भने अब कति बेरसम्म मेरो धैर्यले साथ देला भन्ने चिन्ता छ। एकाएक उनी आफ्नै सुन्दरताको कुरो फुस्काउँछन्। ‘म त आफू सुन्दर छु जस्तो लाग्छ,' उनी...

पसूँ कि निस्कूँ

पसूँ कि निस्कूँ

हाम्रो मित्रताको सम्मानमा मैले उनको मनलाई कहिल्यै चोट नपुर्यािउने कसम खाएकी हुँ। तर मलाई बारम्बार डर लाग्छ– के म यो वाचालाई जीवनभरि राख्न सकूँला? तर उनलाई कहिल्यै बिर्सनचाहिँ सक्दिनँ होला।...

दसैंमा ध्यान

दसैंमा ध्यान

दसैंको उल्लासले तासको खाल जमाउने, अकाशमा चंगा चेट् पार्ने कुरा पुरानै हुन्। हल्का चिसो मौसममा टे्रकिङ र समुद्र तटतिर बरालिन निस्किनेे समूह बिस्तारै बढ्दै छ। तर यीभन्दा भिन्न वसन्तपुरको दसैंघरमा...

समुद्र नांगै देखिन्छ

मान्छेहरू समुद्रसँग जिस्किन औधी मन पराउँछन्। बटारिएर आउने छालसँग तिनलाई कुनै डर छैन। त्यसको उत्ताल छालले मान्छेको शरीरलाई लछार्दै आफूमा समाहित गराउने दृश्य जति चित्ताकर्षक छ उति नै भयंकर पनि लाग्छ मलाई। भारतको गोवास्थित 'सिन्क्वेरिम बिच' मध्याह्नदेखि नै भरिभराउ छ।…
विस्तृतमा

मुनी खातुनको हाँसो

उन्नाइस वर्ष अगाडि पतिबाट साथ गुम्यो। पाँच छोरी र एक छोरा हुर्काउने जिम्मा काँधमा आइपर्यो्। छोरी सलमा काखमै थिइन जब उनका पिता दुनियाँबाट बिदा भए। सलमा सहित ६ दिदीभाइको लालनपालनको भार मुनी खातुनमाथि पर्योन। जनकपुर–४ कि मुनिलाई बच्चा हुर्काउन सजिलो…
विस्तृतमा

बालबालिकाको मायाले

बालबालिकाका लागि सुन्दर शब्द र सुन्दर संसार पस्किने मध्येमा काओ वेनसुआन पर्दैनन्। बरु उनी गाउँका गाउँ कसरी भोकमरीमा परे अनि बाध्य भएर बसाइँ सर्नुपर्योि, बाढीले कसरी धेरैको जीवन सखाप पार्योल, सलहको विपत्ति कसरी झेल्नुपर्योे अनि मानसिक र शारीरिक अक्षमताको अर्थ…
विस्तृतमा

स्त्री एकान्त

माथिको शीर्षक राख्ता मैले धेरै समय सोचमा लगाएको छु। यसको कारण अरूका लागि ठूलो र व्यापक नहोला, तर मेरा लागि ठूलो नभए पनि केही अन्तरङ्ग र आन्तरिक भने भएको छ। मैले बाल्यकालमा माताको एकान्त देखेको छु। देखेर त खास कुरो…
विस्तृतमा

दुःखका पहाड बोकेर

धर्तीको सवैभन्दा रोमाञ्चक र रहस्यमय ठाउँ हो हिमाल। कल्पना गर्दै मनमोहक आनन्दको बर्षा हुन्छ। मन पुलकित हुन्छ। हिमालको सुन्दरतामा आफूलाई उभ्याइराख्नु। र, त्यही सुन्दर हिमालको काखमा बाँच्न पाउनु अलौकिक आनन्दमा रमाउन पाउनु हो।
विस्तृतमा

दिमागमा गज्जबको झड्का

मनको हुस्सु पहिल्याएर अघि बढ्नु सजिलो छ त?लाग्छ एउटा ठुलै जोखिम। यो त कुरा भो मनको। बाहिरको पनि कुरा गरौँ। यात्रामा रहेका अरुको पनि कुरो गरौँ। दुर्घटनाको जोखिम हत्केलामै नचाउँदै दोहोरी र देशी गीतमा मस्त हुँदै सवारी हाँकिरहेका ड्राइभरहरु, त्यसमा…
विस्तृतमा

कुरा सुन्नु बुढाको

उखान भन्छ–कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको। समाजमा योगदान पुर्यााएका र अनुभवले खारिएका जेष्ठ नागरिकको जीवन आफैंमा ठूलो विश्वविद्यालय हो। पुस्तक निकाल्न तीनको कलम चल्छ भने राम्रो सम्पादक मात्रै खोजे पुग्छ। आत्मकथा लेख्ने ढंग नभएकाहरुको जीवनकथा राम्रा लेखकले केलाउन सके…
विस्तृतमा

बुद्धभूमिको माटो निधारमा

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मथलो लुम्बिनी घुम्न पाउँदा संसारभरका बौद्धमार्गी आफुलाई भाग्यमानी ठान्छन्। लुम्बिनीको माटो निधारमा लगाउँछन्। माटो र इट्टाको टुक्रा स्वदेश लान्छन्। कति ठूलो आस्था!
विस्तृतमा

फेरिँदो पहिरन

बिहेको धेरै वर्षसम्म पनि रत्नदेवी ढुंगानाको पहिरन एकैखाले थियो– सारी र फरिया।काठमाडौं, जोरपाटीनिवासी यी ७५ वर्षीयाले पाँच वर्षयता भने आफ्नो पहिरनशैली केही विस्तार गरेकी छन्। हिजोआज उनी प्रायः कुर्तासुरुवालमा भेटिन्छिन्।
विस्तृतमा
Subscribe to this RSS feed