Tuesday 6 Falgun, 2076 | February 18, 2020
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

कूटनीतिक क्षेत्रमा काम गर्ने योजना

(1 Vote)
सुजाता कोइराला सुजाता कोइराला
‘क्षमता भएकालाई गुटबन्दी गरेर पछार्ने काम सबैतिर हुने रहेछ,' नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला अचेल यस्तो अनुभूति गरिरहेकी छन्। उनी आउँदो अधिवेशनमा महŒवपूर्ण भूमिका र पदका लागि संघर्ष गर्ने सोचमा छिन्।
nepali-patro-may
‘अघिल्लो अधिवेशनमा उपसभापति दिन्छु भनियो तर पछि धोका भयो,' यही गुनासो कार्यकर्तालाई ‘सेयर' गर्न उनी पूर्व र पश्चिम कार्यकर्ता भेटघाटको तयारीमा छिन्। संविधानले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पनि आफ्नै पार्टी नेतृत्वको सरकारले त्यसलाई पालना नगरेकोमा उनी असन्तुष्ट बनेकी छन्। 
कांग्रेस विदेश विभाग प्रमुखका साथै इन्क्याप नामक संस्थाको महिला विभागमा समेत बसेर काम गर्दै आएकी उनी बाबु (गिरिजाप्रसाद कोइराला) का कारण राजनीतिमा आउन सजिलो भएको बताउँछिन्। तर, बाबुकै आडमा ‘छलाङ मारेको' आरोप स्विकार्दिनन्। भन्छिन्, ‘गिरिजाबाबुकी छोरी हुँ र क्षमता भएको व्यक्ति पनि हुँ।'
उनले पार्टीका विभिन्न पदमा रहेर काम गरिन्। उपप्रधानमन्त्रीसम्म भइन्। बाबुको नाममा जिपी फाउन्डेसन स्थापनाका लागि गृहकार्य गरिरहेकी उनी त्यही संस्थामार्फत विकास, शान्ति र कूटनीतिक क्षेत्रमा काम गर्ने योजनामा छिन्। 
दलहरू गम्भीर नबनेकाले मुलुकको विकास नभएको उनको ठहर छ। ‘गम्भीर भएर काम गरे दस वर्षमै विकासको लहर ल्याउन सकिन्छ,' उनी भन्छिन्, ‘तराईमा सिँचाइ सुविधा हुने हो भने कसैलाई जागिर चाहिँदैन, कयौं योजना बनेर थन्किएका छन्। यी काम पूरा गर्न दलहरु एकजुट हुनुपर्छ।'

Leave a comment

शुभ बोल ! शुभ बोल

शुभ बोल ! शुभ बोल

आकासमा बादल धुम्म थियो । पानी पर्ला अनि हलो, कुटो, कोदाला निकालौंला भनेको किसान आकास हेर्दै मलिन अनुहार बनाएर बसेको थियो । साँझपख एक दुई बादलका मुठा बाझिन्थे, बिजुली चम्किन्थ्यो...

सिर्जनामा आशा

सिर्जनामा आशा

बुबाको शव झिक्दा आँखैअगाडि उनले निलो–कालो देखेका थिए। निस्पट्ट अँध्यारो, संसारै निलै‘कालो। चार घन्टाअघि आफूसँगै बारीमा आलुका बिरुवा उखेल्दै गरेका बुवाको शव निकाल्दा भक्तपुर दत्तात्रयका जीवन सुवाललाई रिंगटा चलिसकेको थियो। बारीबाट...

'महँगीले सत्यानाश पार्‍यो'

'महँगीले सत्यानाश पार्‍यो'

'सखी, सैयाँ तो खुबै कमात है,मेहँगाई डायन खाए जात है।'लेखको शीर्षगीत हिन्दी फिल्म 'पिप्ली लाइभ' बाट साभार गरिएको हो। यो गीत भारतको उत्तर प्रदेश र नेपालको मध्य–पश्चिम क्षेत्रमा बोलिने रैथाने...

दरबारभित्र जेलिएको सम्बन्ध

दरबारभित्र जेलिएको सम्बन्ध

हाम्रो देशमा पनि भ्यालेन्टाइन्स डे (पे्रम दिवस) को माहोल सुरु भएको छ। हरेक अंग्रेजी दोस्रो महिनाको दोस्रो हप्ता अर्थात् फरबरी १४ मा मनाउने यो दिवसको प्रचलन पश्चिमी प्रभावबाट भर्खर–भर्खरै यतातिर...

अमिताभ र अफिम युद्ध

महान् अभिनेता अमिताभ बच्चनबाहेक पनि मित्रराष्ट्र भारतमा गर्वले नाम लिइने अर्का एक अमिताभ छन्। उनी हुन्, प्रसिद्ध लेखक अमिताभ घोष। मानवशास्त्रमा स्नात्तकोत्तर तथा इतिहासमा विद्यावारिधि गरेका उनको बसाइ पहिलेदेखि नै...

भाषाविज्ञानको विमर्श

‘भाषाविज्ञानको सैद्धान्तिक विमर्श' नेपालका सन्दर्भमा भाषाविज्ञानको अध्ययन–अध्यापनका लागि महत्वपूर्ण पुस्तक हो। यसमा भाषाविज्ञानका विशेषता, भाषाको उत्पत्ति र विकास, भाषाको मनोवैज्ञानिक पक्ष, ध्वनिविज्ञान र वर्णविज्ञान, नेपालीका खण्डीय र खण्डेतर वर्णहरू, व्याकरणका...

लक्ष्य सरकारी जागिर

काठमाडौं शंखरदेव क्याम्पसअगाडि विद्यार्थीको हुल प्रायः टुट्दैन । कोही क्याम्पस पढ्छन् त कोही विभिन्न इन्स्टिच्युट । बाहिर हुने होहल्ला र विद्यार्थी गफभन्दा पर गल्लीभित्र रहेको एपेक्स इस्न्टिच्युटले भने सरकारी जागिरे...

काव्य आन्दोलन वरिपरि

काव्य आन्दोलन वरिपरि

नागरिकताको नाम- शालिग्राम खतिवडा। साहित्यिक नाम- गण्डकीपुत्र। पश्चिम गण्डक क्षेत्रमा भेटिनुपर्ने यी कवि कोसीमा भेटिन्छन्। पूर्वी विराटनगरदेखि करिब नौ किलोमिटर दुरीमा रहेको झोराहट गाविसका रैथाने बासिन्दा हुन्, उनी।