Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

विचार

republica-headerdiscount-subscribe1

(0 votes)

पानी सकस

झन्डै आधा कोटी मान्छे बस्ने उपत्यकामा सबैभन्दा ठूलो समस्या पिउने पानीको रहेको छ। मानव जीवनमा नभई नहुने पानीको माग उसै पनि अधिक हुने भइहाल्यो। माग अधिक भएपछि मूल्य बढी हुनु र गुणस्तरमा चलखेल हुुनु पनि नेपालजस्तो फितलो अनुगमन हुने मुलुकमा…
विस्तृतमा पढ्नुस्
(0 votes)

सृजनशील इख

'आर्थिक विकास' यतिबेला धेरैको थेगो बनेको छ। यसैलाई केन्द्रमा राखेर सोच्नुपर्छ, काम गर्नुपर्छ भनेर राष्ट्रका, राजनीतिक पार्टीका, विभिन्न संस्थाका नेता भन्दैछन्। जनता सुनिरहेका छन्। कोही अविश्वासमा रिसाएर 'इस्' भन्दैछन् कोही भने 'हो त नि!' भन्दै पनि छन्। तर, के हुन्छ…
विस्तृतमा पढ्नुस्
(0 votes)

गणतन्त्रको सार्थकता

गणतन्त्र दिवस मनाउने विषयमा सरकारले औपचारिक निर्णय गरेको छ, त्यसको मूल आयोजक समिति पनि गठन गरेको छ। जो हिजो गणतन्त्र विरोधी थिए, संघीयता विरोधी थिए, धर्मनिरपेक्षता र समावेशी समानुपातिक लोकतन्त्रका विरोधी थिए, उनैले अहिले सरकारको नेतृत्व गरेका छन्। र, त्यही…
विस्तृतमा पढ्नुस्
(0 votes)

संघीय नेपालमा कराधिकार

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ जसअन्तर्गत केन्द्रीय, प्रादेशिक तथा स्थानीय गरेर तीन तहका सरकार रहने व्यवस्था छ। यी तिनै तहका सरकारलाई सार्वजनिक क्षेत्रका विभिन्न कार्य गर्ने जिम्मेवारी तोकिएको छ भने त्यसका लागि चाहिने राजस्व परिचालन गर्ने अधिकार पनि…
विस्तृतमा पढ्नुस्
(0 votes)

कहाँ छ मन्दी!

चर्चित लोकगायक पशुपति शर्माले जानकी तारमी मगरसँग मिलेर गाएको हाँस्यमिश्रित 'सबभन्दा राम्रो व्यापार पानीपुरीको, चटपटेको ...' निकै मन पराइएको तीज गीत हो। युट्युबमा मात्र यसलाई साढे १३ लाखभन्दा बढी पटक हेरिएको छ। यो गीतमात्र होइन, अचेल पानीपुरी र चटपटेको व्यापार…
विस्तृतमा पढ्नुस्
(0 votes)

'बजेट फ्रिज'बारे धारणा

हामी आर्थिक वर्ष २०७२/७३ को अन्तिमतिर छौँ । अबका दिनमा अखबार, राजनीतिकर्मी, कर्मचारी तथा सर्वसाधारणसमेतले चर्चा गरिरहने, दोष लगाउने वा स्याबासी दिने विषय बन्नेछ– बजेट फ्रिज । सकारात्मक प्रतिक्रिया आउनेछ बजेट फ्रिज नगराई खर्च गर्न सकेमा, ठीक उल्टो हुनेछ त्यसो…
विस्तृतमा पढ्नुस्
(0 votes)

कूटनीतिक अस्थिरता

पदावधि ४ वर्षको हुन्छ । तर, भारतका लागि नेपाली राजदूत सबैजसोले पूरा समय काम गर्न पाएका छैनन् । यसले कूटनीतिक अपरिपक्वता त देखाउँछ नै साथमा कूटनीतिमा राजनीतिक हस्तक्षेप चरम बनेको तथ्य पनि उजागर गर्छ ।
विस्तृतमा पढ्नुस्
(0 votes)

पनामा पत्रको आतंक

करिब एक महिनादेखि दक्षिण अमेरिकी राष्ट्र पनामा अन्तर्राष्ट्रिय चर्चामा छाइरहेको छ । आयतनको हिसाबले यो विश्वको ९२आैं ठूलो अर्थतन्त्र हो, जसको आकार नेपालको भन्दा दोब्बर छ । पनामा अर्थतन्त्रको प्रकृति यस्तो छ कि जसले प्रशस्त विदेशी लगानी भित्राएर आर्थिक गतिविधिलाई…
विस्तृतमा पढ्नुस्
(0 votes)

कर्मचारी कार्यकर्ता भएपछि...

कुनै पनि राष्ट्र देशको संविधान र कानुनअनुसार चल्नुपर्छ । जहाँ कानुनले राज गर्छ त्यहाँ कोही पनि अन्यायमा परेको महसुस गर्नुपर्दैन । कानुनी राज्यमा धनी, गरिब, राम्रो र नराम्रो, तेरो मेरो भन्ने हँुदैन । त्यसबेला राजनीतिमा नलाग्दा पनि उसको जीवन चल्छ…
विस्तृतमा पढ्नुस्
(0 votes)

देउवा, दक्षिण र दक्षिणा

पत्नीको उपचार बहाना गरेर आफ्ना लागि पदलाभका खातिर दिल्ली पुगेका कांगे्रस सभापति शेरबहादुर देउवाले देशफिर्तिलगत्तै अस्थिरतावादी तरंग ल्याए । यसले फेरि एक पटक कांग्रेस पार्टीलाई भारतीय सत्तारुढ दलको आज्ञाकारीका रूपमा चिनाएको छ ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed