Friday 29 Kartik, 2076 | November 14, 2019
Menu

विचार

republica-headerdiscount-subscribe1

राजु नेपाल

राजु नेपाल

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

बजेटको खाका

  • विचार
संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ। विगतका सरकारले झैँ यो पटक पनि सरकारले विभिन्न नाराका साथ अनेक कार्यक्रम ल्याएको छ। संसदीय व्यवस्थाको गुण र दोषको रूपमा नीति तथा कार्यक्रमलाई सरकारमा सामेल दलहरूले निकै प्रशंसा गरे।

खर्च गर्न नसक्ने रोग

  • विचार
हालसालै एउटा सरकारी आँकडा आएको छ, चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ०.७७ प्रतिशतको हुने। यो सूचना आएको भोलिपल्टै झण्डै सरकार ढलेको थियो। सरकार ढलेको भए यो अंकको कुरा त्यत्तिकै सेलाउँथ्यो। सरकार त ढल्नबाट बच्यो। तर, यो अंक बुझ्ने–नबुझ्ने सबै नेपालीका साथै नेपाललाई नजिकबाट चिन्ने एकैपटक ढले।

नेपाल राष्ट्र बैंकको ६० वर्ष

  • विचार
देशको केन्द्रीय बैंकले आफ्नो ६० वर्षे यात्रा पूरा गरको छ। पूर्ण नियन्त्रित अर्थ व्यवस्थामा खुलेको यो बैंकले अहिलेको खुला अर्थतन्त्रको स्थितिसम्म आइपुग्दा धेरै आरोह/अवरोह पार गरेको छ।

भूकम्प, सेयरबजार र अर्थतन्त्र

  • विचार
आधुनिक अर्थशास्त्रको सामान्य मान्यता छ, ओलम्पिक र विश्वकप फुटबलजस्ता खेल भएको मुलुकमा अर्को वर्ष अर्थतन्त्र ओरालो लाग्छ। ठूला भूकम्प वा त्यस्तै प्राकृतिक प्रकोप भएको मुलुकमा त्यसको अर्को वर्ष अर्थतन्त्र उकालो लाग्छ।

सरकारलाई 'बाईबाई' भनौँ

  • विचार
आफूअघिका दुई सरकारले पाएको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक सम्पन्न गरेपछि बनेको केपी शर्मा ओली सरकारको कार्यकाल ६ महिना पूरा भएको छ। खिलराज रेग्मी सरकारलाई देशले एउटै कामको जिम्मा लगाएको थियो, दोस्रो संविधानसभाको चुनाव शान्तिपूर्वक सम्पन्न गराउने। त्यो काम गर्न उक्त सरकार कतै चुकेन।

सरकारी बिदाको सान्दर्भिकता

  • विचार
बिदा, हरेक कर्मचारी र विद्यार्थीको प्यारो शब्द। शनिबार बिदा हुने भएकाले शुक्रबारलाई 'सुखद शुक्रबार' भन्ने चलन पनि छ कतिपय देशमा। अझ शनिबारबाहेक अरु बिदाको त कुरै भएन, त्यो बोनस भइहाल्यो।

विज्ञप्तियुद्धको परिणाम

  • विचार
गतसाता समाचार बजार दुईटा कुराले तात्यो। एउटा, प्रधानमन्त्रीको चीन भ्रमण र अर्को भारत–ईयु (युरोपियन युनियन)को संयुक्त वक्तव्य– जसमा नेपाल पनि कतैबाट एउटा पात्र बन्न पुग्यो।

पुरुषका आठ गुण

  • विचार
संसारमा जीवको सृष्टिसँगै महिला र पुरुष गरी दुई जात बने । ती दुईको सम्बन्धबाट जीवनको विस्तार हुँदै गयो । मानिस तथा जनावरमामात्र हैन कतिपय रुखबिरुवामा समेत भाले र पोथी गरी दुई जात छन् । प्रकृतिले नै ती दुई जातलाई कतिपय अलगअलग काम लगायो भने कतिपय समाजले महिला र पुरुषको कार्य विभाजन गर्य ।

स्त्रीका सात ऐश्वर्य

  • विचार
नारी, आधा आकाश र धरती। आमाको अवतारमा हरेक मानिसको जीवन सुरु गराउने माध्यम अथवा सबैकी जननी। विभिन्न कालखण्ड र परिवेशमा आइमाई, स्त्री अनि नारी भनेर बोलाइने नाम।

ज्ञान, भक्ति र कर्म

  • विचार
मानिस सदैव चारवटा कुराको पछि लाग्छ– अर्थ, भोग, काम र मोक्ष। यी सबैको एउटै आधार कर्म हो र कर्म नगरी माथिका चारै तत्व प्राप्त हुन सक्दैन। अर्थ जीवनयापनको लागि अपरिहार्य हुन्छ। अर्थको प्राप्तिपछि मानिस भोगतिर लाग्छ। भोगबाट कामको विकास हुन्छ र अन्त्यमा ऊ मोक्षको बाटो खोज्छ।
Subscribe to this RSS feed