Tuesday 3 Mangshir, 2076 | November 19, 2019
Menu

विचार

republica-headerdiscount-subscribe1

सम्पादकीय

सम्पादकीय

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

विकास खर्चको दूरवस्था

  • विचार
सरकारले आफ्नो ढुकुटीमा बढी रकम थुपार्नमा इतिहास रचेको छ। अहिले(वैशाखसम्म) सरकारी ढुकुटीमा २ खर्ब ७ अर्ब रुपैयाँ बचत रहेको छ। आर्थिक वर्ष २०७२/७३ लाई सरकारले 'बजेट कार्यान्वयन वर्ष' घोषणा गरेको थियो, तर यसै आव बजेट खर्च कम हुने वर्षका रूपमा रहने अवस्था सृजना भएको छ। 

विकास खर्चको दूरवस्था

  • विचार
सरकारले आफ्नो ढुकुटीमा बढी रकम थुपार्नमा इतिहास रचेको छ। अहिले(वैशाखसम्म) सरकारी ढुकुटीमा २ खर्ब ७ अर्ब रुपैयाँ बचत रहेको छ। आर्थिक वर्ष २०७२/७३ लाई सरकारले 'बजेट कार्यान्वयन वर्ष' घोषणा गरेको थियो, तर यसै आव बजेट खर्च कम हुने वर्षका रूपमा रहने अवस्था सृजना भएको छ। 

लौ न वार्तामा बसौं

  • विचार
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विविध कारण देखाउँदै सरकारको वार्ता आह्वान इन्कार गरेको छ। सरकारले वार्तामा आउन आह्वान गरेको ४ दिनपछि बिहीबार मोर्चाले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्रमा 'वार्ताको वातावरण नबनेको' जिकिर गर्दै असहमति जनाएको हो।

पानी सकस

  • विचार
झन्डै आधा कोटी मान्छे बस्ने उपत्यकामा सबैभन्दा ठूलो समस्या पिउने पानीको रहेको छ। मानव जीवनमा नभई नहुने पानीको माग उसै पनि अधिक हुने भइहाल्यो। माग अधिक भएपछि मूल्य बढी हुनु र गुणस्तरमा चलखेल हुुनु पनि नेपालजस्तो फितलो अनुगमन हुने मुलुकमा स्वाभाविक नै हो।

कूटनीतिक अस्थिरता

  • विचार
पदावधि ४ वर्षको हुन्छ । तर, भारतका लागि नेपाली राजदूत सबैजसोले पूरा समय काम गर्न पाएका छैनन् । यसले कूटनीतिक अपरिपक्वता त देखाउँछ नै साथमा कूटनीतिमा राजनीतिक हस्तक्षेप चरम बनेको तथ्य पनि उजागर गर्छ ।

करको दायरामा एनसेल

  • विचार
करका सन्दर्भमा राज्यको हात सधैं माथि हुन्छ किनकि राज्यसञ्चालनको मुख्य आधारमध्ये एक कर प्रणाली नै हो । त्यसैले नागरिक सभ्यतामा प्रचलित छ– 'म कर बुझाउँछु र सभ्यता किन्छु ।'

उधारो बाचा

  • विचार


विपन्न तथा गरिब देशका जनता हरेक कामका निम्ति सरकारको मुख ताकेर बसिरहेका हुन्छन्। नेपालको कम्युनिस्ट बाहुल्य सरकारले यही यथार्थ बुझेरै होला आइतबार आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सबैलाई केही न केही दिने बाचा गर्दै महत्वाकांक्षी योजना सार्वजनिक गर्यो्। तर, ती बाचा कसरी पूरा हुन्छन् भन्ने विषयमा भने सरकार अनभिज्ञजस्तै रहन गयो। 

जेठ १५ मै बजेट ल्याऊ

  • विचार
सत्ता परिवर्तनको चलखेल केही समयका निम्ति पटाक्षेप भएको छ। यो पटाक्षेपले यस वर्षको बजेट समयमा ल्याउन केही सहज भएको देखिएको छ। झण्डै एक दशकदेखि बजेट समयमा आएको छैन। यसले चौतर्फी असर पार्दै आएको छ।

भ्रमण स्थगनको निहितार्थ

  • विचार
राष्ट्रपति विद्यादेवी भण्डारीको बहुप्रचारित भारत भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ। आफ्नो भारत भ्रमणबारे सरकारले औपचारिक निर्णय गर्नुअघि नै हतारमा राष्ट्रपति भण्डारीले बुधबार केही सञ्चारकर्मीलाई शीतलनिवासमा बोलाएर जानकारी दिएकी थिइन्।

अस्थिरताका सूत्रधार

  • विचार
अन्ततः केपी शर्मा ओलीको सरकार केही दिनका निम्ति जोगिएको छ। सरकार परिवर्तनका निम्ति क्रियाशील एमाओवादीले ओलीसँग थप समझदारी गरेपछि यो स्थिति सिर्जना भएको हो। अन्यथा सरकारलाई नीति तथा कार्यक्रम ल्याउनै नदिने गरी कांग्रेसले सुरु गरेको अभियान झन्डै सफल भइसकेको थियो।
Subscribe to this RSS feed