जीतको उल्लास
- सोमबार ६ बैशाख, २०७३
- नागरिक
- Be the first to comment!
काठमाडौं- आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नामाबियाविरुद्ध शानदार जित हात पारेको छ। कीर्तिपुर मैदानमा २४० रनको ठूलो लक्ष्य पछ्याएको नेपालले कप्तान पारस खड्का र शरद भेषवाकरको १६७ रनको साझेदारी मद्दतले नामियाविरुद्ध जित हात पारेको हो।
त्रिवि खेल मैदान कीर्तिपुरमा ठूलो संख्यामा दर्शकहरु पुगेका थिए। खेलमा उत्साह थप्न प्रधानमन्त्री केपी शर्मा ओली समेत कीर्तिपुर पुगेका थिए। विजय गजमेरले खिचेका तस्बिरहरु: