Wednesday 4 Bhadra, 2076 | August 21, 2019
Menu

फोटो फिचर

republica-headerdiscount-subscribe1

istl

नागरिक दैनिकको वार्षिकोत्सवमा स्वास्थ्य शिविर(फाेटाेहरू)

(0 votes)
काठमाडौं – नेपाल रिपब्लिक मिडिया प्रालीद्वारा प्रकाशित नागरिक राष्ट्रिय दैनिक पत्रिकाको सातौं वार्षिकोत्सवको आवसरमा शुक्रबार कम्पनीको सुन्धारा बागदरबारस्थित जेडिए कम्प्लेक्स प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
1qq.jpg

शिविरमा विभिन्न विभागका चिकित्सकहरुले कम्पनीसँग आवद्ध कर्मचारी, सञ्चारकर्मी तथा सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको छ। उक्त स्वास्थ्य शिविरका केही झलकहरुः

Nq6.jpg

Nq5.jpg

Nq4.jpg

Nq3.jpg

Nq2.jpg

Nq1.jpg

 

प्रतिक्रिया