नागरिक दैनिकको वार्षिकोत्सवमा स्वास्थ्य शिविर(फाेटाेहरू)
- शुक्रबार १० बैशाख, २०७३
- नागरिक
- Be the first to comment!
काठमाडौं – नेपाल रिपब्लिक मिडिया प्रालीद्वारा प्रकाशित नागरिक राष्ट्रिय दैनिक पत्रिकाको सातौं वार्षिकोत्सवको आवसरमा शुक्रबार कम्पनीको सुन्धारा बागदरबारस्थित जेडिए कम्प्लेक्स प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।


शिविरमा विभिन्न विभागका चिकित्सकहरुले कम्पनीसँग आवद्ध कर्मचारी, सञ्चारकर्मी तथा सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको छ। उक्त स्वास्थ्य शिविरका केही झलकहरुः