Wednesday 29 Ashwin, 2076 | October 16, 2019
Menu

राजनीति

republica-headerdiscount-subscribe1

कानुनमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५५ औँ वार्षिक अधिवेशनमा सहभागी हुन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन्।
Read more...

फिर्ता राजदूतले राष्ट्रपति भेट्न पाएनन्

काठमाडौं- कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन्। तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति कार्यालयले आइतबार अपराह्न ४ बजे राष्ट्रपतिसँग भेटघाटको समय मिलाएको थियो।…
Read more...

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले आइतबार गरेको सिंहदबार घेराउ कार्यक्रम सुरक्षा निकाय र प्रदर्शनकारीले अपेक्षा गरेभन्दा संयमित र शान्त भएको छ।
Read more...

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

काठमाडौं- संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। 'तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीरतापूर्वक हेरेका छन्,' गठबन्धन नेतृत्वमा आइतबार गरिएको सिंहदरबार घेराउ…
Read more...

विस्तारै भ्रम चिरिन्छ : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समयपछि एमालेको विरुद्धमा लेख्ने विषय नै नहुने बताएका छन्। नेकपा एमालेको प्रचार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिकता पुरस्कार नागरिकका पूर्व फोटो सम्पादक चन्द्रशेखर कार्कीलाई प्रदान गर्दै प्रधानमन्त्री ओलीले एमालेको विरोधमा समाचार…
Read more...

सजाय व्यापक कटौती

काठमाडौं- महँगी र कृत्रिम अभावले थलिएका उपभोक्तालाई बेवास्ता गर्दै सरकार कालोबजारीकै पक्षपोषणमा अघि सरेको छ। कालोबजारीमा संलग्नलाई कारबाही कसिलो पार्नुसाटो सरकारले उनीहरूलाई तोकिएको सजाय व्यापक कटौती गरेको छ।
Read more...

मधेससँग मिलेर भारतको हस्तक्षेपः पूर्वराजदूत बराल

काठमाडौं—भारतका लागि नेपाली पूर्वराजदूत प्रा.डा. लोकराज बरालले नेपाल–भारतबीचको खुला सिमानाका कारण नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुने गरेको बताएका छन्।
Read more...

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं—संविधानसभाबाट जारी भएको संविधानका केही धारा प्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले अाइतबार सिंहदरबार घेराउ गरेको छ। घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो।
Read more...

'नेपाल-भारत सम्बन्धलाई एक दुई घटनाले फरक पर्दैन'

काठमाडौँ-भारतका लागि नेपालका निवर्तमान राजदूत दीपकुमार उपाध्यायले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय राजनीतिक भएकाले त्यसमा आफ्नो भन्नु केही नरहेको बताएका छन्।
Read more...

गठबन्धनको आन्दोलन औचित्यहीनःसंचारमन्त्री

काठमाडौं–संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत संघीय गठबन्धनले आफ्नो माग पूरा गर्न दबाब दिन सुरु गरेको सिंहदरबार केन्द्रित आन्दोलनलाई सरकारले औचित्यहीन बताएको छ। संचारमन्त्री एवं सरकारका प्रवक्ता शेरधर राईले नागरिकन्युजसँग कुरा गर्दै जनता सहभागी नभएको आन्दोलनको कुनै तुक नभएको बताएका हुन्।
Read more...

माइतीघरमा प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी [फोटो-भिडियो]

संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी भएको संघीय गठबन्धनले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेको छ। शनिबार विरोध प्रदर्शन गरेको २९ दलीय गठबन्धनले आइतबार सिंहदरवारका विभिन्न नाकामा धर्ना दिएको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माइतघर मन्डलामा…
Read more...

नीति–कार्यक्रमले जनताको माग समेटेको छ: खनाल

इलाम– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) वरिष्ठ नेता तथा झलनाथ खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताका आधारभूत आवश्यकता र माग समेटेको दाबी गरेका छन् । उनले यही नीति–कार्यक्रमअनुसार बजेट आउने भएकाले कार्यान्वयन चरण प्रभावकारी हुने बताए ।
Read more...

आन्दोलनकारीलाई काठमाडौं छिर्न दिइएनः मोर्चा

काठमाडौं–संघीय गठबन्धनले सिंहदरबार घेराउ गर्न थालेपछि राजधानी छिर्ने मुख्य प्रवेशद्वार नागढुंगामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
Read more...

संघीय गठबन्धनद्वारा सिंहदरबार घेराउ

काठमाडौं–संविधानप्रति विमति जनाउँदै आन्दोलनमा उत्रिएको मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनले अहिले सिंहदरबार घेराउ गरेको छ। राजधानीका विभिन्न स्थानबाट निस्किएको जुलुस अहिले सिंहदरबार क्षेत्रमा पुग्ने क्रम जारी रहेको गठबन्धनका नेता एवं सद्भावना महासचिव मनिषकुमार सुमनले जानकारी दिए।
Read more...
Subscribe to this RSS feed