Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

'चुनाव गराउन जस्तोसुकै सहमति'

राजु अधिकारी, झापा, फागुन २० - कांग्रेस शीर्ष नेताले चुनावका लागि जस्तोसुकै सहमति हुने बताउँदै त्यसमा शंका नगर्न कार्यकर्तालाई आग्रह गरेका छन्। पार्टीको भ्रातृ संगठन नेपाल दलित संघको चौथो राष्ट्रिय महाधिवेशन बिर्तामोडमा शनिबार उद्घाटन गर्दै उनीहरुले 'नयाँ संविधानबिना निकास नआउने,…
Read more...

दुई/तीन दिनभित्रै मुलुकले सङ्कटबाट मुक्ति पाउँछ : महतो

सप्तरी, फागुन २०- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले अबको दुई/तीन दिनभित्रै मुलुकले संवैधानिक र राजनीतिक सङ्कटबाट मुक्ति पाउने बताएका छन्। साई कृष्णा फाउन्डेसन फर हेल्थ मेडिकल साइन्सेस प्रालि राजविराजको सहयोगमा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको परिसरमा निर्माण हुन लागेको…
Read more...

सहमति भएको २४ घन्टाभित्रै नयाँ प्रमले शपथ लिने

मणि दाहाल, काठमाडौं, फागुन २०- तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले फागुन २२ गते बाधा अड्काउ फुकाउने बताएका छन्। प्रम निवास बालुवाटारमा जारी मधेसी मोर्चासहित प्रमुख तीन दलको बैठकबाट निस्किँदै अध्यक्ष ठाकुरले बाधा अड्काउपछिको २४ घन्टाभित्र प्रधानन्यायाधीश खिलराज रेगमीलाई…
Read more...

स्कूल राजनीतिले ७५ लाख विद्यार्थीको पढाइ प्रभावित

काठमाडौं, फागुन २०-शिक्षक नेताहरुले निजी शिक्षण संस्थामा विद्यार्थी युनियन गठन गर्ने परिपाटी बसालेमा त्यहाँ राजनीतीकरण बढ्ने भन्दै विरोध गरेका छन्। आज यहाँ आयोजित कार्यक्रममा विद्यार्थी नेता तथा अभिभावकले भने निजी विद्यालय तथा शिक्षण संस्थामा माफिया घुसेको भन्दै चर्को शुल्क वृद्धि…
Read more...

भण्डारीले बन्दसत्रलाई स्तब्ध पार्दै सोधे- खै हाम्रो लाल किल्ला?

प्रकाश तिमल्सिना, काठमाडौं, पुस २९- माओवादी सशस्त्र युद्धमा बेपत्ता भएका परिवारजनका नेता तथा पूर्वसभासद् एकराज भण्डारीले मोहन वैद्य नेतृत्व नेकपा-माओवादीको जारी महाधिवेशनको बन्द सत्रलाई स्तब्ध पारिदिएका छन्- 'खोइ हाम्रो लाल किल्ला ?' भन्ने प्रसंग उठाएर। नेवाः राज्य समितिका समितिको समूह…
Read more...

समय अभावले माओवादीको महाधिवेशन एक दिन लम्बियो

प्रकाश तिमल्सिना, काठमाडौं, पुस २९- नेकपा-माओवादीको जारी महाधिवेशन एक दिनका लागि लम्बिएको छ। आइतबारसम्म भनिएको महाधिवेशनमा समय अभाव भएको भन्दै एक दिनका लागि समय थपिएको विद्यार्थी नेता लेखनाथ न्यौपानेले बताए। नेतृत्व चयन हुन नसकेका कारण एक दिन थप गरिएको उनले…
Read more...

कांग्रेस-एमालेको निश्कर्ष - सरकार हटाउन प्रभावकारी आन्दोलन

काठमाडौं, पुस २९ (नागरिक)- प्रमुख प्रतिपक्षी कांग्रेस र एमालेले वार्ता र संवादबाट माओवादी सहमतिमा नआउने निष्कर्ष निकाल्दै आन्दोलन प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेका छन्। कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा शनिबार बसेको दुई दलको बैठकले माओवादी सत्ता लम्ब्याउने रणनीतिमा मात्रै रहेकाले…
Read more...

कार्यकर्ताले सोधे-जगै छैन, कसरी जनविद्रोह?

प्रकाश तिमल्सिना, काठमाडौं, पुस २९ - नेकपा-माओवादीको जारी महाधिवेशनको बन्द सत्रमा कार्यकर्ताहरूले जनअदालत, आधार इलाका, जनमुक्ति सेना र जनसरकार विघटन भइसकेको भन्दै ‘जनविद्रोहको जग'माथि प्रश्न उठाएका छन्।  अध्यक्ष मोहन वैद्यले पेस गरेको ‘जनयुद्धको जगमा जनविद्रोह' गर्ने प्रस्तावबारे टिप्पणी गर्दै उनीहरूले…
Read more...

एमाओवादी नेतालाई प्रधानमन्त्रीको रात्रिभोज

प्रकाश तिमल्सिना, काठमाडौं, पुस २८- प्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले सातौं महाधिवेशन आयोजक समितिलाई रात्रिभोजको आयोजना गरेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा समर्थन जनाएका प्रधानमन्त्री भट्टराईले सबै २ सय ३९ केन्द्रीय आयोजक समितिका सदस्यलाई सो…
Read more...
Subscribe to this RSS feed