Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

सिंहदरवार उक्ल्यो मधेस आन्दोलन

काठमाडौं- मधेशी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले आइतबार सिंहदरबार घेराउ गर्ने कार्यक्रम राखेका छन्। गठबन्धनका नेता तथा कार्यकर्ताहरुले सिंह दरबार परिसरका विभिन्न नाकाहरूमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिने कार्यक्रम घोषणा गरिएको छ।
Read more...

स्वास्थ्यमा पदस्थापन गर्न धौ-धौ

काठमाडौं- वीर अस्पतालमा आठौं तहमा कार्यरत चिकित्सक बढुवा भएर नवौंमा पुगे। बढुवा भएसँगै उनलाई भक्तपुर अस्पताल सरुवा गरियो। तर, ती चिकित्सक त्यसपछि पनि डेढ वर्षसम्म आठौं तहमै बसेर वीर अस्पतालमा काम गरिरहे।
Read more...

माओवादी एकता ६ गते हुने

काठमाडौं- एकीकृत नेकपा माओवादीबाट छुट्टिएर गठन भएका विभिन्न माओवादी पार्टीबीच जेठ ६ गते एकीकरण हुने भएको छ। झन्डै आधा दर्जन पार्टीले संयुक्त केन्द्रीय समिति बैठक बसी पार्टी एकता घोषणा गर्ने भएका हुन्।
Read more...

फुट्यो वैद्य माओवादी

काठमाडौं- नेकपा क्रान्तिकारी माओवादी फेरि विभाजन भएको छ। पार्टी महासचिव रामबहादुर थापाको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले शनिबार छुट्टै बैठक गरेका छन्। अध्यक्ष मोहन वैद्यले केन्द्रीय समिति बैठक स्थगित गरेर एकता प्रक्रियाबाट भागेको भन्दै बहुमत केन्द्रीय सदस्यले थापाको अध्यक्षमा बैठक गरेका…
Read more...

क्रान्तिकारी माओवादी विभाजित, थापा नवसंशोधनवादमा पतन भएको बैद्यको आरोप

काठमाडौं- नेकपा क्रान्तिकारी माओवादीका बहुमत केन्द्रीय सदस्यको बैठक रामबहादुर थापाको अध्यक्षतामा बसेको छ। यो संगै बैद्य माओवादी औपचारिकरुपमा नै विभाजन भएको छ।
Read more...

विद्यार्थीलाई प्रदान गरिने ऋणको जमानी सरकार बस्छ: शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने विषय चुनौतीपूर्ण भएपनि लागू गरेरै छाडिने बताएका छन्।
Read more...

जायज र उचित माग सबैका पूरा हुन्छन् :प्रधानमन्त्री ओली

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले जायज र उचित माग पूरा गराउनका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन्। युवा सङ्घ नेपालको २६औँ स्थापना दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
Read more...

अहिले सरकार परिवर्तनको कुनै आवश्यकता छैनः सुजाता

काठमाडौं–नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले अहिले सरकार परिवर्तनको कुनै आवश्यकता नभएको बताएकी छन्। रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले आफू सरकार परिवर्तनको पक्षमा नरहेको बताएकी हुन्।
Read more...

एमाओवादीसँग एकीकरण गर्न थापा पक्षधरको बैठक जारी

काठमाडौं–एकीकृत नेकपा माओवादीसँग एकीकरणको निर्णय गर्न नेकपा क्रान्तिकारी माओवादीका असन्तुष्ट नेता रामबहादुर थापा पक्षधर केन्द्रीय सदस्यहरुको बैठक जारी छ।
Read more...

निष्क्रिय संगठन व्युँताउँदै एमाओवादी

दोलखा–पार्टी विभाजन र गुटबन्दीले निष्क्रिय प्राय बनेका गाउँदेखिको संगठन पुनः ब्युताँउन एकीकृत नेकपा माओवादीको जिल्ला नेतृत्व लागिपरेको छ।
Read more...

प्रधानमन्त्रीकाे प्रस्ताव कांग्रेसले नमान्दा बैठक अनिर्णित

काठमाडौं– संसद नियमावलीका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले बाेलाएकाे बैठकमा प्रधानमन्त्रीकाे प्रस्ताव  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अस्विकार गर्दा बैठक ठाेस सहमति बिनै सकिएकाे छ।
Read more...

कम्युनिस्ट आन्दोलनको मूल प्रवाह माओवादी

काठमाडौँ-सम्भवतः अबको एक हप्ताभित्र नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा बृहत् एकताको घोषणा हुँदैछ। दश वर्षसम्मसँगै जनयुद्ध गरेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोर्याएका माओवादीका नेता विभिन्न समूह र घटकमा विभाजित भएको अवस्थालाई अन्त्य गर्दै पछिल्लो पटक एकै ठाउँमा उभिन लागेका हुन्।
Read more...

आन्दोलन शान्तिपूर्ण हुन्छ : गठबन्धन

नागरिक- मधेसकेन्द्रित दलसहितको संघीय गठबन्धनले जेठ १ र २ गते गर्ने आन्दोलनका सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण हुने जनाएको छ। आन्दोलनमा दमन गरिए उत्पन्न हुने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनीसमेत उसले दिएको छ।
Read more...

'अदालतले दिउँसै रात पार्दैछ'

काठमाडौं- एकीकृत नेकपा माओवादीसहित अन्य माओवादी पार्टीका नेताले १० वर्षका युद्धकालीन मुद्दा राजनीतिक सहमतिका आधारमा टुंग्याउन जोड गरेका छन्। विस्तृत शान्ति सम्झौताअनुसार संविधानको मूल मर्ममा टेकेर युद्धकालीन मुद्दा टुंग्याउनुपर्ने भन्दै उनीहरूले अदालती प्रक्रियामार्फत मुद्दा चलाएर जेल हाल्ने कार्य रोक्नुपर्नेमा जोड…
Read more...
Subscribe to this RSS feed