Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

मदन कोइराला

मदन कोइराला

२०६२ सालदेखि पत्रकारिता सुरु गरेका मदन कोइराला नागरिकन्युज डट कमसँग आबद्ध छन्। उनी राजनीतिक मामिलामा दख्खल राख्छन्। कोइरालालाई TwitterFacebook मा पछ्याउनुस्। Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

आफैंले बोलाएको बैठकमा प्रधानमन्त्रीको चर्को आलोचना

काठमाडाैं-प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदमा प्रतिनिधित्व गर्ने दलको बैठकमा सरकारको चर्को आलोचना भएको छ। शनिबार विहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सरकार र प्रधानमन्त्रीको चर्को आलोचना भएको हो।

बजेट अधिवेशनमा कस्तो होला प्रतिपक्षको भूमिका ?

काठमाडौं–मन्त्रिपरिषद बैठकले यही २१ गते विहान ११ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफासिर गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान हुने संवैधानिक व्यवस्था अनुसार केही दिन मै राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान हुने कुरामा दुईमत छैन।

सशस्त्र प्रहरी महानिरीक्षकमा दुर्जकुमार राई

काठमाडौं–सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा दुर्जकुमार राईलाई बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राईलाई सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको विज्ञान तथा वातवरणमन्त्री शिवलाल थापाले जानकारी दिए।

सिफारिश ११ न्यायाधीश र २१ राजदूत नियुक्ति अन्यौलमा

काठमाडौं– सर्वोच्चको न्यायाधीश सिफारिश ११ जना तथा राजदूतमा सिफारिश २१ जनाको भविष्य संसदीय सुनुवाइ नहुँदा अन्यौलमा छ। प्रधान न्यायाधीशमा सिफारिश भएकी सुशीला कार्कीले आधिकारिक प्रधान न्यायाधीश हुन पाएकी छैनन्।

भावी रणनीतिबारे गठबन्धन अनिर्णित

काठमाडाैं-सरकारले आफ्नो माग पूरा नगरेको भन्दै आन्दोलनको तयारी गरिरहेको संघीय गठबन्धनले आन्दोलनको स्वरुपका विषयमा निर्णय गर्न सकेन।

माग पूरा नभएपछि आन्दोलनको तयारीमा मधेसी मोर्चा

काठमाडौं–आफूँले दिएको समयसीमा भित्र माग पूरा नभएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भावी रणनीति तय गर्न संघीय गठबन्धन तथा अन्य जनजाति समूहसँग अन्तक्रिया गर्दैछ। संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा हुने छलफलमा संघीय गठबन्धनमा सहभागी १५ दल तथा विभिन्न जनजाति समूहको उपस्थित हुने मोर्चाका नेताले बताएका छन्।

प्रधानमन्त्रीले देशवासीका नाममा सम्वोधन गर्ने

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले नयाँ वर्षको अवसर पारेर सरकारले ६ महिनामा गरेको कामको जानकारी जनतालाई गराउने भएका छन्। प्रधानमन्त्री ओलीले नयाँ वर्षको शुभकामना दिन मंगलबार साँझ पाँच बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन्।

कँहा अड्कियो सरकार- मोर्चा वार्ता ?

काठमाडौं–३६ चरणसम्मका वार्ता पनि निष्कर्षमा पुग्न नसकेपछि सरकार र मधेसी मोर्चाबीच वार्ता हुनै छाडेको छ। सरकार र मोर्चा दुवै वार्तामार्फत नै समस्याको समाधान निकाल्ने बताइरहेका छन्।

सभामुख विरामी भएपछि परिषद निष्कर्षविहीन

काठमाडौं–प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बैशाख १ गते अवकाश पाउने भएपछि भावी प्रधानन्यायाधीशको सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक विना निष्कर्ष सकिएको छ।

मोर्चा बैठकमा विवाद, ६ घण्टा चलेको बैठक बन्यो अनिर्णित

काठमाडाैं-भावी रणनीति तय गर्न भन्दै बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नेताहरूले व्यक्त गरेको फरक-फरक धारणाले विवाद निम्त्याएको छ। 

Subscribe to this RSS feed