Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

मदन कोइराला

मदन कोइराला

२०६२ सालदेखि पत्रकारिता सुरु गरेका मदन कोइराला नागरिकन्युज डट कमसँग आबद्ध छन्। उनी राजनीतिक मामिलामा दख्खल राख्छन्। कोइरालालाई TwitterFacebook मा पछ्याउनुस्। Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

रणनीति तय गर्न मधेसी मोर्चाको बैठक सुरु

काठमाडाैं-भावी रणनीति तय गर्न भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक सुरु भएको छ। तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवास लोकन्थलीमा सुरु बैठकमा मोर्चामा आबद्ध दलका नेताको उपस्थिति रहेको बैठकमा सहभागी फोरम गणतान्त्रिका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए।

भावी रणनीति तय गर्न मधेसी मोर्चाले बोलायो बैठक

काठमाडौं–सर्वत्र विरोध र जनस्तरबाट अवज्ञा भएपछि नाकाबन्दीलगायतका आन्दोलनको कार्यतक्रम फिर्ता लिएको मधेसी मोर्चाले भावी रणनीति तय गर्न बिहीबार बैठक बोलाएको छ। आफ्ना माग पूरा गर्न चैत मसान्तसम्मको अल्टिमेटम दिएको मोर्चाले चैतभित्र माग पूरा नभए बैशाखदेखि आन्दोलन गर्ने जनाइसकेको छ।

सभापति भएको खुशीमा देउवाको बुढानिलकण्ठलाई भेटी

काठमाडौं–नेपाली कांग्रेको १३ औं महाधिवेशनबाट सभापति बन्न सफल शेरबहादुर देउवाले सभापतिमा निर्वाचित भएको भन्दै बुढानिलकण्ठ मन्दिरमा भेटी चढाएका छन्। बुधबार विहान बुढानिलकण्ठ मन्दिर पुगेर सभापति देउवाले विषेज पूजा नै गरे।

 

राप्रपा नेपालभित्र चरम विवाद, सरकारबाट फिर्ता हुन दबाब

काठमाडौं–व्यवस्थापिका संसदको चौथो ठूलो दल राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्टले सरकारमा पार्टी जानुको औचित्य समाप्त भएको भन्दै सरकारबाट फिर्ता हुनुपर्ने बताएका छन्।

निजगढ विमानस्थल र फास्ट ट्रयाक आफैं बनाउन सरकारलाई निर्देशन

  • अर्थ
काठमाडाैं-व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र तराइ/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सरकार आफैंले बनाउन निर्देशन दिएको छ।

काम गर्ने वातावरण नभएको भन्दै रामचन्द्र पौडेल पुत्रद्वारा राजीनामा

काठमाडौं–विभागीय मन्त्री र कर्मचारीले असहयोग गरेको भन्दै गरिब घर परिवार सहयोग समन्वय सचिवालय बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले राजीनामा दिएका छन्। पौडेलले बुधबार सहकारी तथा गरिवी निवारणमन्त्री चित्रबहादुर केसीसमक्ष राजीनामा बुझाएका छन्।

आयल निगम र विराटबीचको सम्झौता खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं–नेपाल आयल निगम र विराट पेट्रोलियबीच भएको सम्झौता खारेजीको माग गर्दै एमाले निकट अनेरास्ववियूले सर्वोच्च अदालतमा रिट  दायर गरेको छ। अनेरास्ववियूका अध्यक्ष नविना लामाको नेतृत्वमा गएको टोलीले निगम र विराटबीच भएको सम्झौता खारेजीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेको हो।

चैत अन्तिमबाट 'जनआन्दोलन' गर्ने संघीय गठबन्धनको निर्णय

काठमाडौं–सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै पहिचानमा आधारित संघीय गठबन्धनले चैतको अन्तिमसातादेखि देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ।

भारतीय विदेश सचिवलाई मोर्चा नेताले के सुनाए?

काठमाडौं–भारतीय विदेश सचिव एस जयशंकरले मधेसी मोर्चाका नेतालाई भेटेर मोर्चाको रणनीतिबारे चासो व्यक्त गरेका छन्। सार्क सचिव स्तरीय बैठकमा भाग लिन काठमाडौं आएका सचिव जयशंकरले मंगलबार होटल द्वारिकाजमा मोर्चाका नेतासँग सामुहिक भेट गरेका हुन्।

झाडापखालाले डा. शेखर अस्पताल भर्ना

  • देश

काठमाडौं-कांग्रेस नेता डा. शेखर काेइराला अस्पताल भर्ना भएका छन्। सोमबार विहान दुई बजेदेखि निरन्तर झाडापखाला लागेपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो।

Subscribe to this RSS feed