Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

मदन कोइराला

मदन कोइराला

२०६२ सालदेखि पत्रकारिता सुरु गरेका मदन कोइराला नागरिकन्युज डट कमसँग आबद्ध छन्। उनी राजनीतिक मामिलामा दख्खल राख्छन्। कोइरालालाई TwitterFacebook मा पछ्याउनुस्। Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

'राजमार्गबाट आधा घन्टाको दूरीसम्म मदिराजन्य सामग्री निषेध गर्नुपर्छ'

  • देश
काठमाडौं- व्यवस्थापिका संसदको विकास समितिले सवारी दुर्घटना कम गर्न यातायात व्यवस्था ऐन कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
 

संसद विकास समितिको निर्देशन- यातायात ऐन कडाइसाथ कार्यान्वयन गर्नू

  • समाज
काठमाडौं- व्यवस्थापिका संसदको विकास समितिले सवारी दुर्घटना कम गर्न यातायात व्यवस्था ऐन कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

सहमतिका लागि दिनभर बैठक : परिणाम हात लाग्यो शून्य

काठमाडौं- संविधानका विवादित विषयमा सहमति जुटाउन भन्दै शनिबार दिनभरजसो बैठक र वार्ता भए। संविधान सभाले संविधानका विवादित विषयमा सहमति जुटाउने समय शनिबारबाटै सकिने भएकाले दलहरु दिनभरजसो बैठक र वार्तामा व्यस्त भए पनि परिणाम भने सधैंजस्तो एउटै आयो। सहमति भएन। तर, प्रयास भने जारी छ।

तीन दलको बैठक आज पनि निष्कर्षहीन, सहमतिको सम्भावना सकियो : महत

Three party meeting 02
काठमाडौं– संविधानका अन्तर्वस्तुमा साझा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ। बैठकमा दलहरूले आ–आफ्नो अडान नछाडेकाले सहमति बन्न नसकेको एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताए।

उपराष्ट्रपतिको चियापानमा शीर्ष नेता अनुपस्थित

  • राजनीति
काठमाडौं- उपराष्ट्रपति परमानन्द झाले आयोजना गरेको चियापान कार्यक्रममा शीर्ष नेता सहभागी भएनन्। उपराष्ट्रपति झाले मंगलवार छठ पर्वको अवसर आफ्नै कार्यकक्ष बहादुर भवन कान्तिपथपमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रपति रामवरण यादव, केही मन्त्री, सुरक्षा निकायका प्रमुख र नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुखको उपस्थिति भएपनि शीर्ष नेता भने आएनन्।


१५ गतेदेखि ५ प्रतिशत भाडा बढाउने तयारी

  • सदन
काठमाडौं—सरकारले सार्वजनिक सवारी साधनमा ५ प्रतिशत भाडा वृद्धि गर्ने तयारी गरेको छ। सोमवार बसेको वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा यातायत व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले प्रस्तावित भाडा वृद्धिको जानकारी गराएका हुन्।
Subscribe to this RSS feed