Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

सजाय व्यापक कटौती

काठमाडौं- महँगी र कृत्रिम अभावले थलिएका उपभोक्तालाई बेवास्ता गर्दै सरकार कालोबजारीकै पक्षपोषणमा अघि सरेको छ। कालोबजारीमा संलग्नलाई कारबाही कसिलो पार्नुसाटो सरकारले उनीहरूलाई तोकिएको सजाय व्यापक कटौती गरेको छ।
Read more...

चिकित्सा शिक्षा नीतिकाे प्रस्तावित मस्यौदा प्रधानमन्त्रीलाई

काठमाडौं– चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय आयोगले डा. गोविन्द केसीसँगका सम्झौता र माथेमा प्रतिवेदनका कतिपय विषय पन्छाउँदै प्रस्तावित विधेयक मस्यौदा सरकारलाई बुझाएको छ । आयोगले सम्झौता र प्रतिवेदनमा निजी मेडिकल कलेजले असहमति व्यक्त गरेका विषय हटाएर मस्यौदा तयार पारेको हो ।
Read more...

एउटै काममा अायाेगकाे दोहोरो खर्च

काठमाडौं– द्वन्द्वकालीन घटनाको अनुसन्धान गर्न गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगले एउटै कामका लागि दुई टोली जिल्ला पठाएर दोहोरो खर्च गरिरहेको छ।
Read more...

नौबुँदेपछि उजुरी घट्यो, नघटेकाे अायाेगकाे दाबी

दाङ– नेकपा एमाले र एमाओवादीबीच भएको नौबुँदे सहमतिपछि सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा द्वन्द्वपीडितको उजुरी घटेको छ। दलहरूले पीडकलाई उम्काउने खालको सहमति गरेको भन्दै द्वन्द्वपीडित हच्किएका हुन्।
Read more...

१० वर्षसम्म मेडिकल कलेज खाेल्न नपाउने व्यवस्था सिफारिस

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षालाई व्यवस्थित गर्न राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मस्यौदा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको छ।
Read more...

कब्जा जग्गा वैध बनाउने अर्को प्रयास

काठमाडौं–एकीकृत नेकपा माओवादीले सर्वोच्च अदालतले चार वर्षअघि गरेको फैसलाविपरीत 'जनसत्ता' का नाममा भएका जग्गा खरिद–बिक्रीलाई मान्यता दिन चौथोपटक प्रयास गरेको छ ।
Read more...

फ्रान्सेली दूतावास जग्गा विवादःविवादित जग्गा सरकारकै:सर्वोच्च

काठमाडौं-सर्वोच्च अदालतले फ्रान्सेली दूतावासद्वारा व्यापारी अजय सुमार्गीलाई बिक्री गरेको जग्गासम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गरेको छ । न्यायाधीश दीपकराज जोशी र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले मंगलबार विवादित जग्गा सरकारकै रहेको फैसला सुनाएको हो।
Read more...

'न्यायपालिकाप्रति कसैको आग्रह पूर्वाग्रह रहनु हुँदैन'

काठमाडौँ-कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायपालिकाप्रति कसैको कुनै किसिमको आग्रह पूर्वाग्रह हुन नहुने बताएकी छन्। कानुन दिवस २०७३ का अवसरमा आज सर्वाेच्च अदालतमा आयोजित जलपान समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, "कमजोर न्यायपालिकाबाट नागरिक अधिकार र लोकतन्त्रको रक्षा हुन सक्दैन ।"
Read more...

पेनरको रिटमा सुनुवाइ भएन

काठमाडौं- सामाजिक सञ्जालमा सद्भाव भड्काउने सामग्री राखेको आरोप लागेका क्यानेडिन नागरिक रोबर्ट पेनर स्वदेश फिर्ता हुने भएका छन्।
Read more...

स्थानीय निकायको निर्वाचन मिति घोषणा माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं–स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
Read more...

दीक्षितलाई थुनामुक्त गर्न सर्वाेच्चकाे आदेश

काठमाडौं- सर्वोच्च अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धानका लागि थुनामा रहेका पत्रकार एवं साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई रिहा गर्न आदेश दिएको छ। 
Read more...

दीक्षितलाई सर्वोच्च लगियो

काठमाडौं–अकुत सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका साझा यातायातका अध्यक्षका अध्यक्ष एवं पत्रकार कनकमणि दीक्षितलाई सर्वोच्च अदालत लगिएको छ।
Read more...

प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम फेरि सिफारिस

काठमाडौं–संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सुशीला कार्कीलाई पुन सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तीका लागि सिफारिस गरेको छ। यसअघि चैत २८ गते बसेको संवैधानिक परिषदको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ती गर्न सिफारिस गरेको थियो।
Read more...

दीक्षितलाई ३ दिनभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले थुनामा रहेका पत्रकार एवं साझा यातायातका अध्यक्ष कनकमणी दीक्षितलाई लिएर तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ।
Read more...
Subscribe to this RSS feed