Wednesday 4 Bhadra, 2076 | August 21, 2019
Menu

समाज

republica-headerdiscount-subscribe1

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति ११ बजे मृत्यु भएको छ । गुलाबी राना शक्त घाइते भई…
Read more...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा विस्तार भइसकेको छ। अब बाँकी रहेका २१ वटा वडामा पनि…
Read more...

राजमार्गमा छैन फुटपाथ

भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।
Read more...

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने बचन दिए। घर फर्कने तयारीसाथ सुतेका उनको निद्रा उज्यालो नहुँदै…
Read more...

राजधानी भित्रनेलाई कडा जाँच

काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको भन्ने जानकारीसम्म नपाएका यात्रुले प्रहरीले दुःख दिएको गुनासो गरेका छन्।…
Read more...

नजलेका काठको क्षतिपूर्ति सिफारिस

डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।
Read more...

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने

भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको घोषणा पत्र बुद्धजयन्ती समारोहमा प्रस्तुत गरीने बताएका हुन्।
Read more...

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।
Read more...

फोटो पत्रकार कार्कीलाई मदन भण्डारी पुरस्कार

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई आइतबार मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३ प्रदान गरेका छन्। एमाले पार्टी कार्यालयमा धुम्बाराहीमा आयोजित २३ औं मदन–आश्रित स्मृति दिवस अवसरमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कार्कीलाई रु ५१ हजार र प्रमाणपत्रसहित उक्त…
Read more...

अाफ्नै ट्र्याक्टरमा च्यापिएर मालिकको मृत्यु

भीमदत्तनगर—महाकाली नदीमा पानीको बहाब एक्कासि बढ्दा आज एक जना ट्र्याक्टर चालकको मृत्यु भएको छ।
Read more...

६ मजदुरलाई सार्वजनिक मुद्दा

बारा-उधोग व्यवस्थापनले काम गर्नबाट हटाएको बिरोधमा आन्दोलन गर्दै आएका प्रोजियोकेम प्रालिका ६ जना मजदुरहरुलाई बारा प्रहरीले सार्वजनिक मुद्दा लगाएर नियन्त्रणमा लिएको छ।
Read more...

सडकको लागि सदरमुकाम धाउँदै गाउँले

वीरगन्ज-सदरमुकाम वीरगन्जभन्दा करिब ३० किलोमिटर पश्चिम पर्ने गाउँ आसवारीका ५० भन्दा बढी स्थानीयहरु आइतवार मध्य दिनको घाममा जिल्ला प्रसशन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको अगाडी धर्ना कसे।
Read more...

बाढीले खानेपानीको पाइप बगायो

बैतडी-बाढीले खानेपानीको पाइपलाईन बगाएपछि डिलाशैनी वडा नम्बर ४ र ५ का २ सय २० घरधुरी खानेपानीबाट बञ्चितभएका छन्। बाढीले खेती खानेपानी आयोजनाको पाइप बगाए पछि खानेपानीबाट बञ्चित भएका हुन।
Read more...

१३ जना भारतीय पक्राउ

रौतहट-सीमावर्ती भारतीय क्षेत्रबाट मदिरा सेवन गर्न आएका १३ जना भारतीयलाई रौतहट प्रहरीले नियन्त्रमा लिएको छ। बिहार सरकारले अप्रिल एक तारिखदेखि रक्सीको उत्पादन, ओसारपसार, बिक्री–वितरण तथा सेवनमा पूर्ण रोक लगाएपछि सीमावर्ती गाउँहरुबाट भारतीय मदिरा सेवनकर्ताहरु दिनहुँ नेपाली सीमावर्ती छाप्रे होटेलहरुमा ओइरिन…
Read more...
Subscribe to this RSS feed