Monday 15 Mangshir, 2077 | November 29, 2020
Menu

समाज

republica-headerdiscount-subscribe1

मदन कोइराला

मदन कोइराला

२०६२ सालदेखि पत्रकारिता सुरु गरेका मदन कोइराला नागरिकन्युज डट कमसँग आबद्ध छन्। उनी राजनीतिक मामिलामा दख्खल राख्छन्। कोइरालालाई TwitterFacebook मा पछ्याउनुस्। Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

संघीय गठबन्धनद्वारा सिंहदरबार घेराउ

काठमाडौं–संविधानप्रति विमति जनाउँदै आन्दोलनमा उत्रिएको मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनले अहिले सिंहदरबार घेराउ गरेको छ। राजधानीका विभिन्न स्थानबाट निस्किएको जुलुस अहिले सिंहदरबार क्षेत्रमा पुग्ने क्रम जारी रहेको गठबन्धनका नेता एवं सद्भावना महासचिव मनिषकुमार सुमनले जानकारी दिए।

प्रधानमन्त्रीकाे प्रस्ताव कांग्रेसले नमान्दा बैठक अनिर्णित

काठमाडौं– संसद नियमावलीका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले बाेलाएकाे बैठकमा प्रधानमन्त्रीकाे प्रस्ताव  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अस्विकार गर्दा बैठक ठाेस सहमति बिनै सकिएकाे छ।

विद्यालयको पुननिर्माणमा फुलकुमारी ट्रष्टको १ करोड ६० लाख सहयोग

  • देश
सिन्धुली-भूकम्पबाट क्षतिग्रस्त भएको सिन्धुलीको श्री माध्यामिक विद्यालयको पुननिर्माणका लागि फुलकुमारी महतो मेमोरियल ट्रष्टले आर्थिक सहयोग गरेको छ।

दिल्लीमा बन्यो नयाँ सरकारको रोडम्याप

काठमाडौं–बुधबार राजधानीको मौसम एकाएक शीतल बन्यो। तर राजनीतिक माहौल भने निकै गर्मायो। सरकारको महत्वपूर्ण साझेदार दल एमाओवादीले आफ्नै नेतृत्वको सरकार निर्माणको नयाँ बाटो समाएपछि अबको राजनीतिक मार्ग के होला? भन्ने संसयले राजनीतिक बजार तताएको हो।
नागरिकन्युजलाई उच्चस्रोतले दिएको जानकारी अनुसार एकाएक एमाओवादी 'यु टर्न' हुनुको पृष्ठकारण हो–भारत।

एमाओवादीले बोलायो स्थायी कमिटीको बैठक

काठमाडौं–आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको एमाओवादीले स्थायी कमिटीको बैठक बोलाएको छ। बुधबार दिउँसो चार बजे बोलाइएको स्थायी कमिटीमा सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिने विषयमा छलफल हुनेछ।

एमाओवादी निर्णय आत्मघातीः एमाले

काठमाडौं–सरकार छाड्ने आसयको एमाओवादी निर्णय सच्याउन सरकारको नेतृत्व गरेको दल एमालेले आग्रह गरेको छ। बुधबार विहान बसेको स्थायी कमिटीको बैठकले आफ्नो निर्णयमा पुर्नविचार गर्न एमाओवादीलाई आग्रह गर्ने निर्णय गरेको छ।

कांग्रेसदेखि एमाले त्रसित

काठमाडौं–सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले संसद बैठकमा प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको छ। व्यवस्थापिका संसदको बर्खे अधिवेशन सुरु भएको दिन बसेको एमाले संसदीय दलको बैठकले संसदमा संसद बैठकमा सशक्त, मर्यादित र प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको छ।

सरकारको विकल्प खोज्दै एमाओवादी

काठमाडौं- सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दल एकीकृत नेकपा माओवादीले सरकारका काम–कारबाहीप्रति असन्तुष्टि जनाउँदै त्यसको विकल्प खोज्न थालेको छ। एमाओवादी महासचिव कृष्णबहादुर महरा वर्तमान सरकार पूर्णरुपमा असफल भएको ठम्याइसहित विकल्प खोज्न सक्रिय रहेको स्रोतको दाबी छ। उनले सरकारमा सहभागी नभएका केही साना दलका नेतासँग सरकार परिवर्तनका विषयमा छलफलसमेत गरेका छन्।

प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम फेरि सिफारिस

काठमाडौं–संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सुशीला कार्कीलाई पुन सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तीका लागि सिफारिस गरेको छ। यसअघि चैत २८ गते बसेको संवैधानिक परिषदको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ती गर्न सिफारिस गरेको थियो।

नियमावली समितिको विवाद टुङ्ग्याउन दलहरु सहमत

काठमाडौं–दलहरुबीच सहमति नभएपछि सभामुख ओनसरी घर्ती नियमावली समितिको विवाद मिलाउन आफैं सक्रिय भएकी छन्। नियमावली समितिका देखिएको विवाद मिलाउन भन्दै सभामुख घर्तीले आइतबार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरिन्।
Subscribe to this RSS feed