Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

खेल

republica-headerdiscount-subscribe1

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

  1. फुटबल
  2. क्रिकेट
मेसी र रोनाल्डोपछिका नायक स्वारेज

मेसी र रोनाल्डोपछिका नायक स्वारेज

बार्सिलोना- बार्सिलोनामा दुई वर्ष विताउँदा लुइस स्वारेजले ६ उपाधी जितिसकेका छन्। शनिबार बार्सिलोनाले उपाधी रक्षा गर्दा स्वारेजले सहयात्री लियोनेल मेसी र रियाल मड्रिडका क्रिस्टियानो रोनाल्डोलाई छाँयामा पार्नाका साथै आफ्ना आलोचकको मुख पनि टालिदिएका छन्।

कलैया फाइनलमा

कलैया फाइनलमा

काठमाडौं- सुनिल धमलाले ब्याटिङ र अभिनाष कर्ण बलिङमा उच्च प्रदर्शन गरेपछि कलैया क्रिकेट क्लब जगशक्ति सांसद कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ।

मेसी र रोनाल्डोपछिका नायक स्वारेज

बार्सिलोना- बार्सिलोनामा दुई वर्ष विताउँदा लुइस स्वारेजले ६ उपाधी जितिसकेका छन्। शनिबार बार्सिलोनाले उपाधी रक्षा गर्दा स्वारेजले सहयात्री लियोनेल मेसी र रियाल मड्रिडका क्रिस्टियानो रोनाल्डोलाई छाँयामा पार्नाका साथै आफ्ना आलोचकको मुख पनि टालिदिएका छन्।
Read more...

कलैया फाइनलमा

काठमाडौं- सुनिल धमलाले ब्याटिङ र अभिनाष कर्ण बलिङमा उच्च प्रदर्शन गरेपछि कलैया क्रिकेट क्लब जगशक्ति सांसद कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ।
Read more...

हिग्विनको नयाँ कीर्तिमान

रोम- गोन्जालो हिग्विनले इटालियन सिरी 'ए' को एउटै सिजनमा सर्वाधिक गोलको कीर्तिमान बनाएको दिन नेपोलीले शनिबार रेलिगेसनमा परिसकेको फ्रोसिनोनेमाथि ४–० को जित हासिल गर्दै आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ।
Read more...

क्याथफोर्डलाई सितेशको प्रेरणा

काठमाडौं- सितेश तिवारीको अविजित ४१ रनप्रेरित क्याथफोर्ड कलेजले आइतबार थेम्स अन्तर कलेज कप क्रिकेट प्रतियोगितामा महेन्द्र मल्टिपल क्याम्पसलाई ७ विकेटले पराजित गरेको छ। भक्तपुरस्थित सैनिक आवासिय विद्यालयमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्र मल्टिपल क्याम्पसले १८.२ ओभरमा सबै विकेट गुमाएर…
Read more...

हैदराबाद शीर्ष स्थानमा

मोहाली- कप्तान डेभिड वार्नरको अर्धशतकप्रेरित सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिगमा आइतबार किङ्स ११ पन्जावलाई ७ विकेटले पराजित गरेको छ।
Read more...

हेमन र मञ्जु सर्वोकृष्ट

पोखरा- फुटबलका वरिष्ठ प्रशिक्षक कृष्ण थापालाई 'लाइफटाइम एचिभमेन्ट अवार्ड'प्रदान गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले शनिबार 'पोखरा स्पोर्टस अवार्ड' अन्तर्गत फुटबलमा विशेष योगदान गरेको जनाउँदै थापालाई उक्त अवार्ड दिएको हो।
Read more...

महासचिवमा पहिलोपल्ट महिला

मेक्सिको सिटी- फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार ऐतिहासिक घोषणा गर्दै फिफा महासचिवमा पहिलोपटक महिला नियुक्त गरेको छ। मेक्सिको सिटीमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष आधिपत्य रहेको संस्थाको दोस्रो सशक्त पदमा आश्चर्यजनक ढंगले ५४ वर्षीया फतमा साम्बा डियोफ समौराको नाम घोषणागरेका…
Read more...

भलिबललाई उचाइमा पुर्याउने चुनौती छ : शर्मा

काठमाडौं- नेपाल भलिबल संघमा प्रवेश गरेको झन्डै १२ वर्षपछि मनोरञ्जन रमण शर्मा शीर्ष नेतृत्वमा पुगेका छन्।
Read more...

राँची क्लब उपाधि नजिक

काठमाडौं- लिग चरणमा अपराजित रहँदै भारतको राँची क्रिकेट क्लब कलैयामा जारी जगशक्ति सांसद कप ट्वान्टी–२० क्रिकेटको फाइनल पुगेको छ। लगातार चौथो विजय नतिजा निकाल्नेक्रममा राँचीले शनिबार विराटनगरको विराट क्रिकेटमाथि ६ विकेटको सफलता पायो। 
Read more...

कोहली र डी भिलियर्सको शतक

बेङ्लोर- एबी डी भिलियर्स र विराट कोहलीको शतकप्रेरित रोयल च्यालेन्जर्स बेङ्लोरले इन्डियन प्रिमियर लिगमा शनिबार गुजरात लायन्सलाई १ सय ४४ रनको भारी अन्तरले हराएको छ। २ सय ४९ रनको लक्ष्य पछ्याएको गुजरात पूरा ओभर टिक्न सकेन। ८ बलअघि अलआउट हुँदा…
Read more...

आर्मी फाइनलमा

मोरङ- विभागीय टोली त्रिभुवन आर्मी क्लब शनिबार उर्लाबारीमा जारी पाँचौं मदन भण्डारी आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। आर्मीले सोमबार उपाधि लागि आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानसँग प्रतिस्पर्धा गर्नेछ।
Read more...

पिएसजी छाड्दै इब्राहिमोभिच

पेरिस- स्विडिस स्ट्राइकर याल्टन इब्राहिमोभिचले जारी सिजनको अन्त्यसँगै पेरिस सेन्ट जर्मेन (पिएसजी) छोड्ने शुक्रबार घोषणा गरेका छन्। फ्रान्सेली च्याम्पियन क्लबले भने उनी व्यवस्थापनको कुनै भूमिकामा भए पनि फर्कने आशा गरेको छ।
Read more...

चौथो राष्ट्रिय खुला बक्सिङ हुने

काठमाडौं- ललितपुर जिल्ला बक्सिङ संघले असार ७बाट चौथो राष्ट्रिय खुला तथा प्रथम नेभिस बक्सिङ प्रतियोगिता गर्ने भएको छ। ललितपुरको सातदोबाटोमा पाँचदिनचल्ने प्रतियोगितामा २६ जिल्ला, ३ विभागीय टोली र अन्य क्लबसहित ३७ टोलीको सहभागिता रहने शुक्रबार पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष…
Read more...

कलैयाको यात्रामा राँची बाधक

काठमाडौं- जगशक्ति सांसद कप ट्वान्टी–२० क्रिकेटमा घरेलु टोली कलैयाको अपराजित यात्रालाई शुक्रबार भारतको राँची क्रिकेट क्लबले रोकेको छ। राँचीले कलैयालाई ७ विकेटले हरायो। जारी प्रतियोगितामा राँचीले तेस्रो जित पाएको हो भने कलैयाले पहिलो हार सामना गर्योा। शुक्रबारै अर्को खेलमा विराटनगरको…
Read more...
Subscribe to this RSS feed