Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

खेल

republica-headerdiscount-subscribe1

मेसी र रोनाल्डोपछिका नायक स्वारेज

बार्सिलोना- बार्सिलोनामा दुई वर्ष विताउँदा लुइस स्वारेजले ६ उपाधी जितिसकेका छन्। शनिबार बार्सिलोनाले उपाधी रक्षा गर्दा स्वारेजले सहयात्री लियोनेल मेसी र रियाल मड्रिडका क्रिस्टियानो रोनाल्डोलाई छाँयामा पार्नाका साथै आफ्ना आलोचकको मुख पनि टालिदिएका छन्।
Read more...

हिग्विनको नयाँ कीर्तिमान

रोम- गोन्जालो हिग्विनले इटालियन सिरी 'ए' को एउटै सिजनमा सर्वाधिक गोलको कीर्तिमान बनाएको दिन नेपोलीले शनिबार रेलिगेसनमा परिसकेको फ्रोसिनोनेमाथि ४–० को जित हासिल गर्दै आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ।
Read more...

महासचिवमा पहिलोपल्ट महिला

मेक्सिको सिटी- फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार ऐतिहासिक घोषणा गर्दै फिफा महासचिवमा पहिलोपटक महिला नियुक्त गरेको छ। मेक्सिको सिटीमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष आधिपत्य रहेको संस्थाको दोस्रो सशक्त पदमा आश्चर्यजनक ढंगले ५४ वर्षीया फतमा साम्बा डियोफ समौराको नाम घोषणागरेका…
Read more...

आर्मी फाइनलमा

मोरङ- विभागीय टोली त्रिभुवन आर्मी क्लब शनिबार उर्लाबारीमा जारी पाँचौं मदन भण्डारी आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। आर्मीले सोमबार उपाधि लागि आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानसँग प्रतिस्पर्धा गर्नेछ।
Read more...

पिएसजी छाड्दै इब्राहिमोभिच

पेरिस- स्विडिस स्ट्राइकर याल्टन इब्राहिमोभिचले जारी सिजनको अन्त्यसँगै पेरिस सेन्ट जर्मेन (पिएसजी) छोड्ने शुक्रबार घोषणा गरेका छन्। फ्रान्सेली च्याम्पियन क्लबले भने उनी व्यवस्थापनको कुनै भूमिकामा भए पनि फर्कने आशा गरेको छ।
Read more...

मड्रिड र बार्सिलोनाको होड

मड्रिड–स्पेनिस ला लिगाको उपाधि प्रतिस्पर्धा अन्तिम खेलसम्म लम्बिँदा बार्सिलोना निकट प्रतिद्वन्द्वी रियाल मड्रिडभन्दा अगाडि छ । शनिबार ग्रानाडामाथि विजय हासिल गर्न सके बार्सिलोनाले क्लब इतिहासको २४ औं ला लिगा उपाधि पक्का गर्नेछ।
Read more...

लिगमा सन्डरल्याण्डकाे हैसियत कायमै

लन्डन– एभर्टनमाथि ३–० को एकतर्फी विजय हासिल गर्दै सन्डरल्यान्डले इङ्लिस प्रिमियर लिगमा हैसियत जोगाएपछि बुधबार न्युक्यासल युनाइटेड र नर्विच सिटी शीर्ष डिभिजनबाट रेलिगेसनमा परेका छन्।
Read more...

वेस्ट ह्याम समर्थकको बितन्डा

लन्डन–वेस्ट ह्यामको बोलेन मैदानमा भएको अन्तिम खेलअघि मंगलबार दुईजना घाइते हुनुका साथै खेल ढिलो सुरु हुने गरी म्यानचेस्टर युनाइटेडको टिम बसमा घरेलु समर्थकले क्यान तथा बोटल प्रहार गरेको घटनामाथि इङ्लिस फुटबल प्रशासनले अनुसन्धान थालेको छ ।
Read more...

जोए लाड्लीले युरोपियन च्याम्पियनसिप नखेल्ने पक्का

लन्डन–वेल्सका मिडफिल्डर जोए लाड्लीले चोटका कारण अर्को महिना फ्रान्समा हुने युरोपियन च्याम्पियनसिप खेल्न नसक्ने बुधबार पक्का भएको छ । उनको क्लब क्रिस्टल प्यालेसले लाड्लीको खुट्टा भाँचिएको बुधबार पुष्टि गरेको थियो ।
Read more...

भार्डे लेस्टर सिटीमै रहने

लन्डन–जारी सिजन इङ्लिस प्रिमियर लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका लेस्टर सिटीका जेमी भार्डेले आगामी सिजन च्याम्पियन टोलीमै बस्ने बताएर ठूलो राहत प्रदान गरेका छन् । सिजन सुरु हुनुभन्दा अघिसम्म कसैले नसोचेको सफलतासम्म लेस्टरलाई डोर्याउन भार्डेले सर्वाधिक २४ गोल गरेका…
Read more...

एन्फामा ४ को पुर्नबहाली र अध्यक्षको चुनाव गर्न फिफा निर्देशन

काठमाडौं – विश्व फुटबल महासंघ (फिफा) ले बर्खास्त गरिएका तीन उपाध्यक्ष र एक सदस्यलाई पुर्नबहाली गर्दै साधारण सभाबाट नयाँ अध्यक्ष चयन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ। पुर्नवहालीका लागि फिफाले जेठ १० गते सम्मको समय सिमा…
Read more...

उपाधि दौड बाहिर एट्लेटिको

मड्रिड- स्पेनिस ला लिगाको रेलिगेसनमा परेको लेभान्टेसँग आश्चर्यजनक पराजय बेहोरेपछि एट्लेटिको मड्रिड उपाधि होडबाट बाहिरिएको छ। तथापि प्रशिक्षक डिएगो सिमोनीले क्लब इतिहासमा यो महत्वपूर्ण वर्ष हुनेमा आफू सकारात्मक रहेको बताए।
Read more...

युएफएबाट प्लाटिनीको राजीनामा

लुजाने- विश्व खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस (सिएएस) ले अपिल अस्विकृत गरेपछि मिचेल प्लाटिनीले सोमबार युरोपेली फुटबलको प्रमुख पदबाट राजीनामा गरेका छन्।
Read more...
Subscribe to this RSS feed