Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

प्रविधि

republica-headerdiscount-subscribe1

डिजिटल चिहान बन्दै फेसबुक

डिजिटल चिहान बन्दै फेसबुक

मेरी काकीको निधन भएको दिन मैले विलियम सेक्सपियरका रचनाहरूको संकलनको पहिलो पृष्ठमा उहाँले मेरा लागि लेखेको प्रेमपूर्ण वाक्य फेला पारेँ–'लिपिबद्ध शब्द तिम्रा लागि कति महŒवका हुन्छन् भन्ने मलाई थाहा छ।...

१० वर्षे ह्याकरलाई फेसबुकले दियाे सात लाख पुरस्कार

१० वर्षे ह्याकरलाई फेसबुकले दियाे सात लाख पुरस्कार

हेल्सिन्की– दश वर्षे बालकलाई इमेज सेयरिङ सोसल नेटवर्किङ वेबसाइट इन्स्टाग्रामले १० हजार अमेरिकी डलर पुरस्कार दिएको छ। फिनल्याण्डका दश वर्षे ती बालकको नाम जोन हो।

'पेनिक बटम' छ?

'पेनिक बटम' छ?

मुम्बई- आउँदो जनवरी २०१७ पछि तपाईंले किन्ने प्रत्येक मोबाइलमा 'पेनिक बटम' छ कि छैन भनेर सोध्नुहोस् किनभने भारत सरकारले सो बटम बिना मोबाइल बेच्न नपाइने नियम बसाल्दै छ। पछिल्लो समय...

स्याउमीको एमआई नेपाली बजारमा

काठमाडौं- बजारमा नयाँ नयाँ ब्रान्ड भित्रने क्रममा पछिल्लो समय चीनको प्रख्यात ब्रान्ड स्याउमी नेपाल आएको छ। नेपालमा पहिलोपटक औपचारिक रुपमा स्याउमी कम्पनीले आफ्नो मोबाइल 'एमआई' सार्वजनिक गर्दै बिक्री वितरण सुरु गरेको छ।
Read more...

मेमोरी कार्ड कसरी छान्ने?

हिजाेअाज प्रत्येक डिभाइसमा एक्सर्टनल मेमेरी कार्ड थप्ने सुविधा हुन्छ। स्मार्टफोन, ट्याब्लेट, म्युजिक प्लेयर, डिजिटल क्यामेरा, ल्यापटप सबै किसिमका डिजिटल डिभाइसलाई यस्ता कार्डहरुले क्षमता बढाउने सुविधा दिइरहेका छन्।
Read more...

एप्पलले ५.८ इञ्चको आइफोन ल्याउने

आइफोन विश्वभरि नै विक्री हुने महत्वपूर्ण अमेरिकी स्मार्टफोन मानिन्छ। एप्पलको यो स्मार्टफोन प्रत्येक वर्ष सार्वजनिक हुनुभन्दा पहिले विभिन्न किसिमका अनौपचारिक खबहरु आउँछन्। कतिपय ती सत्य हुन्छन् तर आधिकारिक भने हुँदैनन्। यस्तै एउटा खबर डिजिट टाइम्सले हालै सार्वजनिक गरेको छ।
Read more...

के तपाईको स्मार्टफोन तात्छ ?

कुनै कुनै स्मार्टफोन धेरै समय चार्जमा राख्यो भने तात्ने गर्छन्। आम रुपमा यसो नहुने गरे पनि पुराना स्मार्टफोनमा यस्तो समस्या देखिने गर्छ। धेरै डाटा प्रयोग गर्दा पनि स्मार्टफोनमा यो समस्या आउने गर्छ।
Read more...

पाँच विशेषतासहित एस ७ र एस ७ एज सार्वजनिक

कोरियन कम्पनी सामसुङले बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज सार्वजनिक गरेको छ। स्पेनको बार्सिलोनामा आयोजित मोबाइल कङ्ग्रेस वर्ल्डमा यी दुई स्मार्टफोन सार्वजनिक गरेको हो। कम्पनीले यी स्मार्टफोनका पाँच विशेषता रहेको उल्लेख गरेको छ। जुन यसअघिको स्मार्टफोनमा…
Read more...

२ सय ५१ रुपैयाँमा स्मार्टफोन!

नयाँ दिल्ली- बुधबार भारतमा विश्वको सबै भन्दा कम मुल्यको स्मार्टफोन सार्वजनिक भयो। 'फ्रिडम २५१' नाम दिइएको यो फोनको मुल्य जम्मा २५१ भारतीय रुपैंयाँ रहेको छ।
Read more...

भूकम्पको सूचना दिने एप

काठमाडाैं-अमेरिकाका वैज्ञानिकहरूले भूकम्प आउनुअगावै सूचना दिने एपको विकास गरेका छन् । भूकम्पका कारण धेरैले ज्यान गुमाउने खतरालाई मध्यनजर गर्दै उक्त एपको विकास भएको हो । 'माइसेक' नामको उक्त एपले भूकम्प आउनुअगावै सन्देश प्रवाह गर्ने वैज्ञानिहरूले बताएका छन् । यसले थोरै…
Read more...

कारागार हेर्ने एप

काठमाडौं–कागज, रजिस्ट्ररमा चलिरहेको कारागार व्यवस्थापन अब इन्टरनेट एप्लिकेसनबाट गरिने भएको छ। कारागार व्यवस्थापन विभागले अब अनालाइन एप्लिकेसनमार्फत तथ्यांक चुस्त दुरुस्त राख्ने प्रक्रिया थालनी गरेको हो । कारागारका कुनै पनि तथ्यांक थाहा पाउन अब कुर्नुपर्दैन।
Read more...

शुद्ध हावा अब बोत्तलमा किन्न पाइन्छ (भिडियाे)

बेइजिङ– विभिन्न नामका बोत्तलमा बन्द गरेर पिउने पानी(मिनिरल वाटर) बेचिएजस्तै बोत्तलमा भरेर श्वास प्रश्वासका लागि लिइने हावा पनि बेचिन्छ भन्ने सुन्दा पत्यार नलाग्न सक्छ।
Read more...

स्मार्ट प्रविधि, स्मार्ट काम

काठमाडौं- 'हाम्रो हजुरबुबाको समय वा त्योभन्दा पहिले सोसल मिडिया थियो कि थिएन?' सूचना प्रविधिसम्बन्धी एक कार्यक्रममा जानकी टेक्नोलोजीका अमित अग्रवालले सोधे।झट्टै उत्तर आएन।
Read more...

विश्वव्यापी ट्रेन्ड २०१६

सन् २०१६ घरायसी र अन्य विद्युतीय नवीनता अर्थात् इनोभेसनका दृष्टिले महत्वपूर्ण हुने देखिएको छ। हामीले सपनामा सोचेजस्तो नयाँ उत्पादन बजारमा नआए पनि उपभोक्ताहरुले अहिलेसम्म उपलब्ध प्रविधिमा नयाँपन भने महसुस गर्न सक्नेछन्। ट्याब्लेट, कम्प्युटर, टिभी र मोबाइल फोनहरु थप पातलो, छरितो,…
Read more...

फेसबुक अाफ्नाे ब्राउजर ल्याउँदै

फेसबुकले आफ्नो मोबाइल एपलाई अझ युजरफ्रेन्ड्ली बनाउँदै गएको छ। त्यसका लागि उसले विशेष ब्राउजिङ सिस्टम ल्याउने तयारी गरिरहेको छ। तत्काललाई मोबाइल एपका लागि उपयोग गरिने सो ब्राउजरको टेस्ट भइरहेको छ।
Read more...

आकर्षक डिजाइनमा कलर पर्ल ब्लाक के थ्री

काठमाडौं- 'के थ्री' कलर पर्ल ब्लाक सिरिजको पछिल्लो 'एडिसन' हो। कलर कम्पनीले 'कलर पर्ल ब्लाक के थ्री'लाई आकर्षक र स्लिम डिजाइनमा बजारमा ल्याएको छ। आकर्षक स्मार्ट सेटको 'लुक्स'ले पहिलो हेराइमै आँखा तान्छ।
Read more...

प्रयोगमै आएन विद्युतीय हस्ताक्षर

काठमाडौं- सरकारी कार्यालयको काम सहज र छिटोछरितो बनाउन नेपालमै पहिलोपटक सुरु गर्न लागिएको विद्युतीय हस्ताक्षर दुई महिनासम्म प्रयोगमा आउन सकेको छैन। राष्ट्रपति, प्रधानमन्त्री र सूचना तथा सञ्चारमन्त्रीले 'टोकन' लिएर विद्युतीय हस्ताक्षर सुरुवात गरेको दुई महिना पुगेको छ। तर, यसबीच कसैले…
Read more...
Subscribe to this RSS feed