Friday 29 Kartik, 2076 | November 14, 2019
Menu

प्रविधि

republica-headerdiscount-subscribe1

डिजिटल चिहान बन्दै फेसबुक

डिजिटल चिहान बन्दै फेसबुक

मेरी काकीको निधन भएको दिन मैले विलियम सेक्सपियरका रचनाहरूको संकलनको पहिलो पृष्ठमा उहाँले मेरा लागि लेखेको प्रेमपूर्ण वाक्य फेला पारेँ–'लिपिबद्ध शब्द तिम्रा लागि कति महŒवका हुन्छन् भन्ने मलाई थाहा छ।...

१० वर्षे ह्याकरलाई फेसबुकले दियाे सात लाख पुरस्कार

१० वर्षे ह्याकरलाई फेसबुकले दियाे सात लाख पुरस्कार

हेल्सिन्की– दश वर्षे बालकलाई इमेज सेयरिङ सोसल नेटवर्किङ वेबसाइट इन्स्टाग्रामले १० हजार अमेरिकी डलर पुरस्कार दिएको छ। फिनल्याण्डका दश वर्षे ती बालकको नाम जोन हो।

'पेनिक बटम' छ?

'पेनिक बटम' छ?

मुम्बई- आउँदो जनवरी २०१७ पछि तपाईंले किन्ने प्रत्येक मोबाइलमा 'पेनिक बटम' छ कि छैन भनेर सोध्नुहोस् किनभने भारत सरकारले सो बटम बिना मोबाइल बेच्न नपाइने नियम बसाल्दै छ। पछिल्लो समय...

ट्वीटरमा १० हजार अक्षर लेख्न पाइने!

ट्वीटरले १ सय ४० अक्षरको सीमालाई बढाएर १० हजार पुर्याउने तयारी गरेको छ। आगामी मार्च महिनासम्ममा यस्तो सुविधा थप्ने तयारी ट्वीटरको छ। परीक्षणको रूपमा ट्वीटरले १० हजारभन्दा तलमाथि पारेर नयाँ फिचर लन्च गर्नसक्ने अनुमान गरिएको छ।
Read more...

चीनले बनायाे मान्छे चढ्न मिल्ने ड्रोन

चिनियाँ कम्पनीले मानव बोक्नसक्ने ड्रोन बनाएको छ। चीनको ग्वान्झाओमा रहेको इहाङ आईएनसीले अमेरिकाको लस भेगासमा जारी 'सीईएस ग्याजेट सो' मा मानव बोकेर उड्नसक्ने ड्रोन सार्वजनिक गरेको हो। इहाङ १८४ नामक यो ड्रोनमा एकजना यात्रु बस्न मिल्ने आरामदायी र वातानुकुलित ककपिट छ…
Read more...

कस्तो छ स्मार्ट जुत्ता?

काठमाडौं- अमेरिकाको लसभेगसमा कन्जुमर इलेक्ट्रोनिक्स सो- २०१६ को आयोजना भएको छ। हरेक बर्ष जस्तै यो बर्ष पनि विभिन्न कम्पनीले आफ्ना नयाँ उत्पादनहरु त्यहाँ राख्नेका छन्।
Read more...

गुगलमै पढ्नुहोस् मन परेका किताब

काठमाडौं- अब तपाई गुगलमा जुनसुकै किताब पढ्न सक्नुहुन्छ। लेखकले आफ्नो किताब गुगल बुक्समा प्रकाशन गर्नको लागि दिन पनि सक्नेछन्। करिब दश बर्षको कानुनी लडाई पछि गुगलले केहि हप्ता पहिले यसो गर्ने अनुमति पाएको हो। यो सँगै गुगलको लाइब्रेरी प्रोजेक्ट अघि…
Read more...

ओटेल फ्रि एप बजारमा, स्मार्टफोन प्रयोगकर्तालाई सुविधा

काठमाडौं– विभिन्न ब्राण्डका स्मार्टफोन प्रयोगकर्तालाई विभिन्न इन्टरनेट सुविधा उपलब्ध गराउन ओटेल फ्री एप्लिकेशन बजारमा आएको छ।
Read more...

विना इन्टरनेट यसरी हेर्नुहोस् वेबसाइट

काठमाडौं- यदि तपाईं आफ्नो स्मार्टफोनमा विकिपिडिया, ट्विटर तथा गुगल म्याप जस्ता वेबसाइटबाट केही जानकारी दिन चाहनुहुन्छ भने त्यसका लागि इन्टरनेट आवश्यक पर्छ।
Read more...

क्यान इन्फोटेक आजदेखि

काठमाडौं- शुक्रबारदेखि सुरु हुन लागेको सुबिसु क्यान इन्फोटेक २०१६ विभिन्न आकर्षक अफरसहित प्रस्तुत हुने भएको छ। कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)ले आयोजना गरेको २२औं संस्करणको सूचना प्रविधि महामेलामा विगतमा झैं यसपटक पनि विभिन्न कम्पनीले ग्राहकका लागि आकर्षक अफर ल्याएका छन्।
Read more...

२०१५ मा कुन कुन एप चर्चामा रहे?

काठमाडौं-केहि यस्ता एप निर्माण भएका छन् जसको मदतले विभिन्न काम स्मार्टफोनबाटै गर्न सकिन्छ। स्मार्टफोनले कम्प्युटर खोलिरहनुपर्ने बाध्यताबाट केहि मुक्त गरिदिएको छ। कम्युटरबाट गर्ने धेरै काम एपको सहायताले सहजै गर्न सकिन्छ।
Read more...

बर्षका चर्चित पाँच स्मार्टफोन

काठमाडौं- एप्पलले हरेक बर्ष जस्तो नयाँ मोडल ल्याउने गर्छ। तर यस बर्ष उसका नयाँ मोडलमा ग्राहकले त्यति रुची देखाएनन्। तर उसका आउन लागेका मोडलहरु प्रति ग्राहक सँधै प्रतिक्षारत हुने गर्छन्।
Read more...

एनटीसीको ब्यालेन्स ट्रान्सफर सेवा पुनः सुचारु

काठमाडौं– नेपाल टेलिकमले केही महिनादेखि बन्द गरेको ब्यालेन्स ट्रान्सफर सेवा शुक्रबारबाट सुचारु भएको जनाएको छ।
Read more...

आइफोनको क्यामेरा उत्कृष्ट बनाउन ८०० इन्जिनियर नियुक्त

डिजाइन आइकोनको रुपमा ख्याती कमाएको एप्पलले आफ्नो क्यामेराको गुणस्तर सुधार गर्नका लागि ८०० इन्जिनियर नियुक्त गरेको छ। क्यामेरा आइफोनको सबैभन्दा बढी प्रयोग हुने फिचर हो।
Read more...

बन्द ल्यापटपबाट यसरी गर्नुहोस् मोवाइल चार्ज

काठमाडौं- देशमा लोडसेडिङ समस्या छ। भनेको समयमा विजुली आउँदैन। यसैका कारणा मोवाइल वन्द हुने अवस्था आउँछ। कहिले काहिँ स्मार्ट फोन चार्ज गर्नको लागि विजुलीको प्लग मिल्दैन। विजुली नभएको ठाउँमा पुग्दा अर्को समस्या। यस्तो समस्यामा पनि स्मार्ट फोन चार्ज गर्ने एक…
Read more...

स्मार्ट लाइसेन्स वितरण रोकियो

काठमाडौं- स्मार्ट लाइसेन्स बनाउन आइतबार यातायात कार्यालय एकान्तकुना पुगेका सर्वसाधारण रित्तो हात फर्कन बाध्य भए। कार्यालयले उनीहरूको फर्म भरी केही दिनपछि आउनु भन्दै फर्काइदियो। कागजी सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रतिस्थापन गर्न ल्याएको स्मार्ट (विद्युतीय) लाइसेन्स वितरण रोकिएको छ। यातायात व्यवस्था विभागले…
Read more...

वाइफाईभन्दा तेज लाइफाई

एक समय इन्टरनेट कल्पनाभन्दा बाहिरको विषय हुन्थ्यो। तर, यसको पहुँच र वायरलेस इन्टरनेटको माध्यमबाट विश्वभरिका मानिसले प्रत्यक्ष लाभ लिइरहेका छन्। अहिले विश्वमा नयाँ–नयाँ प्रविधिका विकास भइरहेका छन्। यसैक्रममा वाइफाईभन्दा तीव्र गतिमा चल्ने लाइफाईको परीक्षण गरिएको छ।
Read more...
Subscribe to this RSS feed