Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

प्रविधि

republica-headerdiscount-subscribe1

istl

टेलिकमकाे न्यु इयर अफरः एसएमएसमा ५० प्रतिशत छूट, रु. ५० मा १०० एमबी डाटा

(0 votes)
काठमाडौं– नेपाल टेलिकमका नयाँ वर्ष २०७३ को उपलक्ष्यमा जिएसएम र सिडिएमए मोबाइल फोनका आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ।
ntc1.jpg

nepali-patro-may
उक्त मोबाइल फोनका ग्राहकहरुले चैत ३० गते मंगलबादेखि वैशाख १ गते बुधबारसम्म टेलिकमकै नेटवर्कभित्र गरिएन एसएमएलमा ५० प्रतिशत छूट दिने भएको छ। त्यस्तै, जिएसएम मोबाइल(प्रिपेड र पोष्टपेड)का ग्राहकहरुका लागि मंगलबारदेखि बिहीबारसम्मका लागि रु. ५० मा १०० एमबी डाटा उपलब्ध गराउने टेलिकमले जनाएको छ। उक्त तीन दिनभित्र लिइएकाे डाता प्रयाेगकाे अवधि भने ७ दिनकाे हुने जनाइएकाे छ।

टेलिकमले सोमबार विज्ञप्ती जारी गरी यस्तो जानकारी दिएको हो।

प्रतिक्रिया