Friday 9 Falgun, 2076 | February 21, 2020
Menu

republica-headerdiscount-subscribe1

NagarikShow : यसरी आउँदैछ संविधान : नेम्वाङ

(0 votes)
संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङले छिटै संविधान जारी हुने बताएका छन्। १६ बुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिए पनि संविधान निर्माण प्रक्रिया अब पछाडि नफर्किने उनले खुलस्त पारे।

'सबै प्रक्रिया पूरा गरेर जानुभयो भने झन्डै चार महिना जति लाग्ला', नागरिक शो का लागि बिमल गौतमसँग कुराकानी गर्दै उनले भने, 'हामी कतिपय नियमलाई निलम्बन गरेर छिटो संविधान ल्याउँदैछौं ।'

नागरिक शो

प्रतिक्रिया