Friday 9 Falgun, 2076 | February 21, 2020
Menu

republica-headerdiscount-subscribe1

अदालत र संसदबीच इगोको लडाइँ : संविधानविद् आचार्य

(0 votes)
काठमाडौं– संविधानविद् अधिवक्ता भीमार्जुन आचार्यले चार दलबीच भएको १६ बुँदे सहमतिविरूद्ध सर्वाेच्च अदालतले गरेको अादेश कार्यान्वयन सम्भव नभएको बताएका छन्। नागरिक शोमा कुराकानी गर्दै उनले भने, 'त्यसको कार्यान्वयन सम्भव छैन। आदेश करेक्सनको पाटोमा जानुपर्छ।' उनले न्यायपालिका र संसदबीच इगोको लडाइँ देखिएको अाैंल्याए।

न्यायाधीशले फैसला सुनाउँदा त्यसको कार्यान्वयन सम्भव रहे नरहेको हेर्नुपर्ने उनले बताए।

नागरिक शो

 

प्रतिक्रिया