Sunday 1 Bhadra, 2076 | August 18, 2019
Menu

विश्व

republica-headerdiscount-subscribe1

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

दा भिन्सीबारे खोज गरिँदै

जर्मनी-केही सौखिन वैज्ञानिकहरू लियोनार्दो दा भिन्सीका बारेमा जान्न मरिहत्ते गरिरहेका छन् । तिनको दाबीअनुसार डिएनए र अन्य प्रविधिको सहयोगले दा भिन्सीका बारेमा अहिलेसम्म चाल नपाइएका कयौं कुराहरू थाहा हुनेछ ।
Read more...

मालिक्नी बचाउने कुकुर अस्पताल भर्ती

फ्लोरिडा–सात वर्षीया मालिक्नीलाई जोगाउन खोज्दा एउटा कुकुर सर्पको टोकाइले नराम्ररी घाइते भएको बताइएको छ । हौस नामक दुई वर्षीय जर्मन सेफर्ड कुकुरले मोली डेलुकालाई आफ्नै घर छेउमा टोक्न तम्तयार भएको विषालु सर्पबाट जोगाउने हुँदा सर्पले उसैलाई टोकिदिएपछि घाइते भएको छ।
Read more...

डेढ सय प्रदर्शनकारीलाई पाँच वर्षे काराबास

कायरो– इजिप्टको कायरोस्थित दुई अदालतले गएको महिनामा सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका १५२ जना प्रदर्शनकारीलाई दुईदेखि पाँच वर्षको काराबास सजाय तोकेका छन् । इजिप्टको सन् २०१३ मा बनेको एक विवादित कानुनको आडमा उनीहरूलाई काराबासको सजाय तोकिएको हो ।
Read more...

पत्रकारका हत्याराको खोजी व्यापक

नयाँ दिल्ली-भारतमा गत बिहीबार र शुक्रबार भएको दुई जना पत्रकारको हत्याराको खोजी व्यापक मात्रामा भएको बताइएको छ। झारखण्डका वरिष्ठ प्रहरी अधिकारी उपेन्द्र प्रसादले पत्रकारका हत्याराको खोजीका लागि विशेष प्रहरी परिचालन गरिएको बताए।
Read more...

पूर्वकी मोनालिसा

काठमाडौं- यो तस्बिर सर्बता गुलको हो। पाकिस्तानको अफगान सीमाछेउ बसेको भिडभाडयुक्त शरणार्थी शिविरमा आकर्षक आँखाकी धनी सर्बताको तस्बिर खिच्न तयार हुँदा स्टिभ म्याक्करीसँग सर्बता निकै रिसाएकी थिइन्। तस्बिर धुलाइसकेपछि स्टिभले तत्काल नेसनल जियोग्राफिकका सम्पादकलाई देखाए। सम्पादकले लगभग 'यूरेका' शैलीमा भने,…
Read more...

श्रीमानको फोन चेक गर्ने महिलालाई जेल सजाय

रियाद– साउदी अरबमा महिला विरुद्ध अर्को विवादस्पद कानुन सार्वजनिक भएको छ। सो कानुन अनुसार यदि महिलाहरुले आफ्नो श्रीमानको फोन चेक गरे उनलाई कोर्रा हान्नुका साथै जेल सजाय र जरिवाना वा यी तीनवटै सजाय हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।
Read more...

बहत्तर वर्षिया महिलाले छोरा जन्माइन्

नयाँ दिल्ली-भारतमा एक ७२ वर्षिया महिलाले छोरा जन्माएको समाचार छ। उनले विवाह गरेको ४६ वर्षपछि पहिलो सन्तानका रुपमा छोरा जन्माएको समाचारमा जनाइएको छ।
Read more...

दुषित हावामा सास फेर्छन् अधिकांश सहरिया

जेनेभा– विश्वका ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदुषित हावामा सास फेर्न बाध्य भएको तथ्य सार्वजनिक भएको छ । यसका कारण जनस्वास्थ्यमा जटिलताहरु थपिँदै गएको पाइएको छ।
Read more...

ब्राजिलका राष्ट्रपति बर्खास्त

ब्राजिलिया– ब्राजिली राष्ट्रपति डिल्मा रुसेफलाई त्यहाँको सिनेटले महाभियोग लगाउने पक्षमा मतदान गरेपछि उनी पदबाट स्वतः बर्खास्त भएकी छन् । सन् २०१४ मा आफू भारी मतले विजय हुन देशको आर्थिक तथ्याङ्कलाई गडबड गरेको अभियोग उनलाई लगाइएको छ। 
Read more...

समलिंगीको कुम्भमेला

जापानको राजधानी टोकियोमा हालसालै समलिंगीहरूको कुम्भमेला आयोजना भएको छ। कुम्भमेलामा ७० हजार समलिंगी सहभागी थिए। उनीहरू संसारभरिबाट जापान पुगेका थिए।
Read more...

हिल नलगाउँदा जागिर चट् !

लन्डन–बेलायतस्थित एउटा फाइनान्स कम्पनीमा कार्यरत अस्थायी कर्मचारी २७ वर्षीया निकोला थोर्पलाई उनले हाइ हिल नलगाएको भन्दै जागिरबाट निकाला गरेको छ । उनलाई कार्यालयले जागिरमा आउँदा हाइ हिल भएको जुत्ता वा चप्पल लगाउने आदेश दिएको थियो । उनले सो आदेश शिरोपर…
Read more...

युवाहरूमाझ आत्महत्या लोकप्रिय !

लन्डन–भारतमा अल्पायुमै मृत्युवरण गर्नेको संख्या बढिरहेको एउटा तथ्यांकले देखाएको छ । लेन्सेन्ट कमिसनद्वारा मंगलबार जारी रिपोर्टमा युवा भारतीयले आत्महत्याको बाटो रोज्न थालेको र यसप्रति गम्भीर हुनुपर्ने विज्ञहरूको धारणा छ । लन्डनको युसिएल इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्वारा आयोजित कार्यक्रममा लेन्सेन्ट कमिसनको…
Read more...

इराकको व्यस्त सहरमा शक्तिशाली विस्फोट, ६४ को मृत्यु

बग्दाद— इराकको शदर सहरको व्यस्त बजारमा कार बम विस्फोट हुँदा कम्तिमा ६४ जनाको मृत्यु भएको छ। बीबीसीले कम्तिमा ८७ जना घाइते भएको जनाएको छ।
Read more...

यौन उत्पीडनको आरोपपछि फ्रान्सका उपसभामुखद्वारा राजीनामा

पेरिस—फ्रान्सको संसदका उपसभामुख डेनिस वाउपिनले यौन उत्पीडनको आरोप लागेपछि सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्।
Read more...
Subscribe to this RSS feed