Thursday 15 Ashwin, 2077 | October 01, 2020
Menu

विश्व

republica-headerdiscount-subscribe1

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

पास गर्न मदिरा अनिवार्य

चीन-परीक्षामा उत्तीर्ण हुन मेहनत गरेर पढ्ने गरिन्छ । तर, चीनका एक प्राध्यापकले परीक्षामा उत्तीर्ण हुन आफ्ना विद्यार्थीलाई मदिरापान गर्न लगाएका छन् ।
Read more...

थ्रिडी जेब्रा क्रसिङको आकर्षण

नयाँदिल्ली-चित्रकारिताको आधुनिक रुप 'थ्रिडी आर्ट'ले यतिबेला सडकमा समेत कब्जा जमाउन थालेको छ । अहमदाबादका सौम्या र उनकी आमा शकुन्तला पान्ड्याले हाइवेमा थ्रिडी जेब्रा क्रसिङ बनाइरहेका छन् र सडक विभागका अनुसार उनीहरूको यो कलाले दुर्घटना कम गर्न भूमिका खेलिरहेको छ।
Read more...

दैनिक मर्छन् यी दाजुभाइ

क्वेटा–पाकिस्तानको बलुचिस्तान राज्यस्थित क्वेटामा बसोबास गर्ने रासिद, इलियास र सोएबलाई अचम्मको रोग छ । सूर्यास्त हुनेबित्तिकै उनीहरूको शरीरले अचानक काम गर्न बन्द हुन्छ । क्वेटाभन्दा १५ किमि टाढा मियाँकुन्डी गाउँमा बसोबास गरिरहेका यी तीन जना दाजुभाइलाई लागेको रहस्यमय रोगका कारण…
Read more...

लन्डनमा मुस्लिम समुदायबाट पहिलो नगर प्रमुख

लन्डन-लन्डनको नयाँ नगरप्रमुख (मेयर) मा पहिलो मुस्लिम उम्मेदवार सादिक खान विजयी भएका छन्। बेलायतको राजधानी लन्डनमा उनी पहिलो पटक मुस्लिम समुदायको नागरिकको रुपमा यो पदमा विजयी हुनुभएको बताइएको छ।
Read more...

कासिकले छाडे राष्ट्रपतीय दौड

ओहियो- अमेरिकी राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थी पार्टी रिपब्लिकनका तर्फबाट डोनाल्ड ट्रम्पले टिकट पाउने लगभग पक्का भएको छ। उक्त पार्टीका दुई आकांक्षी टेड त्रुकज र जोन कासिकले निर्वाचनयात्रा स्थगित गरेपछि ट्रम्पलाई बाटो सहज भएको हो। रिपब्लिकनका प्रभावशाली नेता तथा ओहियो राज्यका गर्भनर…
Read more...

मध्य आकाशमा चोरियो अढाइ लाख डलर

हङकङ– हङकङ आउँदै गरेको एउटा विमानभित्रै अढाइ लाख डलरभन्दा बढी चोरी भएको हङकङ प्रहरीले जनाएको छ। एक जना ३९ वर्षीय विदेशीले आफ्नो २ लाख ५७ हजार ७ सय ३० राखिएको झोला, त्यस झोलामा रहेका अन्य मूल्यवान दुई वटा घडीसमेत चोरिएको…
Read more...

तीनवटा ग्रहमा जीवनको सम्भावना

ब्रसेल्स– खगोल वैज्ञानिकहरूको एउटा समूहले पृथ्वीजस्तै वातावरण भएको र जीवनको सम्भावना हुन सक्ने तीन वटा ग्रह फेला पारेको दाबी गरेका छन्। त्यसो त यी ग्रहहरू पृथ्वीभन्दा निकै टाढा ३९ प्रकाश वर्ष टाढा छन्। आकारमा पृथ्वी र शुक्र ग्रहजस्तै र जत्रै…
Read more...

ट्रम्प र हिलारीबीच भिडन्त हुने

न्युयोर्क– अमेरिकाको इन्डियाना राज्यमा भएको प्राइमरी चुनावमा रिपब्लिकन पार्टीका प्रत्यासी डोनाल्ड ट्रम्पले उनका प्रतिद्वन्द्वि टेड क्रुज र जोन कासिकलाई नराम्रोसँग पराजित गरेपछि आउँदो नोभेम्बर महिनामा हुने आमचुनावमा ट्रम्प र डेमोक्र्याटिक पार्टीकी हिलारी क्लिन्टनबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।
Read more...

'भोकाएको व्यक्तिले खाना चोर्नु अपराध होइन'

इटाली– भोक मेटाउन सानो संख्यामा कुनै खाना चोर्नु अपराध नभएको इटालीको उच्च पुनरावेदन अदालतले निर्णय गरेको छ। एउटा सुपरमार्केटबाट रोमन ओस्ट्रियाकोभले साढे चार डलर मूल्य बराबरको चिज र सस एउटा सुपरमार्केटबाट चोरेको घटना अदालत पुगेपछि पुनरावेदन उच्च अदालतले सो निर्णय…
Read more...

मोदीको सर्टिफिकेट नक्कली !

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शिक्षा र जन्मतिथिमा कंग्रेस पार्टीले विवाद झिकेको छ । यसअघि उनकै सरकारमा रहेकी मानव संसाधन विकास मन्त्री स्मृति इरानीको शैक्षिक डिग्रीलाई लिएर विवाद भएको थियो।
Read more...

शरणार्थीप्रति टर्की लचिलो

अंकारा– युरोपसम्बद्ध निर्णय गर्ने कार्यकारी निकाय युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टस्कले टर्कीले उदाहरणीय शैलीमा साढे २७ लाख शरणार्थी थेगिरहेकामा प्रशंसा गरेका छन्। उनले टर्कीको शरणार्थी व्यवस्थापन शैलीबाट आफू प्रभावित भएको र सो कार्य अरुका लागि उदाहरणीय रहेको बताएका छन् ।…
Read more...

बिन लादेनको भूतले अझै छाडेन

एबोटावाद-२ मे २०११ मा पाकिस्तानको पहाडी सहर एबोटाबादमा अमेरिकी सेनाको एउटा समूह नेभी सिलले अलकायदा प्रमुख ओसामा बिन लादेनको हत्या गरेका थिए। त्यो दिन तिनका लागि सफलताको कथा होला तर स्थानीय छिमेकीका लागि भने आतंकको शृंखला ल्याउने दिन बन्यो।
Read more...

उत्तर कोरियामा एक हप्तासम्म विवाह र अन्तिम संस्कार गर्न रोक

सोल– उत्तर कोरियामा यस्ता तानाशाह छन्, जसको सम्मानमा जनता आफ्ना हातका छाला नउक्किएसम्म ताली बजाउँछन्। बाहिरी दुनियामा उत्तर कोरियाली नेता किम जोंग उनलाई राक्षसको संज्ञा दिइन्छ, तर देशभित्र उनलाई भगवान समान सम्मान दिइन्छ। उनै नेता किम जोंग उनको यही हप्ता…
Read more...

बनाइरहेको बम विस्फोट हुँदा चारको मृत्यु

नयाँ दिल्ली—भारतीय राज्य पश्चिम बङ्गालको एक निजी घरमा बम बनाइरहेको अवस्थामा भएको विस्फोटमा परी चार जनाको ज्यान गएको छ। भारतको उत्तर-पूर्वी राज्यको एक घरमा बम बनाउने गरिएको र सोही क्रममा सोमबार विस्फोट हुँदा ती व्यक्ति मारिएका हुन्।
Read more...
Subscribe to this RSS feed