Friday 6 Ashwin, 2074 |
Menu

republica-headerdiscount-subscribe1

प्रवीण ढकाल

प्रवीण ढकाल

प्रवीण ढकाल नागरिक दैनिकमा सामाजिक विषयमा कलम चलाउने पत्रकार हुन्। २०६३ देखि पत्रकारितामा संलग्न ढकाललाई Twitter मा @praveendhakal भेट्न सकिन्छ Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

द्वन्द्वपीडित एनजिओलाई नीतिबिनै करोडौं

  • देश
काठमाडौं- सरकारले नेकपा माओवादी (केन्द्र) नेता सम्बद्ध एक गैरसरकारी संस्था (एनजिओ) लाई मापदण्डबिनै करोडौं रुपैयाँ अनुदान दिँदै आएको खुलेको छ। द्वन्द्वपीडित क्षेत्रमा कार्य गर्दै आएको 'सहिद प्रतिष्ठान नेपाल' नामक एनजिओलाई शिक्षा मन्त्रालयले 'द्वन्द्वपीडित शिक्षा कार्यक्रम' शीर्षकमा मापदण्डै नबनाई बर्सेनि करोडौँ रकम उपलब्ध गराउँदै आएको छ।

नयाँ शक्तिको र्‍यालीले ट्राफिक जाम

  • देश
काठमाडौं— डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा आउने र्‍यालीका कारण त्रिपुरेश्वर सहित काठमाडौंका विभिन्न भागको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन पुगेको छ।

दिनहुँ ४१ घटना, ६ को मृत्यु

काठमाडौं– जेठ १३ देखि १९ सम्म देशमा २ सय १९ सडक दुर्घटना, ४६ को मृत्यु भयो भने १ सय २ गम्भीर घाइते भए । जेठ ६ देखि १२ गतेसम्म २ सय ५१ वटा दुर्घटनामा ४५ को मृत्यु भएको थियो । ती घटनामा १ सय ९ जना गम्भीर घाइते भए ।

सवारी चालकले कुन कुन नियम बढी मिच्छन्?

  • समाज

काठमाडौं— ट्राफिक प्रहरीले उपत्यकाका सडकमा बुधबार लेन अनुशासन मिचेर सवारी चलाउने २ सय ६५ जना र मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६१ जनालाई कारबाही गर्यो। ट्राफिक कारबाहीमा पर्नेमध्ये अधिकांश चालक एकभन्दा बढीपटक एउटै कसुरमा कारबाहीमा परेका थिए।

यातायात व्यवसायीद्वारा दुर्घटनाका घाइते वा मृतकलाई दिनुपर्ने रकम घटाउन दवाब

  • देश
काठमाडौं— सडक अनुशासनविरुद्ध अराजक माग राखेर देशव्यापी आन्दोलनमा उत्रेका यातायात व्यवसायीले दुर्घटनापछि घाइतेलाई तत्कालै उपलब्ध गराउनुपर्ने उपचार खर्च र मृतकका परिवारलाई दिनुपर्ने कृया खर्चलाई घटाएर न्यूनतम रकम कायम गर्न सरकारलाई दबाब दिइरहेका छन्।

स्वास्थ्यमा दस वर्षयताकै कम बजेट

  • समाज
काठमाडौं— संविधानमै स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा उल्लेख गरे पनि यस क्षेत्रको बजेट भने बर्सेनि घट्दो क्रममा छ । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्रलाई दस वर्षयताकै सबैभन्दा कम रकम छुट्ट्याएको छ ।

जरिबाना बढेपछि सवारीचालक अनुशासित

  • देश
काठमाडौं- गएको वैशाख ३१ गते काठमाडौं उपत्यकामा नियमविपरीत सवारी चलाउने १ हजार ६ सय १७ चालक ट्राफिक प्रहरीको कारबाहीमा परे। तर त्यसको ठिक एक दिनपछि जेठ १ गते उपत्यकाभर जम्मा ४ सय ६० जना चालक मात्र ट्राफिक कारबाहीमा परे।

'राजनीतिक आडमै' अराजक आन्दोलन

  • देश
काठमाडौं- यातायात व्यवसायीको छाता संस्था 'नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ' लगायतले चलाइरहेको यातायात आन्दोलनबारे राजनीतिक दल मौन छन्। नियमनकारी निकायविरुद्धको यो आन्दोलन अराजक भए पनि सम्बन्धित निकायसमेत अराजकतावादीलाई कानुनी दायरामा ल्याउन हच्किरहेका छन्।

यातायात व्यावसायीसँगको वार्ता लम्बियो, भोली चक्काजाम नहुने

  • देश
काठमाडौं–सडक नियमविपरित सवारी चलाउनेलाई गरिने जरिवाना विृद्धिको विरोधमा चक्काजाम गरेका यातायात व्यावसायी र सरकारबीचको आजको वार्ता भोली पुनः बस्नेगरी स्थगित भएको छ ।

किन नहोस् त जाम

  • देश
काठमाडौं- सबै ट्राफिक जाम बढ्यो, ट्राफिक जाम बढ्यो भन्छन्। किन बढ्दैन त जाम? अधिकांश वस्तुको आयात ठप्प रहेको भूकम्प र नाकाबन्दीका बेला समेत सवारीसाधन आयात रोकिएन। एकातिर नयाँ गाडी दर्ता भइरहेका छन्, अर्काेतिर दशकौंदेखिका थोत्रा गाडी गुडिरहेका छन्।
Subscribe to this RSS feed