Wednesday 15 Bhadra, 2073 |
Menu

कार्टुन

istl

श्रीमानद्वारा श्रीमतीको हत्या

(0 votes)
प्युठान–तोरवाङ–२ धगेका सुन्दर परियारले श्रीमती इन्दु परियारलाई कुटेर हत्या गरेका छन्। २३ वर्षीय श्रीमान सुन्दरले २२ वर्षीया श्रीमती इन्दुको हत्या गरेको प्रहरीले जनाएको छ।
nepali-patro-june
भारतमा मजदुरी गर्ने सुन्दरले घरमा आएकै दिन श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनका ढेड वर्षकी एक छोरी छिन्। हत्याको अभियोगमा सुन्दरलाई जिल्ला प्रहरी कार्यालय प्युठानले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरी प्रहरी नायव उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिए । शवलाई पोष्टमार्टवका लागि जिल्ला अस्पताल विजुबारमा ल्याइएको छ ।

प्रतिक्रिया