15 Shrawn, 2073 |
Menu

कार्टुन

republica-headerdiscount-subscribe1

istl

काँकडभिट्टा नाकाबाट २२ ट्याङ्कर इन्धन भित्रियो

(0 votes)
काँकडभिट्टा नाकाबाट २२ ट्याङ्कर इन्धन भित्रियो
काँकडभिट्टा (झापा)—पूर्वी नाका काँकडभिट्टाबाट २२ ट्याङ्कर इन्धन भित्रिएको छ।
nepali-patro-june
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार आज १० र गएराति १२ ट्याङ्कर भित्रिएको छ। जसमा पेट्रोल चार ट्याङ्कर, डिजेल १६ ट्याङ्कर, मट्टितेल र हवाई इन्धन एक-एक ट्याङ्कर रहेको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

सोही अवधिमा भारत र तेस्रो मुलकबाट गरी ९० वटा मालबाहक ट्रकसमेत नेपाल भित्रिएका छन् । रासस

प्रतिक्रिया